चितवन। आजदेखि चितवनको सौराहामा ‘नवौं विश्व रेन्जर सम्मेलन’ शुरु भएको छ । रेन्जर सम्मेलनको उद्घाटन नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन् ।
सम्मेलनमा वन मन्त्री शक्ति बस्नेत पनि सहभागी छन् । सम्मेलनमा वन्यजन्तु र वनस्पतिको संरक्षणमा समर्पित विश्वभरका करीब साढे ५ सय रेन्जर भेला हुँदैछन्। सम्मेलनमा सहभागी ७२ देशमध्ये सबैभन्दा धेरै अष्ट्रेलियाबाट १०० जना र अमेरिकाबाट ६० जना सहभागी भएका छन् ।
सम्मेलन आयोजक समितिका संयोजक एवम् वन तथा वातावरण मन्त्रालयका सह–सचिव महेश्वर ढकालका अनुसार नेपालले वन्यजन्तु संरक्षणमा पुर्‍याएको योगदान विश्वसामु प्रस्तुत गर्न यो सम्मेलन एउटा महत्वपूर्ण अवसर त हो नै साथसाथै कार्यक्रमबाट भ्रमण वर्ष–२०२० को पनि प्रशस्त प्रचार–प्रसार हुनेछ।
सन् १९९५ मा पोल्याण्डबाट शुरू भएको ‘विश्व रेन्जर सम्मेलन’ प्रत्येक तीन वर्षमा आयोजना हुँदै आएको छ। यस्तो सम्मेलन एसियामै पहिलो पटक भएको हो । सम्मेलन ३० कात्तिकसम्म चल्नेछ ।
सौराहाबाट प्रत्यक्ष प्रसारण हेर्न यहाँ क्लिक गर्नुहोस् ।
" /> चितवन। आजदेखि चितवनको सौराहामा ‘नवौं विश्व रेन्जर सम्मेलन’ शुरु भएको छ । रेन्जर सम्मेलनको उद्घाटन नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन् ।
सम्मेलनमा वन मन्त्री शक्ति बस्नेत पनि सहभागी छन् । सम्मेलनमा वन्यजन्तु र वनस्पतिको संरक्षणमा समर्पित विश्वभरका करीब साढे ५ सय रेन्जर भेला हुँदैछन्। सम्मेलनमा सहभागी ७२ देशमध्ये सबैभन्दा धेरै अष्ट्रेलियाबाट १०० जना र अमेरिकाबाट ६० जना सहभागी भएका छन् ।
सम्मेलन आयोजक समितिका संयोजक एवम् वन तथा वातावरण मन्त्रालयका सह–सचिव महेश्वर ढकालका अनुसार नेपालले वन्यजन्तु संरक्षणमा पुर्‍याएको योगदान विश्वसामु प्रस्तुत गर्न यो सम्मेलन एउटा महत्वपूर्ण अवसर त हो नै साथसाथै कार्यक्रमबाट भ्रमण वर्ष–२०२० को पनि प्रशस्त प्रचार–प्रसार हुनेछ।
सन् १९९५ मा पोल्याण्डबाट शुरू भएको ‘विश्व रेन्जर सम्मेलन’ प्रत्येक तीन वर्षमा आयोजना हुँदै आएको छ। यस्तो सम्मेलन एसियामै पहिलो पटक भएको हो । सम्मेलन ३० कात्तिकसम्म चल्नेछ ।
सौराहाबाट प्रत्यक्ष प्रसारण हेर्न यहाँ क्लिक गर्नुहोस् ।
"> सौराहामा ‘नवौं विश्व रेन्जर सम्मेलन’ शुरु, ७२ देशका साढे ५ सय रेन्जर सहभागी: Dekhapadhi
सौराहामा ‘नवौं विश्व रेन्जर सम्मेलन’ शुरु, ७२ देशका साढे ५ सय रेन्जर सहभागी
चितवन। आजदेखि चितवनको सौराहामा ‘नवौं विश्व रेन्जर सम्मेलन’ शुरु भएको छ । रेन्जर सम्मेलनको उद्घाटन नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन् ।
सम्मेलनमा वन मन्त्री शक्ति बस्नेत पनि सहभागी छन् । सम्मेलनमा वन्यजन्तु र वनस्पतिको संरक्षणमा समर्पित विश्वभरका करीब साढे ५ सय रेन्जर भेला हुँदैछन्। सम्मेलनमा सहभागी ७२ देशमध्ये सबैभन्दा धेरै अष्ट्रेलियाबाट १०० जना र अमेरिकाबाट ६० जना सहभागी भएका छन् ।
सन् १९९५ मा पोल्याण्डबाट शुरू भएको ‘विश्व रेन्जर सम्मेलन’ प्रत्येक तीन वर्षमा आयोजना हुँदै आएको छ। यस्तो सम्मेलन एसियामै पहिलो पटक भएको हो । सम्मेलन ३० कात्तिकसम्म चल्नेछ ।
सौराहाबाट प्रत्यक्ष प्रसारण हेर्न यहाँ क्लिक गर्नुहोस् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्