उद्योगी पद्म ज्योतिलाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले प्रहरीलाई उद्योगी पद्म ज्योतिलाई पक्राउ गनै अनुमति दिएको छ ।

ठगी मुद्दामा ज्योतिलाई पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले देखापढीलाई जानकारी दिए ।

२१ कात्तिकमा ठगी अभियोगमा डा. रूप ज्योतिसहित उनकी छोरी सरुचि ज्योतिलाई प्रहरीले पक्राउ गरेको थियो ।

पद्म रूप ज्योतिका दाइ हुन् ।

पढ्नुहाेस्;

विमानस्थलबाटै पक्राउ परे रुप ज्योति

रुप ज्योतिलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई थप ५ दिनको म्याद