काठमाडौं। पाँचथरमा एक निर्माण कम्पनीको टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा ट्रिपर चालक धादिङ घर भएका २६ वर्षीय विनोद तामाङ र निर्माण कम्पनीका स्टोरकिपर हिलिहाङ गाउँपालिका घर भएका २३ वर्षीय भीम तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले बताए।

२६ कात्तिक राति करीब ९ बजे मध्यपहाडी लोकमार्ग सडक निर्माणको काम गरेर फर्कदै गरेको रसुवा कन्सट्रक्सनको बा २ क २९२० नम्बरको टिपर हिलिहाङ गाउँपालिका–४, मा सडकबाट ५० मिटर तल खसेको थियो।  

" /> काठमाडौं। पाँचथरमा एक निर्माण कम्पनीको टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा ट्रिपर चालक धादिङ घर भएका २६ वर्षीय विनोद तामाङ र निर्माण कम्पनीका स्टोरकिपर हिलिहाङ गाउँपालिका घर भएका २३ वर्षीय भीम तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले बताए।

२६ कात्तिक राति करीब ९ बजे मध्यपहाडी लोकमार्ग सडक निर्माणको काम गरेर फर्कदै गरेको रसुवा कन्सट्रक्सनको बा २ क २९२० नम्बरको टिपर हिलिहाङ गाउँपालिका–४, मा सडकबाट ५० मिटर तल खसेको थियो।  

"> टिपर पल्टँदा पाँचथरमा चालकसहित दुई जनाको मृत्यु: Dekhapadhi
टिपर पल्टँदा पाँचथरमा चालकसहित दुई जनाको मृत्यु <p style="text-align:justify">काठमाडौं। पाँचथरमा एक निर्माण कम्पनीको टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।</p> <p style="text-align:justify">दुर्घटनामा ट्रिपर चालक धादिङ घर भएका २६ वर्षीय विनोद तामाङ र निर्माण कम्पनीका स्टोरकिपर हिलिहाङ गाउँपालिका घर भएका २३ वर्षीय भीम तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले बताए।</p> <p style="text-align:justify">२६ कात्तिक राति करीब ९ बजे मध्यपहाडी लोकमार्ग&nbsp;सडक निर्माणको काम गरेर फर्कदै गरेको रसुवा कन्सट्रक्सनको बा २ क २९२० नम्बरको टिपर हिलिहाङ गाउँपालिका&ndash;४, मा सडकबाट ५० मिटर तल खसेको थियो।&nbsp;&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्