काठमाडौं। प्रहरीले दुई जना हत्या आरोपीलाई १७ वर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको खनियाबासका ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानीका ३७ वर्षीय सुक लामा तामाङ छन्।

२९ कात्तिक २०५९ मा धादिङको खनियाबास गाउँपालिका–३ का २४ वर्षीय परशुराम तामाङलाई खुकरी प्रहार गरेर हत्या गरी दुवै जना फरार भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

घटनापछि गोम वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेटस् (यूएई)मा तीन वर्ष बसी फर्केका व्यक्ति हुन्। पछिल्लो समय उनी काठमाडौंमा आएर कृषि फार्म तथा घर जग्गाको व्यवसाय गर्दै आएका थिए।
सुक पनि कतार तथा मलेसियामा छ वर्ष बसेर मुलपानीमा होटल सञ्चालन गरी लुकीछिपी बस्दै आएको ब्यूरोले जनाएको छ।

ब्यूरोको महारागजञ्जबाट खटिएको टोलीले दुवै जनालाई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाबाट २४ कात्तिकमा पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङलाई बुझाएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए। –रासस

" /> काठमाडौं। प्रहरीले दुई जना हत्या आरोपीलाई १७ वर्षपछि पक्राउ गरेको छ।

"> १७ वर्षपछि पक्राउ परे हत्या आरोपी : Dekhapadhi
१७ वर्षपछि पक्राउ परे हत्या आरोपी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्