रौतहट। २७ चैत २०६४ को सामूहिक हत्याकाण्डकाे अभियाेग लागेका पूर्वमन्त्री एवम् कांग्रेस सांसद मोहम्मद आफताब आलमकाे पक्षमा बहस गर्न राैतहट पुगेका नेपाल बार एशाेसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसीले मिडिया ट्रायल गरेर आफ्नो पक्ष (आलाम) लाई  झुटो मुद्दा लगाएर फसाइएकाे जिकिर गरेका छन्।

जिल्ला अदालतमा आज आलमका तर्फबाट थुनछेक बहस शुरू गर्दै पूर्वअध्यक्ष केसीले बम विस्फोट भएको भन्ने कुनै प्रमाण नै नदिई मिडिया प्रयोग गरेर नेपाल सरकारले मुद्दा चलाएको भन्दै थुनामा राख्नुपर्ने कुनै प्रमाण नै नभएको दावी गरे।

बहसका क्रममा अधिकांश समय मिडियाकाे आलाेचनामा खर्चिएका केसीले पछिल्लो अनुसन्धानमा  झुटो विवरण समावेश गरेर अभियोग लगाइएको दावी गर्दै आलमलाई साधारण तारेखमा छाड्न इजलाससमक्ष माग गरेका थिए।

नेपाल बारकाे पूर्व महासचिव रहिसकेका अधिवक्ता सुनिल पोखरेलले घटना नै नभएको जिकर गर्दै काल्पनिक घटनामा आधारित रहेर आलामका विरूद्ध कागजात बनाइएको बताए। उनले पनि घटनाको प्रमाण बिना नै आफ्नो पक्षलाई फसाउन खोजिएको बताए।

२१ कात्तिकदेखि जारी थुनछेक बहसमा आज आलमका वकीलहरूले बहस थालेका थिए। आलमका तर्फबाट आज कृष्ण घिमिरे, योगेन्द्र अधिकारी र गोपालकृष्ण घिमिरेलेसमेत बहस गरेका थिए। उनीहरू सबैले आलमलाई राज्यशक्ति नै लागेर झुटो मुद्दामा फसाउन खोजिरहेको दावी गरे।

आलमका तर्फबाट भोलि पनि वकीलहरूले बहस गर्नेछन्। भोलि उनको तर्फबाट बारकै पूर्व अध्यक्ष रहिसकेका प्रेमबहादुर खड्का, पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठ, वरिष्ठ अधिवक्ता यदुनाथ खनाललगायतले बहस गर्ने बताइएको छ।

सरकारी वकील तथा जाहेरीकर्ताको तर्फबाट भने २२ कात्तिकमा थुनछेक बहस सकिएको थियाे।

२६ असोज २०७६ मा जिल्ला प्रहरी कार्यालय रौतहटले प्रतिनिधिसभामा रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसदसमेत रहेका आलमलाई पक्राउ गरेको हो।

आलमसहित ११ जनाविरुद्ध १८ कात्तिकमा राैतहट जिल्ला अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको प्रयोग तथा भण्डारको अभियोगमा मुद्दा दायर भएको छ।

" /> रौतहट। २७ चैत २०६४ को सामूहिक हत्याकाण्डकाे अभियाेग लागेका पूर्वमन्त्री एवम् कांग्रेस सांसद मोहम्मद आफताब आलमकाे पक्षमा बहस गर्न राैतहट पुगेका नेपाल बार एशाेसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसीले मिडिया ट्रायल गरेर आफ्नो पक्ष (आलाम) लाई  झुटो मुद्दा लगाएर फसाइएकाे जिकिर गरेका छन्।

जिल्ला अदालतमा आज आलमका तर्फबाट थुनछेक बहस शुरू गर्दै पूर्वअध्यक्ष केसीले बम विस्फोट भएको भन्ने कुनै प्रमाण नै नदिई मिडिया प्रयोग गरेर नेपाल सरकारले मुद्दा चलाएको भन्दै थुनामा राख्नुपर्ने कुनै प्रमाण नै नभएको दावी गरे।

बहसका क्रममा अधिकांश समय मिडियाकाे आलाेचनामा खर्चिएका केसीले पछिल्लो अनुसन्धानमा  झुटो विवरण समावेश गरेर अभियोग लगाइएको दावी गर्दै आलमलाई साधारण तारेखमा छाड्न इजलाससमक्ष माग गरेका थिए।

नेपाल बारकाे पूर्व महासचिव रहिसकेका अधिवक्ता सुनिल पोखरेलले घटना नै नभएको जिकर गर्दै काल्पनिक घटनामा आधारित रहेर आलामका विरूद्ध कागजात बनाइएको बताए। उनले पनि घटनाको प्रमाण बिना नै आफ्नो पक्षलाई फसाउन खोजिएको बताए।

२१ कात्तिकदेखि जारी थुनछेक बहसमा आज आलमका वकीलहरूले बहस थालेका थिए। आलमका तर्फबाट आज कृष्ण घिमिरे, योगेन्द्र अधिकारी र गोपालकृष्ण घिमिरेलेसमेत बहस गरेका थिए। उनीहरू सबैले आलमलाई राज्यशक्ति नै लागेर झुटो मुद्दामा फसाउन खोजिरहेको दावी गरे।

आलमका तर्फबाट भोलि पनि वकीलहरूले बहस गर्नेछन्। भोलि उनको तर्फबाट बारकै पूर्व अध्यक्ष रहिसकेका प्रेमबहादुर खड्का, पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठ, वरिष्ठ अधिवक्ता यदुनाथ खनाललगायतले बहस गर्ने बताइएको छ।

सरकारी वकील तथा जाहेरीकर्ताको तर्फबाट भने २२ कात्तिकमा थुनछेक बहस सकिएको थियाे।

२६ असोज २०७६ मा जिल्ला प्रहरी कार्यालय रौतहटले प्रतिनिधिसभामा रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसदसमेत रहेका आलमलाई पक्राउ गरेको हो।

आलमसहित ११ जनाविरुद्ध १८ कात्तिकमा राैतहट जिल्ला अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको प्रयोग तथा भण्डारको अभियोगमा मुद्दा दायर भएको छ।

"> आलमका वकील शेरबहादुर केसीले भने- ‘मिडिया ट्रायल गरेर झुटो मुद्दामा फसाइयो’: Dekhapadhi
आलमका वकील शेरबहादुर केसीले भने- ‘मिडिया ट्रायल गरेर झुटो मुद्दामा फसाइयो’
रौतहट। २७ चैत २०६४ को सामूहिक हत्याकाण्डकाे अभियाेग लागेका पूर्वमन्त्री एवम् कांग्रेस सांसद मोहम्मद आफताब आलमकाे पक्षमा बहस गर्न राैतहट पुगेका नेपाल बार एशाेसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसीले मिडिया ट्रायल गरेर आफ्नो पक्ष (आलाम) लाई  झुटो मुद्दा लगाएर फसाइएकाे जिकिर गरेका छन्।

जिल्ला अदालतमा आज आलमका तर्फबाट थुनछेक बहस शुरू गर्दै पूर्वअध्यक्ष केसीले बम विस्फोट भएको भन्ने कुनै प्रमाण नै नदिई मिडिया प्रयोग गरेर नेपाल सरकारले मुद्दा चलाएको भन्दै थुनामा राख्नुपर्ने कुनै प्रमाण नै नभएको दावी गरे।

बहसका क्रममा अधिकांश समय मिडियाकाे आलाेचनामा खर्चिएका केसीले पछिल्लो अनुसन्धानमा  झुटो विवरण समावेश गरेर अभियोग लगाइएको दावी गर्दै आलमलाई साधारण तारेखमा छाड्न इजलाससमक्ष माग गरेका थिए।

नेपाल बारकाे पूर्व महासचिव रहिसकेका अधिवक्ता सुनिल पोखरेलले घटना नै नभएको जिकर गर्दै काल्पनिक घटनामा आधारित रहेर आलामका विरूद्ध कागजात बनाइएको बताए। उनले पनि घटनाको प्रमाण बिना नै आफ्नो पक्षलाई फसाउन खोजिएको बताए।

२१ कात्तिकदेखि जारी थुनछेक बहसमा आज आलमका वकीलहरूले बहस थालेका थिए। आलमका तर्फबाट आज कृष्ण घिमिरे, योगेन्द्र अधिकारी र गोपालकृष्ण घिमिरेलेसमेत बहस गरेका थिए। उनीहरू सबैले आलमलाई राज्यशक्ति नै लागेर झुटो मुद्दामा फसाउन खोजिरहेको दावी गरे।

आलमका तर्फबाट भोलि पनि वकीलहरूले बहस गर्नेछन्। भोलि उनको तर्फबाट बारकै पूर्व अध्यक्ष रहिसकेका प्रेमबहादुर खड्का, पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठ, वरिष्ठ अधिवक्ता यदुनाथ खनाललगायतले बहस गर्ने बताइएको छ।

सरकारी वकील तथा जाहेरीकर्ताको तर्फबाट भने २२ कात्तिकमा थुनछेक बहस सकिएको थियाे।

२६ असोज २०७६ मा जिल्ला प्रहरी कार्यालय रौतहटले प्रतिनिधिसभामा रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसदसमेत रहेका आलमलाई पक्राउ गरेको हो।

आलमसहित ११ जनाविरुद्ध १८ कात्तिकमा राैतहट जिल्ला अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको प्रयोग तथा भण्डारको अभियोगमा मुद्दा दायर भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्