काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसलबिन फरहान अल साउदबीच टेलिफोन संवाद भएको छ। 

दुई देशका परराष्‍ट्र मन्त्रीहरूबीच नेपाल र साउदी अरबबीच आपसी सम्बन्ध अझ मजबुत बनाउँदै सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा हिजो कुराकानी भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ। 

कोरोना महामारीले दुई देशमा पारेको असर साउदीमा रहेका नेपाली र संकटको समयमा उनीहरूलाई आवश्‍यक पर्ने सुरक्षा, उद्धार तथा राहतको विषयमा पनि दुईजनाबीच कुराकानी भएको बताइएको छ। 

" /> काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसलबिन फरहान अल साउदबीच टेलिफोन संवाद भएको छ। 

दुई देशका परराष्‍ट्र मन्त्रीहरूबीच नेपाल र साउदी अरबबीच आपसी सम्बन्ध अझ मजबुत बनाउँदै सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा हिजो कुराकानी भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ। 

कोरोना महामारीले दुई देशमा पारेको असर साउदीमा रहेका नेपाली र संकटको समयमा उनीहरूलाई आवश्‍यक पर्ने सुरक्षा, उद्धार तथा राहतको विषयमा पनि दुईजनाबीच कुराकानी भएको बताइएको छ। 

"> परराष्ट्रमन्त्री ज्ञवाली र साउदी विदेशमन्त्रीबीच टेलिफोन वार्ता: Dekhapadhi
परराष्ट्रमन्त्री ज्ञवाली र साउदी विदेशमन्त्रीबीच टेलिफोन वार्ता <p style="text-align: justify;">काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसलबिन फरहान अल साउदबीच टेलिफोन संवाद भएको छ।&nbsp;</p> <p style="text-align: justify;">दुई देशका परराष्&zwj;ट्र मन्त्रीहरूबीच नेपाल र साउदी अरबबीच आपसी सम्बन्ध अझ मजबुत बनाउँदै सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा हिजो&nbsp;कुराकानी भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">कोरोना महामारीले दुई देशमा पारेको असर साउदीमा रहेका नेपाली र संकटको समयमा उनीहरूलाई आवश्&zwj;यक पर्ने सुरक्षा, उद्धार तथा राहतको विषयमा पनि दुईजनाबीच कुराकानी भएको बताइएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्