कैलाली। कोरोना महामारीका कारण नेपाल-भारत नाका बन्द गरिएको भए पनि सीमा क्षेत्रबाट हुने तस्करी रोकिएको छैन। तस्करीको सिलसिला कैलालीमा पनि दिनहुँजसो भईनै रहेको दिनहुँजसो सुरक्षाकर्मीले तस्करीका सामान बरामद गरेबाट प्रष्ट हुन्छ।
कैलालीमा आज पनि सशस्त्र प्रहरीले पौने तीन लाख मूल्य बराबरका सामान बरामद गरेको छ। जुन सामानहरु भन्सार छलेर ल्याइएका थिए।
भजनी नगरपालिका-७ हिक्मतपुर र कैलारी गाउँपालिका-३ को भितरियाघाट क्षेत्रबाट भन्सार छलेर ल्याइएका सामान बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुवरले जानकारी दिएका छन्।
बिडी, सुर्तिजन्य पदार्थ, प्लाष्टिकको डोरी र मोबिल लगायतका समानहरु बरामद गरिएको र थप कारबाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको पनि सशस्त्र प्रहरीले जनाएको छ।

कैलालीमा सीमा क्षेत्रमा तस्करी रोकिएन: Dekhapadhi
कैलालीमा सीमा क्षेत्रमा तस्करी रोकिएन