काठमाडौं। सरकारले अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सहज बनाउन स्थानीय तहहरूसँग अनुरोध गरेको छ।  

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधलाई उद्धृत गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहहरूलाई पत्र पठाएर सो आग्रह गरेको हो। 

कोरोना महामारीको जोखिमसँगै स्थानीय तह र प्रशासनले निषेधाज्ञा र सिल गरेसँगै ती ठाउँको आपूर्ति प्रणालीमा व्यवधान आएकोतर्फ पत्रमा ध्यानाकर्षण गराइएको छ। 

अन्तर्राष्‍ट्रिय व्यापार र औषधि, खाद्यवस्तुलगायतका अत्यावश्यक सामग्रीको निर्वाध ढुवानी गराउन र किसानको उत्पादन बजारसम्म पुर्‍याउनमा कुनै अवरोध नहुने निश्‍चित गरिदिन आग्रह गरिएको छ। 

" /> काठमाडौं। सरकारले अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सहज बनाउन स्थानीय तहहरूसँग अनुरोध गरेको छ।  

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधलाई उद्धृत गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहहरूलाई पत्र पठाएर सो आग्रह गरेको हो। 

कोरोना महामारीको जोखिमसँगै स्थानीय तह र प्रशासनले निषेधाज्ञा र सिल गरेसँगै ती ठाउँको आपूर्ति प्रणालीमा व्यवधान आएकोतर्फ पत्रमा ध्यानाकर्षण गराइएको छ। 

अन्तर्राष्‍ट्रिय व्यापार र औषधि, खाद्यवस्तुलगायतका अत्यावश्यक सामग्रीको निर्वाध ढुवानी गराउन र किसानको उत्पादन बजारसम्म पुर्‍याउनमा कुनै अवरोध नहुने निश्‍चित गरिदिन आग्रह गरिएको छ। 

"> अत्यावश्यक वस्तुको निर्वाध ढुवानीका लागि स्थानीय तहसँग सरकारको आग्रह : Dekhapadhi
अत्यावश्यक वस्तुको निर्वाध ढुवानीका लागि स्थानीय तहसँग सरकारको आग्रह  <p style="text-align: justify;">काठमाडौं। सरकारले अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सहज बनाउन स्थानीय तहहरूसँग अनुरोध गरेको छ। &nbsp;</p> <p style="text-align: justify;">उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधलाई उद्धृत गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहहरूलाई पत्र पठाएर सो आग्रह गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">कोरोना महामारीको जोखिमसँगै स्थानीय तह र प्रशासनले निषेधाज्ञा र सिल गरेसँगै ती ठाउँको आपूर्ति प्रणालीमा व्यवधान आएकोतर्फ पत्रमा ध्यानाकर्षण गराइएको छ।&nbsp;</p> <p style="text-align: justify;">अन्तर्राष्&zwj;ट्रिय व्यापार र औषधि, खाद्यवस्तुलगायतका अत्यावश्यक सामग्रीको निर्वाध ढुवानी गराउन र किसानको उत्पादन बजारसम्म पुर्&zwj;याउनमा कुनै अवरोध नहुने निश्&zwj;चित गरिदिन आग्रह गरिएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्