ललितपुर । २८ कात्तिकदेखि ललितपुरको यलमाया केन्द्रमा ‘फिल्म साउथएशिया’को १२औं संस्करण हुने भएको छ ।

‘फिल्म साउथएशिया २०१९’ का लागि नेपालसहित, भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, भूटान, बाङ्लादेशलगायत देशबाट २५०० वृत्तचित्रले आवेदन दिएका थिए । महोत्सवमा त्यसबाट छानिएका उत्कृष्ट ६३ वृत्तचित्र प्रदर्शन गरिने आयोजक फिल्म साउथएशिया ट्रस्टले जानकारी दिएको छ ।

प्रत्येक दुई वर्षमा आयोजना हुने ‘फिल्म साउथएशिया २०१९’ को नारा ‘ह्वेयर द माइन्ड इज फ्रि’ रहेको छ ।

फिल्म साउथएशियाका अध्यक्ष कनकमणि दीक्षितले महोत्सव दक्षिण एशियाली नागरिक र फिल्मकर्मीले स्वतन्त्रता र अधिकारका कुरा गर्न सक्ने चौतारी भएको बताए । उनले भने, “यहाँ पाकिस्तान र बाङ्लादेशका फिल्मकर्मीहरूले समेत विना संकोच आफ्ना भावना र विचार आदानप्रदान गर्ने अवसर पाउँछन् ।”

महोत्सवमा पाकिस्तानमा प्रतिबन्धित केही वृत्तचित्र समेत देखाइनेछ ।

अध्यक्ष दीक्षितले महोत्सव अभिव्यक्ति स्वतन्त्रताको एउटा माध्यम भएको बताएका छन् । “नेपाल दक्षिण एशियाको सबभन्दा खुला समाज भएको मुलुक हो,” उनले भने, “काठमाडौं दक्षिण एशियाका मानिसहरू आउने र छलफल गर्ने सजिलो थलो बनेको छ ।”

महोत्सवले विश्वले छायामा पार्न खोज्ने दक्षिण एशियाको परिचय स्थापित गर्न, नेपाल खुला समाज भएको विश्वभर सन्देश फैलाउन र दक्षिण एशियाले भावना जगाउन प्रेरित गर्ने उनको भनाइ छ । सभ्य र सुसंस्कृत समाजका लागि सबै प्रकारका चलचित्र बन्नु जरूरी रहेको दीक्षितको भनाइ थियो ।

महोत्सवलाई ओपन सोसाइटी फाउण्डेशनले आर्थिक सहयोग गरेको छ ।  महोत्सवमा सहभागी हुन आउने हरेक चलचित्रकर्मीहरू आफ्नै खर्चमा आउँछन् । यसले पनि नेपाल र फिल्म महोत्सवको महत्व दर्शाएको उनको भनाइ छ । उनले भने, “महोत्सवले दक्षिण एशियाको भू–राजनीतिक महत्व पनि बोकेको छ ।”

फिल्म साउथएशियाकी निर्देशक मितु बर्माले नेपाल हरेक मुलुकका नागरिकका लागि खुला रहेको तथा छलफल र विचार आदानप्रदानमा कुनै प्रतिबन्ध नभएको बताइन् । उनले भनिन्, “महोत्सवले दक्षिण एशियाका चलचित्रकर्मीलाई नजिक ल्याउने र एकअर्काको देश/समाजको बारेमा नजिकबाट बुझ्ने अवसर प्रदान गर्नेछ ।” उनले कला, साहित्य र समाजको यथार्थ चित्रण गरिएका दक्षिण एशियाली गैरआख्यान वृत्तचित्रले विश्वकै मन जित्ने बताइन् ।

महोत्सवमा उत्कृष्ट हुने वृत्तचित्रले ‘रामबहादुर ट्रफी’ सहित दुई हजार अमेरिकी डलर, द्वितीयले एक हजार अमेरिकी डलर पुरस्कार र ‘डेब्यू’ निर्देशकको उत्कृष्ट वृत्तचित्रले ‘तारेक मसूद पुरस्कार’ अन्तर्गत एक हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।

बालबालिकाको विषयमा केन्द्रित वृत्तचित्रहरूमध्ये उत्कृष्ट एउटाले ‘युनिसेफ पुरस्कार’ स्वरुप एक हजार अमेरिकी डलर र ‘स्टूडेन्ट फिल्म‘ तर्फ उत्कृष्टले ५०० अमेरिकी डलर पुरस्कार पाउनेछ ।
त्यस्तै महोत्सवमा छानिएका उत्कृष्ट १२ वृत्तचित्र आगामी वर्ष संसारभर प्रदर्शन गरिनेछ ।

महोत्सवको यो संस्करणमा पत्रकार कुन्द दीक्षित, भारतीय भिजुअल आर्टिस्ट आयशा अब्राहम र श्रीलंकाकी चलचित्रकर्मी सुमाथी शिवामोहन निर्णायक छन् ।

महोत्सवको टिकट दर ५० रूपैयाँ तोकिएको छ । जसबाट उठेको सम्पूर्ण रकम काभ्रेको रयाले गाउँको विद्यालयलाई हस्तान्तरण गरिने छ । चारदिने महोत्सव १ मंसीरमा समापन हुनेछ ।

" /> ललितपुर । २८ कात्तिकदेखि ललितपुरको यलमाया केन्द्रमा ‘फिल्म साउथएशिया’को १२औं संस्करण हुने भएको छ ।

"> २८ कात्तिकदेखि फिल्म साउथएशिया महोत्सव हुँदै, ६३ वृत्तचित्र देखाइँदै: Dekhapadhi
२८ कात्तिकदेखि फिल्म साउथएशिया महोत्सव हुँदै, ६३ वृत्तचित्र देखाइँदै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्