सुदूरपश्‍चिममा भूकम्पको धक्का <p>बेतडी। आज बिहान सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महशुस&nbsp;गरिएको छ।&nbsp;</p> <p>भारत केन्द्रविन्दु भएर बिहान ७:४५ बजे&nbsp;भूकम्प गएको&nbsp;भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी दिएकी छन्।&nbsp;</p> <p>केन्द्रका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर&nbsp;चार दशमलव छ रिक्टरस्केलको भूकम्प गएको हो।&nbsp;</p> <p>सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा भूकम्पको धक्का महशुस&nbsp;गरिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्