भ्रमणका क्रममा बंगलादेशका राष्ट्रपति हमिद र राष्ट्रपति भण्डारीबीच २७ कात्तिकमा शीतल निवासमा शिष्टाचार भेटवार्ता हुनेछ।
राष्ट्रपति भण्डारीले समकक्षी बंगलादेशी राष्ट्रपतिको सम्मानमा २७ कात्तिक साँझ राजकीय भोज आयोजना गर्ने कार्यक्रम छ।
बंगलादेशी राष्ट्रपतिले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका साथै राजनीतिक दलका नेतासँग पनि भेट गर्नेछन्।
२९ कात्तिकसम्मको भ्रमणका क्रममा बंगलादेशका राष्ट्रपति हमिदले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौंको चन्द्रागिरीको भ्रमण गर्ने कार्यक्रम छ ।

बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा

काठमाडौं। बंगलादेशका राष्ट्रपति मोहम्मब अब्दुल हमिद औपचारिक नेपाल भ्रमणको क्रममा काठमाडौं आइपुगेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशी राष्ट्रपति हमिदलाई स्वागत गरेकी छन्।

नेपाली सेनाले राष्ट्रपति हमिदको सम्मानमा विमानस्थलमा 'गार्ड अफ अनर' प्रदान गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति हमिद नेपालको चार दिने भ्रमणमा आएका हुन्।