काठमाडौं। बारामा बैंकका कर्मचारीलाई गोली प्रहार गरी रकम लुटिएको छ।

आज बिहान बाराको प्रसौनीस्थित निर्धन उत्थान बैंकका जीवन खड्काको साथमा रहेको रकम लुटिएको हो। खड्काले अज्ञात समूहले गोली प्रहार गरि आफूसँग भएको ६ लाख रूपैयाँ लुटेको प्रहरीलाई जानकारी गराएका छन्।

फेटा गाउँपालिका–२ जगतपुर टोलमा रकम संकलन गर्न गएको बेला भातरीय नम्बरको मोटरसाइकलमा आएका दुईजनाले लुटपाट गरेको खड्काले प्रहरीलाई बताएका छन्। गोली प्रहारबाट कुनै किसिमको क्षती भने भएको छैन।

प्रहरीले घटनाका विषयमा अनुसन्धान शुरू गरेको छ। पीडित खड्का जिल्ला प्रहरी कार्यालयमा आउँदै गरेको बाराका प्रहरी प्रमुख एसपी विकासराज खनालले जनाए।

“गोली प्रहार गरी रकम लुटिएको भनिएको छ तर, स्थानीय वासिन्दाले गोलीको आवाज नसुनेको बताएका छन्”, एसपी खनालले देखापढीसँग भने, “हामीले अनुसन्धान गरिरहेका छौं, पीडित जिप्रका आउँदै हुनुहुन्छ ।”

खड्काले हतियारसहित आएका बन्दुकधारीले एक राउण्ड फायरिङ गरेर आफूसँगको रकम लिई भातरतर्फ भागेको प्रहरीलाई जानकारी गराएका थिए।

घटनामा संलग्नको खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

" /> काठमाडौं। बारामा बैंकका कर्मचारीलाई गोली प्रहार गरी रकम लुटिएको छ।

"> बैंकका कर्मचारीलाई गाेली प्रहार गरी ६ लाख रूपैयाँ लुटियो: Dekhapadhi
बैंकका कर्मचारीलाई गाेली प्रहार गरी ६ लाख रूपैयाँ लुटियो
काठमाडौं। बारामा बैंकका कर्मचारीलाई गोली प्रहार गरी रकम लुटिएको छ।

आज बिहान बाराको प्रसौनीस्थित निर्धन उत्थान बैंकका जीवन खड्काको साथमा रहेको रकम लुटिएको हो। खड्काले अज्ञात समूहले गोली प्रहार गरि आफूसँग भएको ६ लाख रूपैयाँ लुटेको प्रहरीलाई जानकारी गराएका छन्।

फेटा गाउँपालिका–२ जगतपुर टोलमा रकम संकलन गर्न गएको बेला भातरीय नम्बरको मोटरसाइकलमा आएका दुईजनाले लुटपाट गरेको खड्काले प्रहरीलाई बताएका छन्। गोली प्रहारबाट कुनै किसिमको क्षती भने भएको छैन।

प्रहरीले घटनाका विषयमा अनुसन्धान शुरू गरेको छ। पीडित खड्का जिल्ला प्रहरी कार्यालयमा आउँदै गरेको बाराका प्रहरी प्रमुख एसपी विकासराज खनालले जनाए।

“गोली प्रहार गरी रकम लुटिएको भनिएको छ तर, स्थानीय वासिन्दाले गोलीको आवाज नसुनेको बताएका छन्”, एसपी खनालले देखापढीसँग भने, “हामीले अनुसन्धान गरिरहेका छौं, पीडित जिप्रका आउँदै हुनुहुन्छ ।”

खड्काले हतियारसहित आएका बन्दुकधारीले एक राउण्ड फायरिङ गरेर आफूसँगको रकम लिई भातरतर्फ भागेको प्रहरीलाई जानकारी गराएका थिए।

घटनामा संलग्नको खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्