काठमाडौं। काठमाडौंको नागार्जुनबाट १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुन नगरपालिका-३ इचङ्गुनारायणमा कौडा खेलिरहेको अवस्थामा २६ कात्तिकको राति १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट तीन लाख ६० हजार रुपैया नगद र कौडा बरामद भएको महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । 

" /> काठमाडौं। काठमाडौंको नागार्जुनबाट १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुन नगरपालिका-३ इचङ्गुनारायणमा कौडा खेलिरहेको अवस्थामा २६ कात्तिकको राति १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट तीन लाख ६० हजार रुपैया नगद र कौडा बरामद भएको महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । 

"> तीन लाख ६० हजार नगदसहित जुवाडे पक्राउ: Dekhapadhi
तीन लाख ६० हजार नगदसहित जुवाडे पक्राउ <p style="text-align:justify">काठमाडौं। काठमाडौंको नागार्जुनबाट १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुन नगरपालिका-३ इचङ्गुनारायणमा कौडा खेलिरहेको अवस्थामा २६ कात्तिकको राति १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।</p> <p style="text-align:justify">उनीहरुको साथबाट तीन लाख ६० हजार रुपैया नगद र कौडा बरामद भएको महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्