काठमाडौं। नेपाल भ्रमणमा रहेका वंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज उच्चस्तरीय वार्ता हुने भएको छ । दिउँसो साढे ४ बजेदेखि ५ बजेसम्म तय भएको भेटवार्तामा आपसी हितका विषयमा कुराकानी हुने बताइएको छ । त्यस्तै राष्ट्रपति भण्डारीले समकक्षी हमिदको स्वागतमा रात्रिभोज गर्ने कार्यक्रम पनि छ ।
यसअघि हमीदसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा लगायतसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । हमिदले दिउँसो २ बजे कांग्रेस सभापति देउवा, पौने ३ बजे प्रधानमन्त्री ओली र सवा ३ बजे उपराष्ट्रपतिसँग भेटवार्ता गर्ने छन् । त्यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र हमिदबीच पनि सवा ११ बजे भेटवार्ता हुने कार्यतालिका छ ।
बंगलादेशका राष्ट्रपति हमिद समकक्षी भण्डारीको निमन्त्रणामा २६ कात्तिकमा चार दिने राजकीय भ्रमणमा आएका हुन् ।

नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपतिले आज उच्चस्तरीय भेटवार्ता गर्दै: Dekhapadhi
नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपतिले आज उच्चस्तरीय भेटवार्ता गर्दै