काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सीमाको रक्षा गर्न र भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढ्ने बताएका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकमा नेकपा अध्यक्षसमेत रहेका ओलीले भारतीय नक्सामा नेपालको भूमि समावेश गरिएको विषयमा नयाँदिल्लीस्थित राजदूतावासमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको जानकारी गराएका छन्।

‘यस बारेमा हाम्रो नयाँ दिल्लीस्थित राजदूतमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको छ', प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँग भने, ‘ ती समस्या समाधानका लागि छिट्टै उचित कूटनीतिक संयन्त्रमार्फत् भारतसँग वार्ता प्रक्रिया अघि बढाइनेछ।’

प्रधानमन्त्री ओलीले द्विपक्षीय वार्ताका लागि नेपाल सरकारले आफ्नो आधिकारिक दस्ताबेज तयार पार्ने कामलाई पनि अघि बढाएको सचिवालय बैठकमा बताएका छन्।

भारत सरकारले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरेर राजनीतिक नक्सा जारी गरेपछि नेपालमा नक्सा सच्याउन माग गर्दै देशैभर विरोध भइरहेको छ।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सीमाको रक्षा गर्न र भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढ्ने बताएका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकमा नेकपा अध्यक्षसमेत रहेका ओलीले भारतीय नक्सामा नेपालको भूमि समावेश गरिएको विषयमा नयाँदिल्लीस्थित राजदूतावासमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको जानकारी गराएका छन्।

‘यस बारेमा हाम्रो नयाँ दिल्लीस्थित राजदूतमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको छ', प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँग भने, ‘ ती समस्या समाधानका लागि छिट्टै उचित कूटनीतिक संयन्त्रमार्फत् भारतसँग वार्ता प्रक्रिया अघि बढाइनेछ।’

प्रधानमन्त्री ओलीले द्विपक्षीय वार्ताका लागि नेपाल सरकारले आफ्नो आधिकारिक दस्ताबेज तयार पार्ने कामलाई पनि अघि बढाएको सचिवालय बैठकमा बताएका छन्।

भारत सरकारले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरेर राजनीतिक नक्सा जारी गरेपछि नेपालमा नक्सा सच्याउन माग गर्दै देशैभर विरोध भइरहेको छ।

"> भारतद्वारा अतिक्रमित भूमि फिर्ता लिन दृढतापूर्वक अघि बढ्छौं: प्रधानमन्त्री : Dekhapadhi
भारतद्वारा अतिक्रमित भूमि फिर्ता लिन दृढतापूर्वक अघि बढ्छौं: प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सीमाको रक्षा गर्न र भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढ्ने बताएका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकमा नेकपा अध्यक्षसमेत रहेका ओलीले भारतीय नक्सामा नेपालको भूमि समावेश गरिएको विषयमा नयाँदिल्लीस्थित राजदूतावासमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको जानकारी गराएका छन्।

‘यस बारेमा हाम्रो नयाँ दिल्लीस्थित राजदूतमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको छ', प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँग भने, ‘ ती समस्या समाधानका लागि छिट्टै उचित कूटनीतिक संयन्त्रमार्फत् भारतसँग वार्ता प्रक्रिया अघि बढाइनेछ।’

प्रधानमन्त्री ओलीले द्विपक्षीय वार्ताका लागि नेपाल सरकारले आफ्नो आधिकारिक दस्ताबेज तयार पार्ने कामलाई पनि अघि बढाएको सचिवालय बैठकमा बताएका छन्।

भारत सरकारले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरेर राजनीतिक नक्सा जारी गरेपछि नेपालमा नक्सा सच्याउन माग गर्दै देशैभर विरोध भइरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्