काठमाडौं। धरान उपमहानगरपालिकाको मेयरका लागि २३ जनाको उम्मेद्‌वारी दर्ता भएको छ।

निर्वाचन कार्यतालिका मनोनयन दर्ताका लागि तोकिएको समय दिउँसो एक बजेसम्म २३ जनाले उम्मेद्‌वारी दर्ता गराएका हुन्। यसमा ११ जना स्वतन्त्र उम्मेद्‌वार छन्।

सत्तारूढ नेकपाका प्रकाश राई, नेपाली कांग्रेसका तिलक राई, समाजवादी पार्टीका गजेन्द्र बहादुर लिम्बु, राप्रपाका रोशन विश्वकर्मा, राप्रपा संयुक्तका कुमार बराईली, राप्रपा लोकतान्त्रिकका भीमबहादुर लिम्बुले उम्मेद्‌वारी दर्ता गराएका छन्।

साझा पार्टीका राजनकुमार श्रेष्ठ, नेकपा मालेका एकराज सुब्बा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अमर बहादुर लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीका गोकर्ण राई, नेपाल लोकतान्त्रिक पार्टीका नित्यराज काफ्ले, आलमु परिवर्तन मसिहा पार्टी नेपालका छलत्रहादुर विश्वकर्माले उम्मेद्‌वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले देखापढीलाई जानकारी दिए।

स्वतन्त्रतर्फ अमृत कुमार राई, मनराज राई, जनार्दन कोइराला, हर्कराज राई, दावा शेर्पा, श्यामकृष्ण भुजेल, विशाल थापा, दिनेश श्रेष्ठ, एलिशा राई, कुमार भट्टराई र रुद्र बस्नेतले उम्मेद्‌वारी दिएका छन्।

धरान उपमहानगरपालिका वडा नं. ७ को वडाध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ।

वडाध्यक्षका लागि नेकपाका जीवन सुवेदी, कांग्रेसका सुवर्णमोहन पालिखे, राप्रपाका दिने शाक्य र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका निता राईले उम्मेद्‌वारी दिएका छन्।

यसअघि ०७४ को स्थानीय तह निर्वाचनमा धरानको मेयरमा तत्कालीन नेकपा एमालेका तारा सुब्बा र वडा नं. ७ का वडाध्यक्षमा एमालेकै भूपेन्द्रराज मोक्तान विजयी भएका थिए।

धरानलगायत प्रतिधिसभा, प्रदेशसभा र स्थानीयत तहमा रिक्त रहेको पदका लागि १४ मंसीरमा उपनिर्वाचन हुँदैछ।

यसअघि निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्‌वारहरूलाई चुनाव चिन्ह समेत प्रदान गरिसकेको छ।

" /> काठमाडौं। धरान उपमहानगरपालिकाको मेयरका लागि २३ जनाको उम्मेद्‌वारी दर्ता भएको छ।

"> धरानको मेयरका लागि २३ जनाको उम्मेद्‌वारी: Dekhapadhi
धरानको मेयरका लागि २३ जनाको उम्मेद्‌वारी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्