सुवाषले ५४ बलमा तीन छक्का र नौ चौकाको मद्दतमा अविजित ६८ रनको पारी खेल्दा विपिनले ३८ बलमा तीन छक्का र चार चौकाको सहयोगमा ४७ रन बनाए। दुवै ओपनर व्याट्सम्यानले पहिलो विकेटका लागि एक सय तीन रनको शतकीय साझेदारी समेत गरे।

हिमालय ह्वाईट हाउसका विक्रम ठगुन्नाले कप्तान विपिन रावललाई अर्धशतक बनाउनबाट रोक्दै क्याच आउट गराएपछि मैदान प्रवेश गरेका लिटल फ्लावरका नरेन भट्टले अविजित १२ रन जोडे। यसअघि टस जितेर पहिले व्याटिङ गरेको हिमालय ह्वाईट हाउसले उत्कृष्ट शुरूआत गरेपनि मध्यक्रमको पारी धर्मराउँदा उसले २० ओभरमा एक सय ३७ रन बनायो। हिमालयका लागि ओपनरद्वय दिपक बोहोराले ३४ रन र सुदीप बस्नेतले १८ रन बनाए।

फाईनल खेलमा अविजित ६८ रन बनाएका लिटल फ्लावरका सुवाष ऐर म्यान अफ दि म्याच भए। उनले नगद एक हजार पाँच सय रूपैयाँसहित ट्रफी पाए। १६देखि आज, २६ कात्तिकसम्म धनगढीमा सञ्चालन गरिएको प्रतियोगिताका उत्कृष्ट खेलाडी हिमालय ह्वाईट हाउसका आरियो पौडेल भएका छन्। उनले नगद १५ हजार रूपैयाँ पाए।

शारदा विद्या निकेतनका विरेन्द्र नाथ उत्कृष्ट ब्याट्सम्यान, लिटल फ्लावर स्कुलका दिपक रोकाया उत्कृष्ट बलर र  लिटल  फ्लावरका अनुराग सिंह उदयमान खेलाडी बनेका छन्। उनीहरुले जनही नगद ५ हजार रूपैयाँ पाएका छन् ।

"> लिटल फ्लावर लगातार दोस्रो पटक च्याम्पियन: Dekhapadhi
लिटल फ्लावर लगातार दोस्रो पटक च्याम्पियन
कैलाली। लिटल फ्लावर स्कुल धनगढी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो संस्करणको च्याम्पियन बनेको छ।

संस्कार क्रिकेट एकेडेमीको आयोजनामा आज भएको फाईनलमा हिमालय ह्वाईट हाउस वल्र्ड स्कुल काठमाडौंलाई ९ विकेटले हराउँदै लिटल फ्लावर चौथो संस्करणको च्याम्पियन बनेको हो।

कप्तान विपिन रावल र सुवाष ऐरले उत्कृृष्ट प्रदर्शन गरेपछि लिटल फ्लावर लगातार दोस्रो पटक च्याम्पियन बनेको हो।

तेस्रो  संस्करणमा लिटल  फ्लावर लिटिल बुद्ध एकेडेमीलाई हराएर च्याम्पियन बनेकोे थियो। चौथो संस्करणको विजेता भएसँगै लिटल फ्लावरले नगद २ लाख रूपैयाँसहित ट्रफी पाएको छ। उपविजेता हिमालय ह्वाईट हाउसले एक लाख रूपैयाँ नगदसहित ट्रफी पायो।

टस जितेर पहिले व्याटिङ गर्दै हिमालय ह्वाईट हाउसले दिएकोे एक सय ३८ रनको लक्ष्य लिटल फ्लावरले ११ बल बाँकी रहदै भेट्टायो । १८ दशमलव १ ओभरमा जित हात पार्नका लागि सुवाष ऐर र कप्तान विपिन रावलले उत्कृष्ट प्रदर्शन गरे।

सुवाषले ५४ बलमा तीन छक्का र नौ चौकाको मद्दतमा अविजित ६८ रनको पारी खेल्दा विपिनले ३८ बलमा तीन छक्का र चार चौकाको सहयोगमा ४७ रन बनाए। दुवै ओपनर व्याट्सम्यानले पहिलो विकेटका लागि एक सय तीन रनको शतकीय साझेदारी समेत गरे।

हिमालय ह्वाईट हाउसका विक्रम ठगुन्नाले कप्तान विपिन रावललाई अर्धशतक बनाउनबाट रोक्दै क्याच आउट गराएपछि मैदान प्रवेश गरेका लिटल फ्लावरका नरेन भट्टले अविजित १२ रन जोडे। यसअघि टस जितेर पहिले व्याटिङ गरेको हिमालय ह्वाईट हाउसले उत्कृष्ट शुरूआत गरेपनि मध्यक्रमको पारी धर्मराउँदा उसले २० ओभरमा एक सय ३७ रन बनायो। हिमालयका लागि ओपनरद्वय दिपक बोहोराले ३४ रन र सुदीप बस्नेतले १८ रन बनाए।

फाईनल खेलमा अविजित ६८ रन बनाएका लिटल फ्लावरका सुवाष ऐर म्यान अफ दि म्याच भए। उनले नगद एक हजार पाँच सय रूपैयाँसहित ट्रफी पाए। १६देखि आज, २६ कात्तिकसम्म धनगढीमा सञ्चालन गरिएको प्रतियोगिताका उत्कृष्ट खेलाडी हिमालय ह्वाईट हाउसका आरियो पौडेल भएका छन्। उनले नगद १५ हजार रूपैयाँ पाए।

शारदा विद्या निकेतनका विरेन्द्र नाथ उत्कृष्ट ब्याट्सम्यान, लिटल फ्लावर स्कुलका दिपक रोकाया उत्कृष्ट बलर र  लिटल  फ्लावरका अनुराग सिंह उदयमान खेलाडी बनेका छन्। उनीहरुले जनही नगद ५ हजार रूपैयाँ पाएका छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्