काठमाडौं। नेपाली सेनाले अध्ययन विदामा विदेश गएर नफर्केका सेनानी रामचन्द्र तिवारीलाई भगौडा घोषित गर्दै सेनाबाट बर्खास्त गरेको छ।

उनलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सैनिक सेवाबाट हटाउने निर्णय गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

निर्देशनालयका अनुसार प्राविधिक सेनानी तिवारी १८ चैत २०७३ मा दुई बर्षे ‘पोस्ट डक्टोरल’ अध्ययनका लागि जापान गएका थिए। १८ चैत २०७५ मा अध्ययन सकेर सेनामा हाजिर हुन आइपुग्नु पर्नेमा नआएपछि सेनाले तिवारीलाई भगौडा घोषित गरेको थियो। उनलाई गत ८ भदौमा सेनाले पक्राउ गरेर सैनिक हिरासतमा राखेको थियो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जंगी अड्डामा गठित समरी जनरल सैनिक अदालतले दोषी ठहर गरेपछि प्राविधिक सेनानी तिवारीलाई बर्खास्त गरिएको उल्लेख गरेको छ ।

“निजले नेपाली सेनाबाट प्राप्त हुने सेवासुविधा तथा सहुलियत लिइसकेपश्चात आफ्नो अनुकुल हुने किसिमको जिम्मेवारी नपाएको भनी सैनिक संस्थालाई आरोप लगाई नेपाली सेनामा कार्यरत रहेको अवस्थामा नै थापाथली ईन्जिनियरीङ्ग क्याम्पसमा विभागीय स्विकृतिवेगर पार्टटाइम सुपरभाइजरको काम गरेको तथा पछि प्राध्यापकको पदमा स्थायी नियुक्ती लिई भगौडा, अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको प्रमाणित भयो”, विज्ञप्तिमा उल्लेख छ, “सैनिक अदालतले निजलाई सैनिक ऐन २०६३ बमोजिम दोषी ठहर गर्दै पाँच महीना कैद सजायसमेत गर्ने ठहर गरेको र भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको छ।”

विज्ञप्तिमा सैनिक सेवाबाट आफूखुसी भागेका जोकोही भगौडालाई जुनसुकै बेला पक्राउ गरेर कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

" /> काठमाडौं। नेपाली सेनाले अध्ययन विदामा विदेश गएर नफर्केका सेनानी रामचन्द्र तिवारीलाई भगौडा घोषित गर्दै सेनाबाट बर्खास्त गरेको छ।

उनलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सैनिक सेवाबाट हटाउने निर्णय गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

निर्देशनालयका अनुसार प्राविधिक सेनानी तिवारी १८ चैत २०७३ मा दुई बर्षे ‘पोस्ट डक्टोरल’ अध्ययनका लागि जापान गएका थिए। १८ चैत २०७५ मा अध्ययन सकेर सेनामा हाजिर हुन आइपुग्नु पर्नेमा नआएपछि सेनाले तिवारीलाई भगौडा घोषित गरेको थियो। उनलाई गत ८ भदौमा सेनाले पक्राउ गरेर सैनिक हिरासतमा राखेको थियो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जंगी अड्डामा गठित समरी जनरल सैनिक अदालतले दोषी ठहर गरेपछि प्राविधिक सेनानी तिवारीलाई बर्खास्त गरिएको उल्लेख गरेको छ ।

“निजले नेपाली सेनाबाट प्राप्त हुने सेवासुविधा तथा सहुलियत लिइसकेपश्चात आफ्नो अनुकुल हुने किसिमको जिम्मेवारी नपाएको भनी सैनिक संस्थालाई आरोप लगाई नेपाली सेनामा कार्यरत रहेको अवस्थामा नै थापाथली ईन्जिनियरीङ्ग क्याम्पसमा विभागीय स्विकृतिवेगर पार्टटाइम सुपरभाइजरको काम गरेको तथा पछि प्राध्यापकको पदमा स्थायी नियुक्ती लिई भगौडा, अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको प्रमाणित भयो”, विज्ञप्तिमा उल्लेख छ, “सैनिक अदालतले निजलाई सैनिक ऐन २०६३ बमोजिम दोषी ठहर गर्दै पाँच महीना कैद सजायसमेत गर्ने ठहर गरेको र भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको छ।”

विज्ञप्तिमा सैनिक सेवाबाट आफूखुसी भागेका जोकोही भगौडालाई जुनसुकै बेला पक्राउ गरेर कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

"> मेजर तिवारी सेनाबाट बर्खास्त, पाँच महीना कैद: Dekhapadhi
मेजर तिवारी सेनाबाट बर्खास्त, पाँच महीना कैद

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्