काठमाडौं। झापाको मेचीनगर नगरपालिका-१५ हेल्दुबारीबाट अवैध रूपमा भारतबाट भन्सार छली लुकाएर ल्याउँदै गरेको करिब १९ लाख ४७ हजार ९७० रूपैयाँ मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त मूल्य बराबरको सामान बरामद गरेको हो।

बरामद सामानमध्ये करिब १८ लाख ७९ हजार मूल्य बराबरको ओरियन कम्पनीको डाइटेरी सप्लीमेन्टका विभिन्न नाम भएका ९८२ बट्टा र ६८ हजार ३७० रूपैयाँ मूल्य बराबरको कुर्ता सुरुवाल र बाबा खैनी छन्।

बरामद सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

" /> काठमाडौं। झापाको मेचीनगर नगरपालिका-१५ हेल्दुबारीबाट अवैध रूपमा भारतबाट भन्सार छली लुकाएर ल्याउँदै गरेको करिब १९ लाख ४७ हजार ९७० रूपैयाँ मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त मूल्य बराबरको सामान बरामद गरेको हो।

बरामद सामानमध्ये करिब १८ लाख ७९ हजार मूल्य बराबरको ओरियन कम्पनीको डाइटेरी सप्लीमेन्टका विभिन्न नाम भएका ९८२ बट्टा र ६८ हजार ३७० रूपैयाँ मूल्य बराबरको कुर्ता सुरुवाल र बाबा खैनी छन्।

बरामद सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

"> भारतबाट अवैध भित्र्याइएको करिब साढे १९ लाखको सामान बरामद: Dekhapadhi
भारतबाट अवैध भित्र्याइएको करिब साढे १९ लाखको सामान बरामद <p style="text-align: justify;">काठमाडौं। झापाको मेचीनगर नगरपालिका-१५ हेल्दुबारीबाट अवैध रूपमा भारतबाट भन्सार छली लुकाएर ल्याउँदै गरेको करिब १९ लाख ४७ हजार ९७० रूपैयाँ मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ।</p> <p style="text-align: justify;">विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त मूल्य बराबरको सामान बरामद गरेको हो।</p> <p style="text-align: justify;">बरामद सामानमध्ये करिब १८ लाख ७९ हजार मूल्य बराबरको ओरियन कम्पनीको डाइटेरी सप्लीमेन्टका विभिन्न नाम भएका ९८२ बट्टा र ६८ हजार ३७० रूपैयाँ मूल्य बराबरको कुर्ता सुरुवाल र बाबा खैनी छन्।</p> <p style="text-align: justify;">बरामद सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्