रौतहट। नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले रौतहटको सामूहिक हत्याकाण्डका मुख्य अभियुक्त मोहम्मद अफताव आलमलाई झुटा मुद्धामा फसाउन सिंगो राज्यसंयन्त्र लागेको जिकिर गरेका छन्। 

रौतहट जिल्ला अदालतमा जारी आलमको मुद्धामाथिको थुनछेक बहसमा आज बहस गर्दै खड्काले यस्तो जिकिर गरेका हुन्। “मेरो पक्षलाई राजनीतिक रूपमा लखेट्न सिंगो राज्यसंयन्त्रले झुटा मुद्धामा फसाउने षडयन्त्र गर्‍यो”, उनले बहसका क्रममा भने। 

आलमका तर्फबाट आज खड्कासँगै यदुनाथ खनाल र सतीश झाले समेत बहस गरेका छन्। २५ कात्तिकमा बारका पूर्वअध्यक्ष शेरबहादुर केसीलगायतले आलमका तर्फबाट बहस गरेका थिए। उनीहरूले बहसका क्रममा सञ्चारमाध्यमहरूको समेत आलोचना गरे। 

थुनछेक बहस भोलि, २७ कात्तिकमा पनि जारी रहनेछ।

" /> रौतहट। नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले रौतहटको सामूहिक हत्याकाण्डका मुख्य अभियुक्त मोहम्मद अफताव आलमलाई झुटा मुद्धामा फसाउन सिंगो राज्यसंयन्त्र लागेको जिकिर गरेका छन्। 

रौतहट जिल्ला अदालतमा जारी आलमको मुद्धामाथिको थुनछेक बहसमा आज बहस गर्दै खड्काले यस्तो जिकिर गरेका हुन्। “मेरो पक्षलाई राजनीतिक रूपमा लखेट्न सिंगो राज्यसंयन्त्रले झुटा मुद्धामा फसाउने षडयन्त्र गर्‍यो”, उनले बहसका क्रममा भने। 

आलमका तर्फबाट आज खड्कासँगै यदुनाथ खनाल र सतीश झाले समेत बहस गरेका छन्। २५ कात्तिकमा बारका पूर्वअध्यक्ष शेरबहादुर केसीलगायतले आलमका तर्फबाट बहस गरेका थिए। उनीहरूले बहसका क्रममा सञ्चारमाध्यमहरूको समेत आलोचना गरे। 

थुनछेक बहस भोलि, २७ कात्तिकमा पनि जारी रहनेछ।

"> बारका पूर्वअध्यक्ष खड्काले भने- ‘सिंगो राज्य लागेर आलमलाई फसाउन खोज्यो’: Dekhapadhi
बारका पूर्वअध्यक्ष खड्काले भने- ‘सिंगो राज्य लागेर आलमलाई फसाउन खोज्यो’ <p style="text-align:justify">रौतहट। नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले रौतहटको सामूहिक हत्याकाण्डका मुख्य अभियुक्त मोहम्मद अफताव आलमलाई झुटा मुद्धामा फसाउन सिंगो राज्यसंयन्त्र लागेको जिकिर गरेका छन्।&nbsp;</p> <p style="text-align:justify">रौतहट जिल्ला अदालतमा जारी आलमको मुद्धामाथिको थुनछेक बहसमा आज बहस गर्दै खड्काले यस्तो जिकिर गरेका हुन्। &ldquo;मेरो पक्षलाई राजनीतिक रूपमा लखेट्न सिंगो राज्यसंयन्त्रले झुटा मुद्धामा फसाउने षडयन्त्र गर्&zwj;यो&rdquo;, उनले बहसका क्रममा भने।&nbsp;</p> <p style="text-align:justify">आलमका तर्फबाट आज खड्कासँगै यदुनाथ खनाल र सतीश झाले समेत बहस गरेका छन्। २५ कात्तिकमा बारका पूर्वअध्यक्ष शेरबहादुर केसीलगायतले आलमका तर्फबाट बहस गरेका थिए। उनीहरूले बहसका क्रममा सञ्चारमाध्यमहरूको समेत आलोचना गरे।&nbsp;</p> <p style="text-align:justify">थुनछेक बहस भोलि, २७ कात्तिकमा पनि जारी रहनेछ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्