काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न देशबाट नेपाली नागरिक ल्याउन गरिने उद्धार उडानको नयाँ तालिका तयार गरेको छ। मन्त्रालयले भोलिबाट सञ्चालन हुने एक हप्ताको परिमार्जित उडान तालिकाबारे आज निर्णय गरेको हो।

नयाँ तालिकाअनुसार भोलि अगस्ट २५ देखि सेप्टेम्बर १ सम्म साउदी, मलेसिया, कतार, यूएई, अस्ट्रेलिया, कोरिया र टर्कीबाट उद्धार उडानमार्फत नेपाली ल्याउन दुई नेपाली तथा आठ विदेशी एअरलाइन्सले अनुमति पाएका छन्।

सो अवधिमा राष्ट्रिय ध्वाजावाहक नेपाल एअरलाइन्सले र निजी कम्पनी हिमालय एअरलाइन्सले पाँच–पाँचवटा उद्धार उडान गर्ने भएको छ। जसअनुसार नेपाल एअरलाइन्सको वाइडबडी विमानले अगस्ट २७ मा रियाद, अगस्ट २८ मा क्वालालम्पुर र अगस्ट ३१ मा दुबईमा उद्धार उडान गर्नेछ। नेपाल एअरलाइन्सकै न्यारो बडी विमानले अगस्ट ३० मा क्वालालम्पुर र सेप्टेम्बर १ मा कतारको दोहा तथा कुवेतमा उडान गर्नेछ।

हिमालय एअरलाइन्सले अगस्ट २७ मा साउदीको दमाम, अगस्ट २८ र ३० मा क्वालालम्पुर, अगस्ट ३१ मा अबुधाबी तथा सेप्टेम्बर १ मा दोहामा उद्धार उडान गर्ने अनुमति पाएको छ।

यसैगरी विदेशी वायुसेवा कम्पनीहरूमध्ये अगस्ट २५ मा एअर अरेबियाले सारजाह, इत्तिहाद एअरवेजले अगस्ट २६ मा अबुधाबी र सोही दिन फ्लाई दुबईले दुबईबाट उद्धार उडानमार्फत नेपाली ल्याउनेछन्।

टर्किस एअरले अगस्ट २८ मा इस्तानबुल, कतार एअरवेजले अगस्ट २९ मा दोहा, सिल्क एअरले अगस्ट ३० मा अस्ट्रेलिया, कोरियन एअरले अगस्ट ३० मै कोरिया र मालिन्दो एयरले अगस्ट ३० मा क्वालालम्पुरबाट उद्धार उडान गर्नेछन्। टर्किस एअरलाइन्स र कतार एअरवेजलाई बढीमा १०० जनामात्र यात्रु ल्याउन अनुमति दिइएको छ।

गत भदौ ४ गतेको मन्त्रिपरिषद्बाट पारित निर्णयअनुसार मन्त्रालयले पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुमात्र ल्याउन पाउने जनाएको छ। एउटै उडानमा पीसीआर परीक्षण गरेका र नगरेका यात्रु मिसाएर ल्याउन नपाउने मन्त्रालयले प्रस्ट पारेको छ। त्यसरी मिसाएर ल्याए वायुसेवा कम्पनीले आफ्नै खर्चमा सात दिन होटल क्वारेन्टाइनमा अनिवार्य राख्नुपर्ने मन्त्रालयले जनाएको छ।

" /> काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न देशबाट नेपाली नागरिक ल्याउन गरिने उद्धार उडानको नयाँ तालिका तयार गरेको छ। मन्त्रालयले भोलिबाट सञ्चालन हुने एक हप्ताको परिमार्जित उडान तालिकाबारे आज निर्णय गरेको हो।

नयाँ तालिकाअनुसार भोलि अगस्ट २५ देखि सेप्टेम्बर १ सम्म साउदी, मलेसिया, कतार, यूएई, अस्ट्रेलिया, कोरिया र टर्कीबाट उद्धार उडानमार्फत नेपाली ल्याउन दुई नेपाली तथा आठ विदेशी एअरलाइन्सले अनुमति पाएका छन्।

सो अवधिमा राष्ट्रिय ध्वाजावाहक नेपाल एअरलाइन्सले र निजी कम्पनी हिमालय एअरलाइन्सले पाँच–पाँचवटा उद्धार उडान गर्ने भएको छ। जसअनुसार नेपाल एअरलाइन्सको वाइडबडी विमानले अगस्ट २७ मा रियाद, अगस्ट २८ मा क्वालालम्पुर र अगस्ट ३१ मा दुबईमा उद्धार उडान गर्नेछ। नेपाल एअरलाइन्सकै न्यारो बडी विमानले अगस्ट ३० मा क्वालालम्पुर र सेप्टेम्बर १ मा कतारको दोहा तथा कुवेतमा उडान गर्नेछ।

हिमालय एअरलाइन्सले अगस्ट २७ मा साउदीको दमाम, अगस्ट २८ र ३० मा क्वालालम्पुर, अगस्ट ३१ मा अबुधाबी तथा सेप्टेम्बर १ मा दोहामा उद्धार उडान गर्ने अनुमति पाएको छ।

यसैगरी विदेशी वायुसेवा कम्पनीहरूमध्ये अगस्ट २५ मा एअर अरेबियाले सारजाह, इत्तिहाद एअरवेजले अगस्ट २६ मा अबुधाबी र सोही दिन फ्लाई दुबईले दुबईबाट उद्धार उडानमार्फत नेपाली ल्याउनेछन्।

टर्किस एअरले अगस्ट २८ मा इस्तानबुल, कतार एअरवेजले अगस्ट २९ मा दोहा, सिल्क एअरले अगस्ट ३० मा अस्ट्रेलिया, कोरियन एअरले अगस्ट ३० मै कोरिया र मालिन्दो एयरले अगस्ट ३० मा क्वालालम्पुरबाट उद्धार उडान गर्नेछन्। टर्किस एअरलाइन्स र कतार एअरवेजलाई बढीमा १०० जनामात्र यात्रु ल्याउन अनुमति दिइएको छ।

गत भदौ ४ गतेको मन्त्रिपरिषद्बाट पारित निर्णयअनुसार मन्त्रालयले पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुमात्र ल्याउन पाउने जनाएको छ। एउटै उडानमा पीसीआर परीक्षण गरेका र नगरेका यात्रु मिसाएर ल्याउन नपाउने मन्त्रालयले प्रस्ट पारेको छ। त्यसरी मिसाएर ल्याए वायुसेवा कम्पनीले आफ्नै खर्चमा सात दिन होटल क्वारेन्टाइनमा अनिवार्य राख्नुपर्ने मन्त्रालयले जनाएको छ।

"> यस्तो छ भोलिदेखि एक हप्ता सञ्चालन हुने उद्धार उडानको तालिका: Dekhapadhi
यस्तो छ भोलिदेखि एक हप्ता सञ्चालन हुने उद्धार उडानको तालिका
काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न देशबाट नेपाली नागरिक ल्याउन गरिने उद्धार उडानको नयाँ तालिका तयार गरेको छ। मन्त्रालयले भोलिबाट सञ्चालन हुने एक हप्ताको परिमार्जित उडान तालिकाबारे आज निर्णय गरेको हो।

नयाँ तालिकाअनुसार भोलि अगस्ट २५ देखि सेप्टेम्बर १ सम्म साउदी, मलेसिया, कतार, यूएई, अस्ट्रेलिया, कोरिया र टर्कीबाट उद्धार उडानमार्फत नेपाली ल्याउन दुई नेपाली तथा आठ विदेशी एअरलाइन्सले अनुमति पाएका छन्।

सो अवधिमा राष्ट्रिय ध्वाजावाहक नेपाल एअरलाइन्सले र निजी कम्पनी हिमालय एअरलाइन्सले पाँच–पाँचवटा उद्धार उडान गर्ने भएको छ। जसअनुसार नेपाल एअरलाइन्सको वाइडबडी विमानले अगस्ट २७ मा रियाद, अगस्ट २८ मा क्वालालम्पुर र अगस्ट ३१ मा दुबईमा उद्धार उडान गर्नेछ। नेपाल एअरलाइन्सकै न्यारो बडी विमानले अगस्ट ३० मा क्वालालम्पुर र सेप्टेम्बर १ मा कतारको दोहा तथा कुवेतमा उडान गर्नेछ।

हिमालय एअरलाइन्सले अगस्ट २७ मा साउदीको दमाम, अगस्ट २८ र ३० मा क्वालालम्पुर, अगस्ट ३१ मा अबुधाबी तथा सेप्टेम्बर १ मा दोहामा उद्धार उडान गर्ने अनुमति पाएको छ।

यसैगरी विदेशी वायुसेवा कम्पनीहरूमध्ये अगस्ट २५ मा एअर अरेबियाले सारजाह, इत्तिहाद एअरवेजले अगस्ट २६ मा अबुधाबी र सोही दिन फ्लाई दुबईले दुबईबाट उद्धार उडानमार्फत नेपाली ल्याउनेछन्।

टर्किस एअरले अगस्ट २८ मा इस्तानबुल, कतार एअरवेजले अगस्ट २९ मा दोहा, सिल्क एअरले अगस्ट ३० मा अस्ट्रेलिया, कोरियन एअरले अगस्ट ३० मै कोरिया र मालिन्दो एयरले अगस्ट ३० मा क्वालालम्पुरबाट उद्धार उडान गर्नेछन्। टर्किस एअरलाइन्स र कतार एअरवेजलाई बढीमा १०० जनामात्र यात्रु ल्याउन अनुमति दिइएको छ।

गत भदौ ४ गतेको मन्त्रिपरिषद्बाट पारित निर्णयअनुसार मन्त्रालयले पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुमात्र ल्याउन पाउने जनाएको छ। एउटै उडानमा पीसीआर परीक्षण गरेका र नगरेका यात्रु मिसाएर ल्याउन नपाउने मन्त्रालयले प्रस्ट पारेको छ। त्यसरी मिसाएर ल्याए वायुसेवा कम्पनीले आफ्नै खर्चमा सात दिन होटल क्वारेन्टाइनमा अनिवार्य राख्नुपर्ने मन्त्रालयले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्