रौतहट। २७ चैत २०६४ को सामूहिक हत्याकाण्डमा मुख्य अभियुक्तको रूपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताब आलमको थुनछेक बहस चलिरहँदा आज अर्का एक जना जाहेरकर्ताको बयान बदल्ने प्रयास गरिएको छ।

२८ चैतमा हुन लागेको संविधानसभा निर्वाचनलाई लक्षित गरी बम बनाउँदै गर्दा भएको विस्फोटमा परेर घाइते भएका गौरीशंकर राम चमारलाई उनी उक्त घटनाको घाइते नभएको भन्ने निवेदन पेश गर्न लगाइएको थियो।

विस्फोटमा परेर घाइते भएका चमारको अनुहारको तल्लो भागदेखि छातिसम्म जलेको थियो।

उनले यस अघि उक्त घटना आलमको योजनामा भएको भन्दै रौतहट जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। तर, आज आलमका पक्षका वकीलले थुनछेक बहस गरिरहँदा चमारलाई नयाँ निवेदन पेश गर्न लगाइएको हो।

भारत बिहारको सीतामढी ग्राम मुसाचौक बैरगानियाका चमारले मट्टितेलको स्टोभ पड्कँदा आफ्नो अनुहार जलेको विवरण निवेदनमा लेखेका छन्।

२७ चैत २०६४ मा भएकाे विस्फाेटमा घाइते भएका गौरीशंकर राम चमार।

यसअघि २१ कात्तिकमा यस्तै अर्का साक्षीको बयान परिवर्तन गराउने प्रयास भएको थियो।

२७ चैतको विस्फोटमा मारिएका मोहम्मद ओसि अख्तरकी पत्नी अमना खातुनलाई पति वैदेशिक रोजागरीमा गएर नफर्किएको झुटो निवेदन इजलासमा पेश गर्न लगाइएको थियो।

२०७४ सालमै खातुनले आफ्ना पतिको मृत्युदर्ता प्रमाणपत्र बनाइसकेको समाचार देखापढीले सार्वजनिक गरिसकेको छ ।

विस्फोटमा घाइते भएका अख्तरलगायतलाई इँटाभट्टामा जलाएर मारेको आलममाथि अभियोग छ।

उनको लास नभेटिएको यो घटनामा मारिएका भनिएका व्यक्ति नै वैदेशिक रोजगारमा गएको भन्ने परिवारका सदस्यको दाबीले प्रतिवादी आलमलाई मुद्दामा सहयोग पुग्थ्यो।

त्यसैले पीडित परिवारलाई आलमका सहयोगीले प्रभावमा पारेर उक्त निवेदन दिन लगाइएको अनुमान धेरैले गरेका छन्।

अदालती सुनुवाइमा सरकारी साक्षीका रूपमा रहेका खातुन र चमारको बयान बदल्न सक्दा त्यसको प्रत्यक्ष फाइदा आलमलाई हुनेछ।

आज अदालतभित्र आलमका वकीलहरूले थुनछेक बहस गरिरहँदा बाहिर सडकमा सयौंको संख्यामा आलमका समर्थकहरूले मौन जुलुस निकालेका छन् ।

पढ्नुहाेस्

दुई वर्षअघि श्रीमानको मृत्यु दर्ता गराएकी अमनाले किन दिइन् झुटो निवेदन?

मुख्य अभियुक्त आलमद्वारा प्रत्यक्षदर्शी र साक्षीलाई प्रलोभनमा पार्ने प्रयास

" /> रौतहट। २७ चैत २०६४ को सामूहिक हत्याकाण्डमा मुख्य अभियुक्तको रूपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताब आलमको थुनछेक बहस चलिरहँदा आज अर्का एक जना जाहेरकर्ताको बयान बदल्ने प्रयास गरिएको छ।

२८ चैतमा हुन लागेको संविधानसभा निर्वाचनलाई लक्षित गरी बम बनाउँदै गर्दा भएको विस्फोटमा परेर घाइते भएका गौरीशंकर राम चमारलाई उनी उक्त घटनाको घाइते नभएको भन्ने निवेदन पेश गर्न लगाइएको थियो।

विस्फोटमा परेर घाइते भएका चमारको अनुहारको तल्लो भागदेखि छातिसम्म जलेको थियो।

उनले यस अघि उक्त घटना आलमको योजनामा भएको भन्दै रौतहट जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। तर, आज आलमका पक्षका वकीलले थुनछेक बहस गरिरहँदा चमारलाई नयाँ निवेदन पेश गर्न लगाइएको हो।

भारत बिहारको सीतामढी ग्राम मुसाचौक बैरगानियाका चमारले मट्टितेलको स्टोभ पड्कँदा आफ्नो अनुहार जलेको विवरण निवेदनमा लेखेका छन्।

२७ चैत २०६४ मा भएकाे विस्फाेटमा घाइते भएका गौरीशंकर राम चमार।

यसअघि २१ कात्तिकमा यस्तै अर्का साक्षीको बयान परिवर्तन गराउने प्रयास भएको थियो।

२७ चैतको विस्फोटमा मारिएका मोहम्मद ओसि अख्तरकी पत्नी अमना खातुनलाई पति वैदेशिक रोजागरीमा गएर नफर्किएको झुटो निवेदन इजलासमा पेश गर्न लगाइएको थियो।

२०७४ सालमै खातुनले आफ्ना पतिको मृत्युदर्ता प्रमाणपत्र बनाइसकेको समाचार देखापढीले सार्वजनिक गरिसकेको छ ।

विस्फोटमा घाइते भएका अख्तरलगायतलाई इँटाभट्टामा जलाएर मारेको आलममाथि अभियोग छ।

उनको लास नभेटिएको यो घटनामा मारिएका भनिएका व्यक्ति नै वैदेशिक रोजगारमा गएको भन्ने परिवारका सदस्यको दाबीले प्रतिवादी आलमलाई मुद्दामा सहयोग पुग्थ्यो।

त्यसैले पीडित परिवारलाई आलमका सहयोगीले प्रभावमा पारेर उक्त निवेदन दिन लगाइएको अनुमान धेरैले गरेका छन्।

अदालती सुनुवाइमा सरकारी साक्षीका रूपमा रहेका खातुन र चमारको बयान बदल्न सक्दा त्यसको प्रत्यक्ष फाइदा आलमलाई हुनेछ।

आज अदालतभित्र आलमका वकीलहरूले थुनछेक बहस गरिरहँदा बाहिर सडकमा सयौंको संख्यामा आलमका समर्थकहरूले मौन जुलुस निकालेका छन् ।

पढ्नुहाेस्

दुई वर्षअघि श्रीमानको मृत्यु दर्ता गराएकी अमनाले किन दिइन् झुटो निवेदन?

मुख्य अभियुक्त आलमद्वारा प्रत्यक्षदर्शी र साक्षीलाई प्रलोभनमा पार्ने प्रयास

"> आलमलाई सहयोग पुग्ने गरी फेरि अर्को ‘होस्टायल’को प्रयास: Dekhapadhi
आलमलाई सहयोग पुग्ने गरी फेरि अर्को ‘होस्टायल’को प्रयास
रौतहट। २७ चैत २०६४ को सामूहिक हत्याकाण्डमा मुख्य अभियुक्तको रूपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताब आलमको थुनछेक बहस चलिरहँदा आज अर्का एक जना जाहेरकर्ताको बयान बदल्ने प्रयास गरिएको छ।

२८ चैतमा हुन लागेको संविधानसभा निर्वाचनलाई लक्षित गरी बम बनाउँदै गर्दा भएको विस्फोटमा परेर घाइते भएका गौरीशंकर राम चमारलाई उनी उक्त घटनाको घाइते नभएको भन्ने निवेदन पेश गर्न लगाइएको थियो।

विस्फोटमा परेर घाइते भएका चमारको अनुहारको तल्लो भागदेखि छातिसम्म जलेको थियो।

उनले यस अघि उक्त घटना आलमको योजनामा भएको भन्दै रौतहट जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। तर, आज आलमका पक्षका वकीलले थुनछेक बहस गरिरहँदा चमारलाई नयाँ निवेदन पेश गर्न लगाइएको हो।

भारत बिहारको सीतामढी ग्राम मुसाचौक बैरगानियाका चमारले मट्टितेलको स्टोभ पड्कँदा आफ्नो अनुहार जलेको विवरण निवेदनमा लेखेका छन्।

२७ चैत २०६४ मा भएकाे विस्फाेटमा घाइते भएका गौरीशंकर राम चमार।

यसअघि २१ कात्तिकमा यस्तै अर्का साक्षीको बयान परिवर्तन गराउने प्रयास भएको थियो।

२७ चैतको विस्फोटमा मारिएका मोहम्मद ओसि अख्तरकी पत्नी अमना खातुनलाई पति वैदेशिक रोजागरीमा गएर नफर्किएको झुटो निवेदन इजलासमा पेश गर्न लगाइएको थियो।

२०७४ सालमै खातुनले आफ्ना पतिको मृत्युदर्ता प्रमाणपत्र बनाइसकेको समाचार देखापढीले सार्वजनिक गरिसकेको छ ।

विस्फोटमा घाइते भएका अख्तरलगायतलाई इँटाभट्टामा जलाएर मारेको आलममाथि अभियोग छ।

उनको लास नभेटिएको यो घटनामा मारिएका भनिएका व्यक्ति नै वैदेशिक रोजगारमा गएको भन्ने परिवारका सदस्यको दाबीले प्रतिवादी आलमलाई मुद्दामा सहयोग पुग्थ्यो।

त्यसैले पीडित परिवारलाई आलमका सहयोगीले प्रभावमा पारेर उक्त निवेदन दिन लगाइएको अनुमान धेरैले गरेका छन्।

अदालती सुनुवाइमा सरकारी साक्षीका रूपमा रहेका खातुन र चमारको बयान बदल्न सक्दा त्यसको प्रत्यक्ष फाइदा आलमलाई हुनेछ।

आज अदालतभित्र आलमका वकीलहरूले थुनछेक बहस गरिरहँदा बाहिर सडकमा सयौंको संख्यामा आलमका समर्थकहरूले मौन जुलुस निकालेका छन् ।

पढ्नुहाेस्

दुई वर्षअघि श्रीमानको मृत्यु दर्ता गराएकी अमनाले किन दिइन् झुटो निवेदन?

मुख्य अभियुक्त आलमद्वारा प्रत्यक्षदर्शी र साक्षीलाई प्रलोभनमा पार्ने प्रयास

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्