काठमाडौं। भारतले कोरोनाभाइरस महामारीको नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गरिरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्। सङ्क्रमणका कारण अन्य विश्व समुदायको जस्तै भारतको पनि अर्थतन्त्रमा प्रभाव परेको भन्दै महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न सरकारले पूर्वाधार योजनाहरुमा १ दशमलब ४६ ट्रिलियन अमेरिकी डलर (१४ खर्ब ४६ अर्ब) खर्चिने पनि बताए।

“भारतले महामारीबाट सिकेको मुख्य पाठ भनेको उत्पादन र विकासमा आत्मनिर्भर बन्ने र अन्तर्राष्ट्रिय कम्पनीहरूका लागि प्रमुख आपूर्तिको गन्तव्य बनाउने हो,” मोदीले भने, “कोरोनाभाइरस महामारी एक ठूलो सङ्कट हो, तर यसले भारतको आर्थिक प्रगति रोक्न सक्दैन।”

बेलायती शासनबाट भारत स्वतन्त्र भएको दिनका अवसरमा लाल किल्लामा सम्बोधनका क्रममा मोदीले यो कुरा बताएका हुन्।

कोरोना भाइरस नियन्त्रण तथा खोप निर्माणबारे भारतले लिएको अग्रसरताबारे उनले भने, “भारतमा तीन खोपहरू विभिन्न चरणमा परीक्षणको प्रक्रियामा छन् र वैज्ञानिकहरूले ‘ग्रिन सिग्नल’ दिने बित्तिकै विशाल उत्पादन सुरु हुनेछ। खोपको ठूला उत्पादनका लागि विस्तृत योजनाहरू बनाइएको बताउँदै यसबाट प्रत्येक भारतीयलाई खाोपको सहज पहुँच गराइनेछ।”

भारतमा २५ लाख भन्दा बढीमा कोरोना पुष्टि भएको छ। अमेरिका र ब्राजिल पछाडि तेस्रो धेरै सङ्क्रमित रहेको भारत मृत्युको सङ्ख्याका आधारमा संसारमा चौथो बढी भएको मुलुक हो। भारतमा हालसम्म ४९ हजार सङ्क्रमितको मृत्यु भएको छ।

यस वर्षको स्वतन्त्रता दिवसका अवसरमा गरिँदै आएका कार्यक्रमहरूलाई महामारीको कारण व्यापक मात्रामा घटाइएको थियो । उक्त कार्यक्रममा २०,००० पाहुना बोलाइने पूर्व कार्यक्रम तय भएको भए पनि महामारीका कारण चार हजार पाहुनालाई आमन्त्रित गरिएको  सरकारी स्रोतले बताएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा भारतीय अर्थतन्त्रमा ४ दशमलब ५ प्रतिशतको संकुचन प्रक्षेपण गरेको छ, जुन भारतीय इतिहासमा निकै खराब अवस्था हो । तर प्रधानमन्त्रीले सन् २०२१ मा देशको अर्थतन्त्रमा उछाल आउने अपेक्षा गरिएको बताएका छन्।

महामारीको आर्थिक प्रभावलाई हटाउन सरकारले सात हजार पूर्वाधार परियोजनाहरू पहिचान गरेको प्रधानमन्त्री मोदीले बताएका छन्।

" /> काठमाडौं। भारतले कोरोनाभाइरस महामारीको नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गरिरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्। सङ्क्रमणका कारण अन्य विश्व समुदायको जस्तै भारतको पनि अर्थतन्त्रमा प्रभाव परेको भन्दै महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न सरकारले पूर्वाधार योजनाहरुमा १ दशमलब ४६ ट्रिलियन अमेरिकी डलर (१४ खर्ब ४६ अर्ब) खर्चिने पनि बताए।

“भारतले महामारीबाट सिकेको मुख्य पाठ भनेको उत्पादन र विकासमा आत्मनिर्भर बन्ने र अन्तर्राष्ट्रिय कम्पनीहरूका लागि प्रमुख आपूर्तिको गन्तव्य बनाउने हो,” मोदीले भने, “कोरोनाभाइरस महामारी एक ठूलो सङ्कट हो, तर यसले भारतको आर्थिक प्रगति रोक्न सक्दैन।”

बेलायती शासनबाट भारत स्वतन्त्र भएको दिनका अवसरमा लाल किल्लामा सम्बोधनका क्रममा मोदीले यो कुरा बताएका हुन्।

कोरोना भाइरस नियन्त्रण तथा खोप निर्माणबारे भारतले लिएको अग्रसरताबारे उनले भने, “भारतमा तीन खोपहरू विभिन्न चरणमा परीक्षणको प्रक्रियामा छन् र वैज्ञानिकहरूले ‘ग्रिन सिग्नल’ दिने बित्तिकै विशाल उत्पादन सुरु हुनेछ। खोपको ठूला उत्पादनका लागि विस्तृत योजनाहरू बनाइएको बताउँदै यसबाट प्रत्येक भारतीयलाई खाोपको सहज पहुँच गराइनेछ।”

भारतमा २५ लाख भन्दा बढीमा कोरोना पुष्टि भएको छ। अमेरिका र ब्राजिल पछाडि तेस्रो धेरै सङ्क्रमित रहेको भारत मृत्युको सङ्ख्याका आधारमा संसारमा चौथो बढी भएको मुलुक हो। भारतमा हालसम्म ४९ हजार सङ्क्रमितको मृत्यु भएको छ।

यस वर्षको स्वतन्त्रता दिवसका अवसरमा गरिँदै आएका कार्यक्रमहरूलाई महामारीको कारण व्यापक मात्रामा घटाइएको थियो । उक्त कार्यक्रममा २०,००० पाहुना बोलाइने पूर्व कार्यक्रम तय भएको भए पनि महामारीका कारण चार हजार पाहुनालाई आमन्त्रित गरिएको  सरकारी स्रोतले बताएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा भारतीय अर्थतन्त्रमा ४ दशमलब ५ प्रतिशतको संकुचन प्रक्षेपण गरेको छ, जुन भारतीय इतिहासमा निकै खराब अवस्था हो । तर प्रधानमन्त्रीले सन् २०२१ मा देशको अर्थतन्त्रमा उछाल आउने अपेक्षा गरिएको बताएका छन्।

महामारीको आर्थिक प्रभावलाई हटाउन सरकारले सात हजार पूर्वाधार परियोजनाहरू पहिचान गरेको प्रधानमन्त्री मोदीले बताएका छन्।

"> कोरोनाबाट प्रभावित अर्थतन्त्र उकास्न भारतले १.४६ ट्रिलियन डलर लगानी गर्ने: Dekhapadhi
कोरोनाबाट प्रभावित अर्थतन्त्र उकास्न भारतले १.४६ ट्रिलियन डलर लगानी गर्ने
काठमाडौं। भारतले कोरोनाभाइरस महामारीको नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गरिरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्। सङ्क्रमणका कारण अन्य विश्व समुदायको जस्तै भारतको पनि अर्थतन्त्रमा प्रभाव परेको भन्दै महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न सरकारले पूर्वाधार योजनाहरुमा १ दशमलब ४६ ट्रिलियन अमेरिकी डलर (१४ खर्ब ४६ अर्ब) खर्चिने पनि बताए।

“भारतले महामारीबाट सिकेको मुख्य पाठ भनेको उत्पादन र विकासमा आत्मनिर्भर बन्ने र अन्तर्राष्ट्रिय कम्पनीहरूका लागि प्रमुख आपूर्तिको गन्तव्य बनाउने हो,” मोदीले भने, “कोरोनाभाइरस महामारी एक ठूलो सङ्कट हो, तर यसले भारतको आर्थिक प्रगति रोक्न सक्दैन।”

बेलायती शासनबाट भारत स्वतन्त्र भएको दिनका अवसरमा लाल किल्लामा सम्बोधनका क्रममा मोदीले यो कुरा बताएका हुन्।

कोरोना भाइरस नियन्त्रण तथा खोप निर्माणबारे भारतले लिएको अग्रसरताबारे उनले भने, “भारतमा तीन खोपहरू विभिन्न चरणमा परीक्षणको प्रक्रियामा छन् र वैज्ञानिकहरूले ‘ग्रिन सिग्नल’ दिने बित्तिकै विशाल उत्पादन सुरु हुनेछ। खोपको ठूला उत्पादनका लागि विस्तृत योजनाहरू बनाइएको बताउँदै यसबाट प्रत्येक भारतीयलाई खाोपको सहज पहुँच गराइनेछ।”

भारतमा २५ लाख भन्दा बढीमा कोरोना पुष्टि भएको छ। अमेरिका र ब्राजिल पछाडि तेस्रो धेरै सङ्क्रमित रहेको भारत मृत्युको सङ्ख्याका आधारमा संसारमा चौथो बढी भएको मुलुक हो। भारतमा हालसम्म ४९ हजार सङ्क्रमितको मृत्यु भएको छ।

यस वर्षको स्वतन्त्रता दिवसका अवसरमा गरिँदै आएका कार्यक्रमहरूलाई महामारीको कारण व्यापक मात्रामा घटाइएको थियो । उक्त कार्यक्रममा २०,००० पाहुना बोलाइने पूर्व कार्यक्रम तय भएको भए पनि महामारीका कारण चार हजार पाहुनालाई आमन्त्रित गरिएको  सरकारी स्रोतले बताएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा भारतीय अर्थतन्त्रमा ४ दशमलब ५ प्रतिशतको संकुचन प्रक्षेपण गरेको छ, जुन भारतीय इतिहासमा निकै खराब अवस्था हो । तर प्रधानमन्त्रीले सन् २०२१ मा देशको अर्थतन्त्रमा उछाल आउने अपेक्षा गरिएको बताएका छन्।

महामारीको आर्थिक प्रभावलाई हटाउन सरकारले सात हजार पूर्वाधार परियोजनाहरू पहिचान गरेको प्रधानमन्त्री मोदीले बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्