काठमाडौं। एभिसी एशियन सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ।

बंगलादेशमा भइरहेको च्याम्पियनसिपमा नेपालले आज कीर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको हो। पहिलो खेलमा अफगानिस्तानलाई ३–० को सेटमा पराजित गरेको नेपालले कीर्गिस्तानलाई पनि सोही नतिजामा हराउँदै दोस्रो जित हात पारेको हो।

ढाकास्थित शहिद सुह्रवर्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले कीर्गिस्तानलाई २५–१५, २५–१९ र २५–२० ले पराजित गरेको हो।

शुरूआती दुई सेट नखेलेकी नेपालकी सरस्वती चौधरीले कीर्गिस्तान विरुद्ध तेस्रो सेटमा खेलेकी थिइन्। उनले अफगानिस्तानविरुद्धको पहिलो खेल भने खेलिनन्।

कीर्गिस्तानको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा कीर्गिस्तान माल्दिभ्ससँग ३–२ को सेटमा पराजित भएको थियो।

लगातार दुई जितबाट ६ अंक जोडेको नेपाल अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। दुई खेल नै जितेको माल्दिभ्स ५ अंकसहित दोस्रो स्थानमा छ। दुवै खेल हारेको कीर्गिस्तानको १ अंक छ।
आजै अफगानिस्तान  र माल्दिभ्सबीच पनि खेल हुनेछ।

नेपालले आफ्नो तेस्रो खेल २६ कात्तिकमा घरेलु टोली बंगलादेशसँग खेल्नेछ। यस्तै लिगको अन्तिम खेल २७ कात्तिकमा माल्दिभ्ससँग खेल्नेछ।

सेन्ट्रल एशियाका पाँच राष्ट्र सहभागी यस च्यम्पियनसिपका खेलह राउण्ड रोविन लिगका आधारमा भइरहेको छ। लिग पछि शीर्ष दुईमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

" /> काठमाडौं। एभिसी एशियन सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ।

बंगलादेशमा भइरहेको च्याम्पियनसिपमा नेपालले आज कीर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको हो। पहिलो खेलमा अफगानिस्तानलाई ३–० को सेटमा पराजित गरेको नेपालले कीर्गिस्तानलाई पनि सोही नतिजामा हराउँदै दोस्रो जित हात पारेको हो।

ढाकास्थित शहिद सुह्रवर्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले कीर्गिस्तानलाई २५–१५, २५–१९ र २५–२० ले पराजित गरेको हो।

शुरूआती दुई सेट नखेलेकी नेपालकी सरस्वती चौधरीले कीर्गिस्तान विरुद्ध तेस्रो सेटमा खेलेकी थिइन्। उनले अफगानिस्तानविरुद्धको पहिलो खेल भने खेलिनन्।

कीर्गिस्तानको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा कीर्गिस्तान माल्दिभ्ससँग ३–२ को सेटमा पराजित भएको थियो।

लगातार दुई जितबाट ६ अंक जोडेको नेपाल अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। दुई खेल नै जितेको माल्दिभ्स ५ अंकसहित दोस्रो स्थानमा छ। दुवै खेल हारेको कीर्गिस्तानको १ अंक छ।
आजै अफगानिस्तान  र माल्दिभ्सबीच पनि खेल हुनेछ।

नेपालले आफ्नो तेस्रो खेल २६ कात्तिकमा घरेलु टोली बंगलादेशसँग खेल्नेछ। यस्तै लिगको अन्तिम खेल २७ कात्तिकमा माल्दिभ्ससँग खेल्नेछ।

सेन्ट्रल एशियाका पाँच राष्ट्र सहभागी यस च्यम्पियनसिपका खेलह राउण्ड रोविन लिगका आधारमा भइरहेको छ। लिग पछि शीर्ष दुईमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

"> एभिसी महिला सेन्ट्रल जोन भलिबलः नेपालको लगातार दोस्रो जित, कीर्गिस्तान सोझो सेटमा पराजित: Dekhapadhi
एभिसी महिला सेन्ट्रल जोन भलिबलः नेपालको लगातार दोस्रो जित, कीर्गिस्तान सोझो सेटमा पराजित
काठमाडौं। एभिसी एशियन सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ।

बंगलादेशमा भइरहेको च्याम्पियनसिपमा नेपालले आज कीर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको हो। पहिलो खेलमा अफगानिस्तानलाई ३–० को सेटमा पराजित गरेको नेपालले कीर्गिस्तानलाई पनि सोही नतिजामा हराउँदै दोस्रो जित हात पारेको हो।

ढाकास्थित शहिद सुह्रवर्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले कीर्गिस्तानलाई २५–१५, २५–१९ र २५–२० ले पराजित गरेको हो।

शुरूआती दुई सेट नखेलेकी नेपालकी सरस्वती चौधरीले कीर्गिस्तान विरुद्ध तेस्रो सेटमा खेलेकी थिइन्। उनले अफगानिस्तानविरुद्धको पहिलो खेल भने खेलिनन्।

कीर्गिस्तानको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा कीर्गिस्तान माल्दिभ्ससँग ३–२ को सेटमा पराजित भएको थियो।

लगातार दुई जितबाट ६ अंक जोडेको नेपाल अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। दुई खेल नै जितेको माल्दिभ्स ५ अंकसहित दोस्रो स्थानमा छ। दुवै खेल हारेको कीर्गिस्तानको १ अंक छ।
आजै अफगानिस्तान  र माल्दिभ्सबीच पनि खेल हुनेछ।

नेपालले आफ्नो तेस्रो खेल २६ कात्तिकमा घरेलु टोली बंगलादेशसँग खेल्नेछ। यस्तै लिगको अन्तिम खेल २७ कात्तिकमा माल्दिभ्ससँग खेल्नेछ।

सेन्ट्रल एशियाका पाँच राष्ट्र सहभागी यस च्यम्पियनसिपका खेलह राउण्ड रोविन लिगका आधारमा भइरहेको छ। लिग पछि शीर्ष दुईमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्