काठमाडौं। निर्वाचन आयोगले १४ मंसीरमा हुने उपनिर्वाचनका लागि आज उम्मेद्‌वारहरूलाई चुनाव चिन्ह प्रदान गरेको छ।

२४ कात्तिकमा उम्मेद्‌वारको अन्तिम नामावली प्रकाशन गरेको आयोगले आज चुनाव चिन्ह प्रदान गरेको हो। सम्बन्धित जिल्लामा स्थापना गरिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत् चुनाव चिन्ह प्रदान गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

राजनीतिक दलका उम्मेद्‌वारले दलीय चुनाव चिन्ह पाएपनि स्वतन्त्र उम्मेद्‌वारहरूले भने थरिथरिका चुनाव चिन्ह पाएका छन्। उम्मेद्‌वारको चुनाव चिन्ह गुलाफको फूलदेखि डोजरसम्म छन्। सबैभन्दा धेरै स्वतन्त्र उम्मेद्‌वार प्रतिनिधिसभातर्फ उपनिर्वाचन हुने कास्की निर्वाचन क्षेत्र नम्बर दुईमा छन्। दलका तर्फबाट ११ जना उम्मेद्‌वार रहेका कास्कीमा दशजना स्वतन्त्र उम्मेद्‌वार छन्।

कास्कीमा स्वतन्त्र उम्मेद्‌वार कमलजंग कुँवरले शंख, यज्ञप्रसाद पंगेनीले आँप, विवेकशील नेपाल दलको प्रतिनिधित्व गरेकी जमुना शर्माले गुलाफको फूल, लक्ष्मीकुमारी भुजेलले माहुरी र सुनिल भुसालले क्रिकेटको ब्याट चुनाव चिन्ह पाएका छन्।

सुनिलबहादुर कोइरालाले टेबुल, उमनाथ गौतमले किताब, दीपक रेग्मीले क्यामरा र रणबहादुर दमैले डोजर चुनाव चिन्ह पाएको कास्कीका सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले देखापढीलाई जानकारी दिए।

प्रदेशसभातर्फ भक्तपुर एक ‘क’मा अर्जुन कोज्यूले भर्‍याङ, उत्तम साखकर्मीले बालक, कृष्णप्रसाद ह्योगोले सीएफएल चिम, कृष्णराम पोतामाहाले हाते पंखा, जीवनचन्द्र अधिकारीले चकला–बेलना, जीवन नेपालले ब्याटमिन्टनको कर्क चुनाव चिन्ह पाएका छन्।

राकेश सुवालले ड्रम, संगिता पौडेल आचार्यले घुम्ने कुर्सी, सुजाता देउजाले स्कुटर र सुमना कार्कीले जीप चुनाव चिन्ह पाएको भक्तपुरका जिल्ला निर्वाचन अधिृकत घमचन्द्र तिमिल्सिनाले जानकारी दिए।

प्रदेशसभातर्फ दाङ–तीन, ‘ख’ मा स्वतन्त्र उम्मेद्‌वारी दिएका गोविन्द केसीले जीप र टिकाराम आचार्यले ड्रम चुनाव चिन्ह पाएका छन्।

प्रदेशसभातर्फकै बाग्लुङ–दुई ‘ख’मा पनि दुई जना स्वतन्त्र उम्मेद्‌वार छन्। यसमध्ये शेरमान घर्तीले क्लीप र सन्तोष भण्डारीले बल्ब चुनाव चिन्ह पाएको जिल्ला निर्वाचन अधिकृत विकाशचन्द्र शर्माले बताए।

प्रतिनिधिसभातर्फ उपनिर्वाचन हुने एकमात्र क्षेत्र कास्की–दुईमा २१, प्रदेशसभातर्फ भक्तपुर–एक, ‘क’ मा १९, बाग्लुङ–दुई ‘ख’मा दश र दाङ–तीन ‘ख’मा १४ जना उम्मेद्‌वार छन्। जम्मा ६४ उम्मेद्‌वारमध्ये ५५ जना पुरुष र ९ जना महिला रहेको निर्वाचन आयोगले जनाएको छ।

पढ्नुहाेस्

यी हुन् प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वारहरू (अन्तिम नामावली)

"> उम्मेद्‌वारका चुनाव चिन्हः गुलाफको फूलदेखि डोजरसम्म: Dekhapadhi
उम्मेद्‌वारका चुनाव चिन्हः गुलाफको फूलदेखि डोजरसम्म

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्