काठमाडौं। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर बस सञ्चालनमा ल्याएको छ। बस सेवाको आजदेखि औपचारिक शुरूआत गरिएको छ।

सहुलियत भाडादरमा नगरपालिकाले २६ र ३२ सिट क्षमता भएका तीनवटा बस सञ्चालनमा ल्याएको हो। नगर बसको विभिन्न रुटको भाडादर समेत निर्धारण गरिएको छ भने टिकट अनिवार्य गरिएको छ।
नगर क्षेत्रका जनतालाई सहुलियत यातायातको निकै समस्या भएकोले नगर बस सञ्चालनमा ल्याइएको नगर प्रमुख विशाल शर्माले जानकारी दिए।

नगर बसमा अपाङ्गता भएका, जेष्ठ नागरिक र विद्यार्थीहरूलाई छुटको व्यवस्था छ। पाँच वर्षमुनिका बालबालिका र ८० वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क सेवा प्रदान गरिने मेयर शर्माले बताए।

अब चौरजहारी बजारभित्र जुनसुकै ठाउँबाट यात्रा गर्दा २० रूपैयाँ मात्र तिरे पुग्ने छ भने चौरजहारी बसपार्कदेखि नुवाकोटसम्म २०० रूपैयााँ र बसपार्कदेखि चौफा बजारसम्म  १०० रूपैयाँ भाडादर कायम गरिएको स्थानीय पत्रकार ज्ञानु गौतमले जनाएका छन्।

कर्णालीका कुनैपनि स्थानीय तहले अहिलेसम्म बस सेवा सञ्चालन गरेका छैनन्।

" /> काठमाडौं। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर बस सञ्चालनमा ल्याएको छ। बस सेवाको आजदेखि औपचारिक शुरूआत गरिएको छ।

सहुलियत भाडादरमा नगरपालिकाले २६ र ३२ सिट क्षमता भएका तीनवटा बस सञ्चालनमा ल्याएको हो। नगर बसको विभिन्न रुटको भाडादर समेत निर्धारण गरिएको छ भने टिकट अनिवार्य गरिएको छ।
नगर क्षेत्रका जनतालाई सहुलियत यातायातको निकै समस्या भएकोले नगर बस सञ्चालनमा ल्याइएको नगर प्रमुख विशाल शर्माले जानकारी दिए।

नगर बसमा अपाङ्गता भएका, जेष्ठ नागरिक र विद्यार्थीहरूलाई छुटको व्यवस्था छ। पाँच वर्षमुनिका बालबालिका र ८० वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क सेवा प्रदान गरिने मेयर शर्माले बताए।

अब चौरजहारी बजारभित्र जुनसुकै ठाउँबाट यात्रा गर्दा २० रूपैयाँ मात्र तिरे पुग्ने छ भने चौरजहारी बसपार्कदेखि नुवाकोटसम्म २०० रूपैयााँ र बसपार्कदेखि चौफा बजारसम्म  १०० रूपैयाँ भाडादर कायम गरिएको स्थानीय पत्रकार ज्ञानु गौतमले जनाएका छन्।

कर्णालीका कुनैपनि स्थानीय तहले अहिलेसम्म बस सेवा सञ्चालन गरेका छैनन्।

"> चौरजहारी नगरपालिकाद्वारा नगर बस सेवा शुरू : Dekhapadhi
चौरजहारी नगरपालिकाद्वारा नगर बस सेवा शुरू
काठमाडौं। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर बस सञ्चालनमा ल्याएको छ। बस सेवाको आजदेखि औपचारिक शुरूआत गरिएको छ।

सहुलियत भाडादरमा नगरपालिकाले २६ र ३२ सिट क्षमता भएका तीनवटा बस सञ्चालनमा ल्याएको हो। नगर बसको विभिन्न रुटको भाडादर समेत निर्धारण गरिएको छ भने टिकट अनिवार्य गरिएको छ।
नगर क्षेत्रका जनतालाई सहुलियत यातायातको निकै समस्या भएकोले नगर बस सञ्चालनमा ल्याइएको नगर प्रमुख विशाल शर्माले जानकारी दिए।

नगर बसमा अपाङ्गता भएका, जेष्ठ नागरिक र विद्यार्थीहरूलाई छुटको व्यवस्था छ। पाँच वर्षमुनिका बालबालिका र ८० वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क सेवा प्रदान गरिने मेयर शर्माले बताए।

अब चौरजहारी बजारभित्र जुनसुकै ठाउँबाट यात्रा गर्दा २० रूपैयाँ मात्र तिरे पुग्ने छ भने चौरजहारी बसपार्कदेखि नुवाकोटसम्म २०० रूपैयााँ र बसपार्कदेखि चौफा बजारसम्म  १०० रूपैयाँ भाडादर कायम गरिएको स्थानीय पत्रकार ज्ञानु गौतमले जनाएका छन्।

कर्णालीका कुनैपनि स्थानीय तहले अहिलेसम्म बस सेवा सञ्चालन गरेका छैनन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्