काठमाडौं । सरकारले निजी मेडिकल कलेजलाई विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्क फिर्ता गर्न १५ दिनको अल्टिमेटम दिएको छ ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् शिक्षा विज्ञान तथा प्रविधि मन्त्री  गिरिराजमणि पोखरेलले तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई ठगी मुद्दा चलाउने बताएका हुन् ।

मन्त्री पोखरेलले विद्यार्थीका माग सम्बोधन गर्न मेडिकल कलेजलाई आग्रह समेत गरेका छन् ।

सरकारको निर्णय नमान्ने मेडिकल कलेजलाई ठगी मुद्दा चलाउनेबारे शिक्षा मन्त्रालयले आजै गृह मन्त्रालयलाई पत्राचार गर्ने पोखरेलको भनाइ छ ।

निजी मेडिकल कलेज सञ्चालकहरू भने सरकारको निर्णय कार्यान्वयन गर्न नसकिने बताउँदै आएका छन् ।

" /> काठमाडौं । सरकारले निजी मेडिकल कलेजलाई विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्क फिर्ता गर्न १५ दिनको अल्टिमेटम दिएको छ ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् शिक्षा विज्ञान तथा प्रविधि मन्त्री  गिरिराजमणि पोखरेलले तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई ठगी मुद्दा चलाउने बताएका हुन् ।

मन्त्री पोखरेलले विद्यार्थीका माग सम्बोधन गर्न मेडिकल कलेजलाई आग्रह समेत गरेका छन् ।

सरकारको निर्णय नमान्ने मेडिकल कलेजलाई ठगी मुद्दा चलाउनेबारे शिक्षा मन्त्रालयले आजै गृह मन्त्रालयलाई पत्राचार गर्ने पोखरेलको भनाइ छ ।

निजी मेडिकल कलेज सञ्चालकहरू भने सरकारको निर्णय कार्यान्वयन गर्न नसकिने बताउँदै आएका छन् ।

"> अतिरिक्त शुल्क फिर्ता लिन निजी मेडिकल कलेजलाई १५ दिनको अल्टिमेटम: Dekhapadhi
अतिरिक्त शुल्क फिर्ता लिन निजी मेडिकल कलेजलाई १५ दिनको अल्टिमेटम
काठमाडौं । सरकारले निजी मेडिकल कलेजलाई विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्क फिर्ता गर्न १५ दिनको अल्टिमेटम दिएको छ ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् शिक्षा विज्ञान तथा प्रविधि मन्त्री  गिरिराजमणि पोखरेलले तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई ठगी मुद्दा चलाउने बताएका हुन् ।

मन्त्री पोखरेलले विद्यार्थीका माग सम्बोधन गर्न मेडिकल कलेजलाई आग्रह समेत गरेका छन् ।

सरकारको निर्णय नमान्ने मेडिकल कलेजलाई ठगी मुद्दा चलाउनेबारे शिक्षा मन्त्रालयले आजै गृह मन्त्रालयलाई पत्राचार गर्ने पोखरेलको भनाइ छ ।

निजी मेडिकल कलेज सञ्चालकहरू भने सरकारको निर्णय कार्यान्वयन गर्न नसकिने बताउँदै आएका छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्