काठमाडौं। नेपाल जेसीजमा चुनावी सरगर्मी शुरू भएको छ। जेसीजको राष्ट्रिय अध्यक्षमा अरुणेश्वर खनाल, विकास मानन्धर र अशोक शंकरको उम्मेद्वारी परेको छ भने राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा श्रीराम पौडेलले उम्मेद्वारी दिएका छन्।
हरेक वर्ष हुने जेसीजको राष्ट्रिय महाधिवेशन ९–१२ पुसमा चितवनको रत्ननगरमा हुँदैछ। महाधिवेशनले निर्वाचनको माध्यमबाट जेसीजको नयाँ राष्ट्रिय नेतृत्व चयन गर्ने छ। महाधिवेशनले एक अध्यक्ष, चार कार्यकारिणी उपाध्यक्ष र १२ उपाध्यक्ष निर्वाचित गर्नेछ ।
महाधिवेशनबाट निर्वाचित राष्ट्रिय अध्यक्षले एक महासचिव, एक कानूनी सल्लाहकार र एक कोषाध्यक्ष मनोनित गरेपछि जेसीजको राष्ट्रिय कार्य समितिले पूर्णता पाउनेछ। रत्ननगर जेसीजको आतिथ्यतामा हुने जेसीजको यो ४६औं राष्ट्रिय महाधिवेशन हो।

नेपाल जेसीजमा चुनावी सरगर्मी