काठमाडौं। हवाईजहाजको ढोकादेखि बस्ने सिटसम्म कतै नछोइकन पुग्नु र बाथरुम पनि त्यस्तै, कतै छुनै नपर्ने ! त्यस्तोखालको परिवर्तन अब गर्नुपर्ने जहाज निर्माता कम्पनीहरुले बताउन थालेका छन्। ‘टचलेस टेक’ ले जहाजको बाथरुमलाई ‘ह्यान्ड्स फ्री जोन्स’ बनाउने छ।

कतिपय विमानस्थलमा स्वचालित बाथरुम छैनन्। कम्तीमा पनि सात ठाउँमा नछोइ बाथरुम पुगिँदैन। ढोकादेखि सिंकसम्म शारीरिक सम्पर्क आवश्यक पर्छ।

ठूला तथा प्रमुख एयरलाइन्सहरुले बाथरुम सफाइमा ध्यान दिन थालेका छन्। डेल्टा एयरलाइन्सले हरेक उडानपछि इलेक्ट्रोनिक स्प्रेले शौचालय सफा गर्न थालेको छ। जहाज कम्पनीहरुले यात्रुबीच भाइरस संक्रमण विस्तार कम गर्ने उपाय अपनाउन थालेका छन्। तिनले सेन्सरको माध्यमबाट कमभन्दा कम मानव शरीरले जहाजका पार्टमा छुनुपर्ने प्रविधि निर्माणमा ध्यानि दिन थालेका छन्।

एयरक्राफ्ट इन्जिनियरिङ कम्पनी हायकोले कोरोना भाइरस महामारीअघि नै खुट्टाले फ्लस गर्न मिल्ने बाथरुम बनाएको थियो। त्यसपछि उक्त कम्पनीले स्वचालित ढक्कन, हात धुने यन्त्र र झोल साबुनको मेसिन जोडिसकेको छ।

उत्तरी क्यारोलाइनको ग्रिन्सबरोमा मुख्यालय रहेको उक्त कम्पनीले अहिले बाथरुमको ढोका खोल्न पनि टच फ्री प्रविधि विकास गर्न सुरु गरेको छ। हायकोका अध्यक्ष डाउग रास्मुसेन भन्छन्, ‘‘हामी बाथरुमको ढक्कन तथा यात्रु बस्ने सिटलाई टच फ्री बनाउनेबारे विचार गरिरहेका छौं।’’
(सीएनबीसी)

" /> काठमाडौं। हवाईजहाजको ढोकादेखि बस्ने सिटसम्म कतै नछोइकन पुग्नु र बाथरुम पनि त्यस्तै, कतै छुनै नपर्ने ! त्यस्तोखालको परिवर्तन अब गर्नुपर्ने जहाज निर्माता कम्पनीहरुले बताउन थालेका छन्। ‘टचलेस टेक’ ले जहाजको बाथरुमलाई ‘ह्यान्ड्स फ्री जोन्स’ बनाउने छ।

कतिपय विमानस्थलमा स्वचालित बाथरुम छैनन्। कम्तीमा पनि सात ठाउँमा नछोइ बाथरुम पुगिँदैन। ढोकादेखि सिंकसम्म शारीरिक सम्पर्क आवश्यक पर्छ।

ठूला तथा प्रमुख एयरलाइन्सहरुले बाथरुम सफाइमा ध्यान दिन थालेका छन्। डेल्टा एयरलाइन्सले हरेक उडानपछि इलेक्ट्रोनिक स्प्रेले शौचालय सफा गर्न थालेको छ। जहाज कम्पनीहरुले यात्रुबीच भाइरस संक्रमण विस्तार कम गर्ने उपाय अपनाउन थालेका छन्। तिनले सेन्सरको माध्यमबाट कमभन्दा कम मानव शरीरले जहाजका पार्टमा छुनुपर्ने प्रविधि निर्माणमा ध्यानि दिन थालेका छन्।

एयरक्राफ्ट इन्जिनियरिङ कम्पनी हायकोले कोरोना भाइरस महामारीअघि नै खुट्टाले फ्लस गर्न मिल्ने बाथरुम बनाएको थियो। त्यसपछि उक्त कम्पनीले स्वचालित ढक्कन, हात धुने यन्त्र र झोल साबुनको मेसिन जोडिसकेको छ।

उत्तरी क्यारोलाइनको ग्रिन्सबरोमा मुख्यालय रहेको उक्त कम्पनीले अहिले बाथरुमको ढोका खोल्न पनि टच फ्री प्रविधि विकास गर्न सुरु गरेको छ। हायकोका अध्यक्ष डाउग रास्मुसेन भन्छन्, ‘‘हामी बाथरुमको ढक्कन तथा यात्रु बस्ने सिटलाई टच फ्री बनाउनेबारे विचार गरिरहेका छौं।’’
(सीएनबीसी)

"> हवाईजहाजमा अब ‘टच फ्री’ बाथरुम: Dekhapadhi
हवाईजहाजमा अब ‘टच फ्री’ बाथरुम
काठमाडौं। हवाईजहाजको ढोकादेखि बस्ने सिटसम्म कतै नछोइकन पुग्नु र बाथरुम पनि त्यस्तै, कतै छुनै नपर्ने ! त्यस्तोखालको परिवर्तन अब गर्नुपर्ने जहाज निर्माता कम्पनीहरुले बताउन थालेका छन्। ‘टचलेस टेक’ ले जहाजको बाथरुमलाई ‘ह्यान्ड्स फ्री जोन्स’ बनाउने छ।

कतिपय विमानस्थलमा स्वचालित बाथरुम छैनन्। कम्तीमा पनि सात ठाउँमा नछोइ बाथरुम पुगिँदैन। ढोकादेखि सिंकसम्म शारीरिक सम्पर्क आवश्यक पर्छ।

ठूला तथा प्रमुख एयरलाइन्सहरुले बाथरुम सफाइमा ध्यान दिन थालेका छन्। डेल्टा एयरलाइन्सले हरेक उडानपछि इलेक्ट्रोनिक स्प्रेले शौचालय सफा गर्न थालेको छ। जहाज कम्पनीहरुले यात्रुबीच भाइरस संक्रमण विस्तार कम गर्ने उपाय अपनाउन थालेका छन्। तिनले सेन्सरको माध्यमबाट कमभन्दा कम मानव शरीरले जहाजका पार्टमा छुनुपर्ने प्रविधि निर्माणमा ध्यानि दिन थालेका छन्।

एयरक्राफ्ट इन्जिनियरिङ कम्पनी हायकोले कोरोना भाइरस महामारीअघि नै खुट्टाले फ्लस गर्न मिल्ने बाथरुम बनाएको थियो। त्यसपछि उक्त कम्पनीले स्वचालित ढक्कन, हात धुने यन्त्र र झोल साबुनको मेसिन जोडिसकेको छ।

उत्तरी क्यारोलाइनको ग्रिन्सबरोमा मुख्यालय रहेको उक्त कम्पनीले अहिले बाथरुमको ढोका खोल्न पनि टच फ्री प्रविधि विकास गर्न सुरु गरेको छ। हायकोका अध्यक्ष डाउग रास्मुसेन भन्छन्, ‘‘हामी बाथरुमको ढक्कन तथा यात्रु बस्ने सिटलाई टच फ्री बनाउनेबारे विचार गरिरहेका छौं।’’
(सीएनबीसी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्