काठमाडाैं। अमेरिकामा रहेको टिकटकको सम्पत्ति ९० दिनमा बिक्री गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्देशन दिएका छन्।

चिनियाँ कम्पनी बाइट डान्स इन्कको स्वामित्वको टिकटक एप्स छोटो भिडिओको लागि विश्वभर चर्चित छ।

अमेरिकी सरकारले गठन गरेको वैदेशिक लगानी सम्बन्धी अध्ययन कमिटीको प्रतिवेदनपछि ट्रम्पले शुक्रबार राति एक आदेश जारी गरेर टिकटकको सम्पत्ति विक्री गर्न निर्देशन दिएका हुन्।

बाइट डान्स इन्कले सन् २०१७ मा म्युजिकल लिलाई किनेर टिकटकसँग मर्ज गरेको थियो।

टिकटकले अमेरिकाको आन्तरिक सुरक्षामा चुनौती थपेको निष्कर्षसहित अमेरिकी प्रशासनले निरन्तर टिकटकलाई अवरोध गर्ने नीति लिइरहेको छ। टिकटकले अमेरिकी प्रयोगकर्ताहरूको व्यक्तिगत डेटा संकलन गरेको र त्यसले अमेरिकी सुरक्षामा चुनौती थपेको आरोप लगाइएको छ।

अमेरिकी सरकारले राजश्व सचिव स्टेभेन मनुशनको नेतृत्वमा १६ वटा सरकारी विभागहरूका प्रतिनिधि सहभागी गराएर टिकटकको बारेमा अध्ययन गराएको थियो। उक्त अध्ययन समितिमा रक्षा तथा वाणिज्यसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सम्मिलित गराइएको थियो।

अमेरिकामा मात्रै टिकटकको १० करोड प्रयोगकर्ता छन्। यो भनेको अमेरिकाको करिब एक तिहाइ जनसंख्या हो। तर, अमेरिकी सरकारले बेइजिङसँगको गतिरोध बढाउने अर्को हतियारको रूपलाई टिकटकलाई प्रयोग गरिरहेको छ।

ट्रम्पको आदेशपछि टिकटकले अमेरिकामा रहेका आफ्ना सम्पत्तिलगायतका वस्तु व्यवस्थापनको लागि उसले निकै हतारमा काम गर्नुपर्ने अवस्था आएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि छुट्टै आदेश जारी गरेर अमेरिकी नागरिक र कम्पनीहरूलाई टिकटकसँग कुनै व्यावसायिक सम्बन्धमा सहभागी नहुन भन्दै ४५ दिनको समय तोकिदिएका थिए।

अमेरिका र चीनबीचको व्यापारिक तनावको प्रभाव चिनियाँ प्रविधि कम्पनीमा परेको हो।

टिकटकले गएको एक वर्षमा मात्रै करिब एक हजार अमेरिकी नागरिकलाई रोजगारी दिएको थियो। ट्रम्पको आदेशसँगै यी एक हजार अमेरिकी नागरिकको जागिर पनि संकटमा परेको छ।

टिकटक मात्रै होइन, अमेरिकी प्रशासनको आँखामा वीच्याट र हुवावे पनि परिरहेको छ। गत जुलाईमा हुवावे टेक्नोलोजी कम्पनीका चिनियाँ कर्मचारीलाई अमेरिकाले भिसा प्रतिबन्ध लगाएको थियो।

" /> काठमाडाैं। अमेरिकामा रहेको टिकटकको सम्पत्ति ९० दिनमा बिक्री गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्देशन दिएका छन्।

"> अमेरिकामा रहेको टिकटकको सम्पत्ति ९० दिनमा बिक्री गर्न ट्रम्पको आदेश: Dekhapadhi
अमेरिकामा रहेको टिकटकको सम्पत्ति ९० दिनमा बिक्री गर्न ट्रम्पको आदेश

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्