काठमाडौं। रोल्पामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले पनि उपनिर्वाचनमा भाग लिएको छ।

१४ मंसीरमा रोल्पा थबाङ गाउँपालिका–१ को वडाध्यक्षका लागि हुने उपनिर्वाचनमा चन्द समूह पनि सहभागी भएको हो। चन्द समूहको तर्फबाट भद्रकुमार झाँक्रीले स्वतन्त्र उम्मेद्वारी दिएका छन्।

उनी यसअघि १४ असार २०७४मा भएको स्थानीय तह निर्वाचनमा सोही वडाको सदस्यमा स्वतन्त्रबाट निर्वाचित भएका थिए।

वडा अध्यक्षमा उम्मेद्वारी दिन उनले २६ कात्तिकमा गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीसमक्ष राजीनमा बुझाएका थिए।

उनको राजीनामा स्वीकृत भइसकेको गाउँपालिका अध्यक्ष घर्तीले देखापढीलाई जानकारी दिए।

वडा सदस्यले वडाअध्यक्षलाई राजीनामा बुझाउनुपर्ने प्रावधान छ। यदि, वडा अध्यक्षको मृत्यु भइसकेको खण्डमा भने पालिका प्रमुखलाई राजीनामा बुझाउनुपर्ने प्रावधान अनुसार झाक्रीले घर्तीसमक्ष राजीनामा पेश गरेका थिए।

थबाङ–१, को वडाअध्यक्षका लागि सत्तारूढ नेकपाबाट जनकबहादुर बुढा, नेपाली कांग्रेसबाट कमल रोकाले उम्मेद्वारी दर्ता गराएका छन्।

रोका थबाङ–१, मा कांग्रेसबाट खुलेका एक मात्र व्यक्ति हुन्। उक्त वडाभरी कांग्रेस समर्थनमा अन्य कुनै पनि व्यक्ति अहिलेसम्म खुलेका छैनन्।

मस्तिष्कघातका कारण थबाङ–१, थबाङको वडाध्यक्ष फर्कबहादुर बुढाको गत असारमा मृत्यु भई उक्त पद रिक्त भएपछि उपनिर्वाचन हुन लागेको हो।

फर्कबहादुरले २०७४ को स्थानीय तह निर्वाचनमा चन्द समूहकै समर्थनमा स्वतन्त्र उम्मेद्वारी दिएर निर्वाचित भएका थिए।

चन्द समूहले ०७४को निर्वाचनमा गाउँपालिकाभरी स्वतन्त्र रूपमा आफ्ना उम्मेद्वार खडा गरेपनि वडा नम्बर १ को अध्यक्ष र एक सदस्य मात्र निर्वाचित भएका थिए।

" /> काठमाडौं। रोल्पामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले पनि उपनिर्वाचनमा भाग लिएको छ।

"> रोल्पामा चन्द समूहले पनि उपनिर्वाचनमा भाग लियो: Dekhapadhi
रोल्पामा चन्द समूहले पनि उपनिर्वाचनमा भाग लियो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्