काठमाडौं। अख्तियार दुरूपयोग अनुसनधान आयोगले १५ हजार रूपैयाँ घुस लिएको आरोपमा जिल्ला अदालत पश्चिम रुकुममा कार्यरत नायब सुब्बा रमेशकुमार खड्कालाई पक्राउ गरेको छ।

खड्कामाथि अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिला दर्ता पूर्जी उपलब्ध गराउनुपर्नेमा नगराई एक सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा पक्राउ गरिएको आयोगका केन्द्रीय प्रवक्ता प्रदीप कोइरालाले जनाएका छन्।

आयोगको सुर्खेत कार्यालयबाट गएको टोलीले खड्कालाई १५ हजार रूपैयाँ घुससहित २२ कात्तिकमा मुसिकोट नगरपालिका– १ खलङ्गास्थित राप्ती होटलबाट पक्राउ गरिएको हो।

आयोगका अनुसार खड्काले दर्ता पूर्जी उपलब्ध गराउनु पर्नेमा नगराई  शुरूमा ६० हजार रूपैयाँ घुस मागेका थिए। पटक-पटकको मोलमोलाईपछि उनी १५ हजार रूपैयाँमा झरेका थिए।

उनले १५ हजार रूपैयाँ नदिई कागजपत्र नदिने भनी सेवाग्राहीलाई दुःख दिइरहेको आयोगमा उजुरी परेको थियो।

" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसनधान आयोगले १५ हजार रूपैयाँ घुस लिएको आरोपमा जिल्ला अदालत पश्चिम रुकुममा कार्यरत नायब सुब्बा रमेशकुमार खड्कालाई पक्राउ गरेको छ।

खड्कामाथि अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिला दर्ता पूर्जी उपलब्ध गराउनुपर्नेमा नगराई एक सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा पक्राउ गरिएको आयोगका केन्द्रीय प्रवक्ता प्रदीप कोइरालाले जनाएका छन्।

आयोगको सुर्खेत कार्यालयबाट गएको टोलीले खड्कालाई १५ हजार रूपैयाँ घुससहित २२ कात्तिकमा मुसिकोट नगरपालिका– १ खलङ्गास्थित राप्ती होटलबाट पक्राउ गरिएको हो।

आयोगका अनुसार खड्काले दर्ता पूर्जी उपलब्ध गराउनु पर्नेमा नगराई  शुरूमा ६० हजार रूपैयाँ घुस मागेका थिए। पटक-पटकको मोलमोलाईपछि उनी १५ हजार रूपैयाँमा झरेका थिए।

उनले १५ हजार रूपैयाँ नदिई कागजपत्र नदिने भनी सेवाग्राहीलाई दुःख दिइरहेको आयोगमा उजुरी परेको थियो।

"> रुकुम अदालतका सुब्बा घुस माग्दा माग्दै पक्राउ    : Dekhapadhi
रुकुम अदालतका सुब्बा घुस माग्दा माग्दै पक्राउ
काठमाडौं। अख्तियार दुरूपयोग अनुसनधान आयोगले १५ हजार रूपैयाँ घुस लिएको आरोपमा जिल्ला अदालत पश्चिम रुकुममा कार्यरत नायब सुब्बा रमेशकुमार खड्कालाई पक्राउ गरेको छ।

खड्कामाथि अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिला दर्ता पूर्जी उपलब्ध गराउनुपर्नेमा नगराई एक सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा पक्राउ गरिएको आयोगका केन्द्रीय प्रवक्ता प्रदीप कोइरालाले जनाएका छन्।

आयोगको सुर्खेत कार्यालयबाट गएको टोलीले खड्कालाई १५ हजार रूपैयाँ घुससहित २२ कात्तिकमा मुसिकोट नगरपालिका– १ खलङ्गास्थित राप्ती होटलबाट पक्राउ गरिएको हो।

आयोगका अनुसार खड्काले दर्ता पूर्जी उपलब्ध गराउनु पर्नेमा नगराई  शुरूमा ६० हजार रूपैयाँ घुस मागेका थिए। पटक-पटकको मोलमोलाईपछि उनी १५ हजार रूपैयाँमा झरेका थिए।

उनले १५ हजार रूपैयाँ नदिई कागजपत्र नदिने भनी सेवाग्राहीलाई दुःख दिइरहेको आयोगमा उजुरी परेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्