काटमाठौं। कोभिड–१९ का कारणले सिर्जित महाविपत्तीको अवस्थामा मुलुकको शैक्षिक सत्र नगुम्नेगरी पठनपाठन र अनुसन्धानका कार्य सञ्चालन गर्नका लागि विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकमबीच सम्झौता भएको छ। शिक्षा मन्त्रालयमा आयोजित एक समारोहमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको उपस्थतिमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र विश्वविद्यालय अनुदान आयोगका प्रमुख प्रशासकीय अधिकृत सुभाष चन्द्र ढुंगेलबीच सम्झौता आदानप्रदान भएको हो।

कोरोनाभाइरस संक्रमणले शैक्षिक सत्रलाई पार्नसक्ने प्रभावलाई न्यूनीकरण गर्नका लागि विश्वविद्यालय अनुदान आयोगले वैकल्पिक शिक्षा प्रणालीलाई सहज बनाउन तयार गरेको खाकालाई मध्यनजर गरी सम्झौता भएको हो। नेपाल टेलिकम र  विश्वविद्यालय अनुदान आयोगको विशेष सक्रियतामा सम्पन्न सम्झौता बमोजिम मुलुकका सबै विश्वविद्यालय र अन्तर्गतका आंगिक क्याम्पसहरूमा अध्ययन, अध्यापन र अनुसन्धानमा संलग्न सबैलाई नेपाल टेलिकमले ह्याप्पी लर्निङ प्याक उपलब्ध गराउनेछ। 

सो प्याकेज अन्तर्गत ३१५ रूपैयाँमा २४ जीबी र ५०० रूपैयाँमा ३५ जीबी डाटा उपलब्ध हुनेछ। २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगलमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ। यसैगरी ३५ जीबी डाटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ। 

ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत आफूलाई उपयुक्त हुने कुनैपनि समयमा प्रयोग गर्न सकिने छ। यी दुवै प्याकेजको समयावधि २८ दिनको हुने टेलिकमका प्रवक्ता राजेश जोशीले बताए। 

" /> काटमाठौं। कोभिड–१९ का कारणले सिर्जित महाविपत्तीको अवस्थामा मुलुकको शैक्षिक सत्र नगुम्नेगरी पठनपाठन र अनुसन्धानका कार्य सञ्चालन गर्नका लागि विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकमबीच सम्झौता भएको छ। शिक्षा मन्त्रालयमा आयोजित एक समारोहमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको उपस्थतिमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र विश्वविद्यालय अनुदान आयोगका प्रमुख प्रशासकीय अधिकृत सुभाष चन्द्र ढुंगेलबीच सम्झौता आदानप्रदान भएको हो।

कोरोनाभाइरस संक्रमणले शैक्षिक सत्रलाई पार्नसक्ने प्रभावलाई न्यूनीकरण गर्नका लागि विश्वविद्यालय अनुदान आयोगले वैकल्पिक शिक्षा प्रणालीलाई सहज बनाउन तयार गरेको खाकालाई मध्यनजर गरी सम्झौता भएको हो। नेपाल टेलिकम र  विश्वविद्यालय अनुदान आयोगको विशेष सक्रियतामा सम्पन्न सम्झौता बमोजिम मुलुकका सबै विश्वविद्यालय र अन्तर्गतका आंगिक क्याम्पसहरूमा अध्ययन, अध्यापन र अनुसन्धानमा संलग्न सबैलाई नेपाल टेलिकमले ह्याप्पी लर्निङ प्याक उपलब्ध गराउनेछ। 

सो प्याकेज अन्तर्गत ३१५ रूपैयाँमा २४ जीबी र ५०० रूपैयाँमा ३५ जीबी डाटा उपलब्ध हुनेछ। २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगलमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ। यसैगरी ३५ जीबी डाटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ। 

ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत आफूलाई उपयुक्त हुने कुनैपनि समयमा प्रयोग गर्न सकिने छ। यी दुवै प्याकेजको समयावधि २८ दिनको हुने टेलिकमका प्रवक्ता राजेश जोशीले बताए। 

"> विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकमबीच सम्झौता: Dekhapadhi सबै विश्वविद्यालय र अन्तर्गतका आंगिक क्याम्पसहरूमा अध्ययन, अध्यापन र अनुसन्धानमा संलग्न सबैलाई नेपाल टेलिकमले ह्याप्पी लर्निङ प्याक उपलब्ध गराउनेछ। 
  • प्याकेज अन्तर्गत ३१५ रूपैयाँमा २४ जीबी र ५०० रूपैयाँमा ३५ जीबी डाटा उपलब्ध हुनेछ।
  • ">
    विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकमबीच सम्झौता <p style="text-align:justify">काटमाठौं। कोभिड&ndash;१९ का कारणले सिर्जित महाविपत्तीको अवस्थामा मुलुकको शैक्षिक सत्र नगुम्नेगरी पठनपाठन र अनुसन्धानका कार्य सञ्चालन गर्नका लागि विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकमबीच सम्झौता भएको छ। शिक्षा मन्त्रालयमा आयोजित एक समारोहमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको उपस्थतिमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र विश्वविद्यालय अनुदान आयोगका प्रमुख प्रशासकीय अधिकृत सुभाष चन्द्र ढुंगेलबीच सम्झौता आदानप्रदान भएको हो।</p> <p style="text-align:justify">कोरोनाभाइरस संक्रमणले शैक्षिक सत्रलाई पार्नसक्ने प्रभावलाई न्यूनीकरण गर्नका लागि विश्वविद्यालय अनुदान आयोगले वैकल्पिक शिक्षा प्रणालीलाई सहज बनाउन तयार गरेको खाकालाई मध्यनजर गरी सम्झौता भएको हो। नेपाल टेलिकम र &nbsp;विश्वविद्यालय अनुदान आयोगको विशेष सक्रियतामा सम्पन्न सम्झौता बमोजिम मुलुकका सबै विश्वविद्यालय र अन्तर्गतका आंगिक क्याम्पसहरूमा अध्ययन, अध्यापन र अनुसन्धानमा संलग्न सबैलाई नेपाल टेलिकमले ह्याप्पी लर्निङ प्याक उपलब्ध गराउनेछ।&nbsp;</p> <p style="text-align:justify">सो प्याकेज अन्तर्गत ३१५ रूपैयाँमा २४ जीबी र ५०० रूपैयाँमा ३५ जीबी डाटा उपलब्ध हुनेछ। २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगलमा ई&ndash;लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ। यसैगरी ३५ जीबी डाटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई&ndash;लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ।&nbsp;</p> <p style="text-align:justify">ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत आफूलाई उपयुक्त हुने कुनैपनि समयमा प्रयोग गर्न सकिने छ। यी दुवै प्याकेजको समयावधि २८ दिनको हुने टेलिकमका प्रवक्ता राजेश जोशीले बताए।&nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्