काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ ।

न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले आज अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध दायर गरेको रिट निवेदन खारेज गर्ने आदेश दिएपछि पक्राउ गर्न बाटो खुलेको हो ।

यसअघि, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पक्राउ पुर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । उक्त रीट निवेदन आज खारेज भएको हो ।

चलचित्र निर्माता छवि ओझाकी जेठी श्रीमती हेमाकुमारी ओझाले प्रहरीमा बहुविवाहको उजुरी दिएपछि प्रहरीले छवि र शिल्पालाई पक्राउ पुर्जी जारी गर्न जिल्ला अदालतमा निवेदन दिएको थियो । त्यसपछि जिल्ला अदालतले उनीहरूलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

जिल्ला अदालतको निर्णयविरुद्ध शिल्पा उच्च अदालत पाटन पुगेकी थिइन् । जिल्लाले पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई दिएको आदेश खारेज गर्न उच्च अदालत पाटनले अस्वीकार गरेपछि उनी सर्वोच्च पुगेकी थिइन् ।

सर्वोच्चले पनि आज उच्च अदालतले जस्तै रीट खारेज गरिदिएको छ । रासस

" /> काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ ।

न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले आज अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध दायर गरेको रिट निवेदन खारेज गर्ने आदेश दिएपछि पक्राउ गर्न बाटो खुलेको हो ।

यसअघि, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पक्राउ पुर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । उक्त रीट निवेदन आज खारेज भएको हो ।

चलचित्र निर्माता छवि ओझाकी जेठी श्रीमती हेमाकुमारी ओझाले प्रहरीमा बहुविवाहको उजुरी दिएपछि प्रहरीले छवि र शिल्पालाई पक्राउ पुर्जी जारी गर्न जिल्ला अदालतमा निवेदन दिएको थियो । त्यसपछि जिल्ला अदालतले उनीहरूलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

जिल्ला अदालतको निर्णयविरुद्ध शिल्पा उच्च अदालत पाटन पुगेकी थिइन् । जिल्लाले पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई दिएको आदेश खारेज गर्न उच्च अदालत पाटनले अस्वीकार गरेपछि उनी सर्वोच्च पुगेकी थिइन् ।

सर्वोच्चले पनि आज उच्च अदालतले जस्तै रीट खारेज गरिदिएको छ । रासस

"> अभिनेत्री शिल्पालाई पक्राउ गर्न सर्वोच्चले खोलिदियो बाटो: Dekhapadhi
अभिनेत्री शिल्पालाई पक्राउ गर्न सर्वोच्चले खोलिदियो बाटो
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ ।

न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले आज अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध दायर गरेको रिट निवेदन खारेज गर्ने आदेश दिएपछि पक्राउ गर्न बाटो खुलेको हो ।

यसअघि, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पक्राउ पुर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । उक्त रीट निवेदन आज खारेज भएको हो ।

चलचित्र निर्माता छवि ओझाकी जेठी श्रीमती हेमाकुमारी ओझाले प्रहरीमा बहुविवाहको उजुरी दिएपछि प्रहरीले छवि र शिल्पालाई पक्राउ पुर्जी जारी गर्न जिल्ला अदालतमा निवेदन दिएको थियो । त्यसपछि जिल्ला अदालतले उनीहरूलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

जिल्ला अदालतको निर्णयविरुद्ध शिल्पा उच्च अदालत पाटन पुगेकी थिइन् । जिल्लाले पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई दिएको आदेश खारेज गर्न उच्च अदालत पाटनले अस्वीकार गरेपछि उनी सर्वोच्च पुगेकी थिइन् ।

सर्वोच्चले पनि आज उच्च अदालतले जस्तै रीट खारेज गरिदिएको छ । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्