काठमाडौं। दक्षिणपूर्वी अफ्रिकी राष्ट्र मालावीमा ३२ दिनदेखि बन्धक बनाइएका चार नेपालीलाई प्रहरीको मानव बेचबिखन ब्यूरोले उद्धार गरेको छ । अमेरिका जाने आसमा मानव तस्करको फन्दामा परेका उनीहरु सोमबार राति काठमाडौं आइपुगेका छन् ।
चारै जना एक वर्षअघि भारतीय एजेन्टको पछि लागेका थिए । एजेन्टले बोलिभिया हुँदै अमेरिका पुर्याउने आश्वासन दिएको थियो । शारीरिक र मानसिक यातना दिएर राखिएका उनीहरुलाई ब्यूरोले मलावी प्रहरीसँगको समन्वयमा छुटाएको हो ।
गिरोहले उनीहरुलाई भियतनाम, इथियोपिया, मदागास्कर, जोर्डन, दुबई, अजरबैजान हुँदै मलावी पुर्याएको थियो । प्रारम्भिक बयानमा उनीहरुले गुमाएको यकिन रकम नबताए पनि प्रत्येकले १५ लाख रुपैयाँभन्दा बढी फसाएको हुन सक्ने प्रहरीले जनाएको समाचार आजको कान्तिपुर दैनिकमा छ ।

अमेरिका जान खोज्दा बन्धक: Dekhapadhi
अमेरिका जान खोज्दा बन्धक

काठमाडौं। दक्षिणपूर्वी अफ्रिकी राष्ट्र मालावीमा ३२ दिनदेखि बन्धक बनाइएका चार नेपालीलाई प्रहरीको मानव बेचबिखन ब्यूरोले उद्धार गरेको छ । अमेरिका जाने आसमा मानव तस्करको फन्दामा परेका उनीहरु सोमबार राति काठमाडौं आइपुगेका छन् ।

चारै जना एक वर्षअघि भारतीय एजेन्टको पछि लागेका थिए । एजेन्टले बोलिभिया हुँदै अमेरिका पुर्‍याउने आश्वासन दिएको थियो । शारीरिक र मानसिक यातना दिएर राखिएका उनीहरुलाई ब्यूरोले मलावी प्रहरीसँगको समन्वयमा छुटाएको हो ।

गिरोहले उनीहरुलाई भियतनाम, इथियोपिया, मदागास्कर, जोर्डन, दुबई, अजरबैजान हुँदै मलावी पुर्‍याएको थियो । प्रारम्भिक बयानमा उनीहरुले गुमाएको यकिन रकम नबताए पनि प्रत्येकले १५ लाख रुपैयाँभन्दा बढी फसाएको हुन सक्ने प्रहरीले जनाएको समाचार आजको कान्तिपुर दैनिकमा छ ।