काठमाडौं । उद्यमशीलता र नविनतामा आधारित ‘इम्प्याक्ट विक’ कार्यशाला आजदेखि काठमाडौंमा शुरू भएको छ ।

लुफ्थान्सा ग्रुप, जर्मनी र किंग्स् कलेज, काठमाडौंको सहकार्यमा आयोजना भएको आठदिने कार्यशाला दुई चरणमा सञ्चालन हुनेछ ।

पहिलो चरणमा जर्मनीको प्रसिद्ध लुफ्थान्सा एअरलाइन्स ग्रुपका सात जना प्रशिक्षकहरूले १८ जना नेपाली शिक्षक तथा फ्याकल्टी सदस्यहरूलाई ‘डिजाइन थिङ्किङ’ विधिबारे प्रशिक्षण दिनेछन् ।

त्यस्तै, दोश्रो चरणमा प्रशिक्षण लिएका १८ जना शिक्षक र फ्याकल्टी सदस्यहरूले यूरोपेली प्रशिक्षकहरूको अनुगमनमा विभिन्न कलेज,  पेशा वा उद्यम पृष्ठभूमिका अन्य १२० जनालाई  ‘डिजाइन थिङ्किङ’ विधिबारे तालीम दिनेछन् । स्थानीय तथा राष्ट्रियस्तरका जल्दाबल्दा चुनौतीहरूलाई समाधान गर्ने विषय तालीममा समेटिएको छ ।

कार्यशालाको अन्त्यमा विद्यार्थी तथा पेशाकर्मीहरूले कृषि, पर्यटन, यातायात, कला/संस्कृति र स्वास्थ्य तथा शिक्षा गरी छ वटा क्षेत्रसँग सम्बन्धित नविन उपायहरू प्रस्तुत गर्नेछन् ।

यसरी प्रस्ताव गरिने उपायमध्ये तीनवटा उत्कृष्ट उपाय कार्यान्वयनको लागि आर्थिक सहायता प्रदान गरिनेछ ।

लुफ्थान्सा ग्रुपको सामाजिक सहायता निकाय– हेल्प अलायन्स र नेपालस्थित जर्मनी दूतावासका साथसाथै विभिन्न यूरोपेली बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरू कार्यशालाका लागि काठमाडौंमा भेला भएका छन् ।

प्रमुख आयोजक अमन भट्टराई र टिलो हिल्मर तथा प्रमुख प्रशिक्षक ड्यानी टोकिचका साथै लुफ्थान्सा ग्रुपका स्वयंसेवकको समूहद्धारा कार्यशाला सञ्चालन हुनेछ ।

सम्बन्धित समस्याको नविन उपाय र सो क्षेत्रसँग सम्बन्धित इको हिमाल नेपाल, नेपाल पर्यटन बोर्ड, टुटल, काठमाडौं शहर योजना आयोग, हस्पिटल फर एडभाण्सड् मेडिसिन एण्ड सर्जरी र किंग्स् कलेजले अनुगमन तथा परीक्षण गर्नेछन् ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालका लागि जर्मन राजदूत रोनाण्ड स्काफरले कार्यशालाले नेपालको औद्योगीक तथा सेवा क्षेत्रको विद्यमान समस्या समाधानका लागि नविन सोच तथा विधिको प्रयोगलाई स्थापित गराउने विश्वास व्यक्त गरे । उनले भने, “यसले नेपाली व्यवसायमा पनि नविनता, सर्वोपरी विकास तथा प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्नेछ ।”

“नेपालको आर्थिक तथा सामाजिक विकासको लागि ज्ञान र सीप अत्यावश्यक तत्व हुन्” लुफ्थान्सा अन्तर्गतको जेरो जी र कार्यशालाको प्रमुख आयोजक अमन भट्टराईले भने, “यस सहकार्यले नेपाली युवाहरूमाझ ग्राहक केन्द्रित नविन सामाजिक विकासको विधिलाई प्रयोग गर्न हौैसला दिनेछ ।”

काठमाडौं महानगरपालिका शहरी विकास आयोजनाका उपाध्यक्ष सरोज बस्नेतले कार्यशालाले सहभागीहरूलाई नविनताको यात्रातर्फ अग्रसर गराउने बताए । त्यस्तै, इको हिमालका प्रबन्ध निर्देशक नारायण ढकालले कार्यशालामा समस्या समाधानका लागि रोजिएका छ वटा क्षेत्रमा सकारात्मक विकास एवं प्रभाव देखिने दाबी गरे ।

किंग्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले कार्यशालाले प्रबद्र्धन गरेको ‘डिजाइन थिङ्किङ’ विधिले युवाहरूमा व्यवसाय स्थापनाका लागि नविन सोच, समस्याको समाधान तथा व्यवसायको दिगो विकासको लागि पहल गर्न सक्षम गराउने बताए ।

केन्याबाट सन् २०१५ मा शुरू भएको कार्यक्रम विश्वका धेरै उदयमान अर्थतन्त्र भएका मुलुकमा सञ्चालन भइसकेको छ । कार्यशाला नेपालका साथै जोर्डन, भारत र घानामा आयोजना हुनेछ ।

" /> काठमाडौं । उद्यमशीलता र नविनतामा आधारित ‘इम्प्याक्ट विक’ कार्यशाला आजदेखि काठमाडौंमा शुरू भएको छ ।

"> उद्यमशीलतामा आधारित ‘इम्प्याक्ट विक’ कार्यशाला शुरू: Dekhapadhi
उद्यमशीलतामा आधारित ‘इम्प्याक्ट विक’ कार्यशाला शुरू

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्