समितिले छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्त्याएको भए पनि प्रधानमन्त्री भने छलफलमा गएनन् । उनको तर्फबाट समितिमा उपस्थित भएर गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारको धारणा राखेका छन् ।
गृहमन्त्री थापाले सीमा सुरक्षा बल पर्याप्त नभएको भन्दै त्यसलाई बढाउनेबारे सरकारले तयारी गरिरहेको बताए । “अहिले सीमा सुरक्षा बल पर्याप्त छैन,” उनले समितिमा भने, “सरक्षा बलको संख्या बढाउने तयारी गरिरहेका छौं ।”
त्यस्तै भूमि व्यवस्थामन्त्री अर्यालले कालापानी क्षेत्र नेपालको रहेकोमा कुनै विवाद नभएको बताइन् । सन् १९६५ पछि भारतीय सेनाले अतिक्रमण गरेर बसेको र त्यसलाई फर्काउन सरकारले पहल गरिरहेको उनले बताएकी छन् ।
कार्यक्रममा समिति सदस्यहरूले आफ्ना धारणा राखिरहेका छन् ।

राज्य व्यवस्था समितिमा दाहालले भने ‘कालापानीलाई अन्तर्राष्ट्रियकरण गर्न जरूरी छैन’ (भिडिओसहित): Dekhapadhi
राज्य व्यवस्था समितिमा दाहालले भने ‘कालापानीलाई अन्तर्राष्ट्रियकरण गर्न जरूरी छैन’ (भिडिओसहित)

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भारतले अतिक्रमण गरेको नेपाली भूमिको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक नभएको बताएका छन् । भारतले जारी गरेको राजनीतिक नक्शामा कालापानी क्षेत्रको नेपाली भूमिसमेत समेटिएपछि त्यसबारे छलफल गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आयोजित छलफलमा अध्यक्ष दाहालले कूटनीतिक र राजनीतिक माध्यमबाट समस्या समाधान गर्न सकिने बताएका हुन् ।

समिति सभापति शशी श्रेष्ठले कालापानी क्षेत्रमा भारतले गरेको सीमा अतिक्रमणलाई आवश्यक परे अन्तर्राष्ट्रियकरणसमेत गर्नुपर्ने धारणा राखेकी थिइन् । त्यसपछि दाहालले श्रेष्ठको भनाइमा प्रतिक्रिया जनाउँदै अन्तर्राष्ट्रियकरण आवश्यक नभएको बताएका हुन् ।