काठमाडौं। भारतमा दूई हजारभन्दा बढी अनलाइन बिक्रेताहरूको एक समूहले अमेरिकी कम्पनी अमेजनविरुद्ध उजुरी गरेका छन्।

उजुरीका क्रममा उनीहरूले अमेजन केही सिमित रिटेल बिक्रेताको पक्ष लिएको आरोप लागेको छ।

भारतीय सञ्चारहरूका अनुसार यो उजुरीले भारतमा अमेजनका लागि एक चूनौती हुन सक्ने छ।

अमेरिकी प्रविधि कम्पनी अमेजनले भारतमा ६.५ अर्ब अमेरिकी डलरको लगानी गर्ने प्रतिबद्धता जनाइरहेको समयमा जटिल नियामक चुनौतीको सामना गरिरहेको छ।

यसअघि अमेजनविरुद्ध जनवरीमा पनि अनुसन्धानको आदेश दिइसकेको छ।

जनवरीमा भारतीय प्रतिस्पर्धा आयोग (सीसीआई) ले प्रतिस्पर्धा कानूनको उलघंन र डिस्काउन्टको विषयमा छानबिनको आदेश दिएको थियो।

एजेन्सी

" /> काठमाडौं। भारतमा दूई हजारभन्दा बढी अनलाइन बिक्रेताहरूको एक समूहले अमेरिकी कम्पनी अमेजनविरुद्ध उजुरी गरेका छन्।

उजुरीका क्रममा उनीहरूले अमेजन केही सिमित रिटेल बिक्रेताको पक्ष लिएको आरोप लागेको छ।

भारतीय सञ्चारहरूका अनुसार यो उजुरीले भारतमा अमेजनका लागि एक चूनौती हुन सक्ने छ।

अमेरिकी प्रविधि कम्पनी अमेजनले भारतमा ६.५ अर्ब अमेरिकी डलरको लगानी गर्ने प्रतिबद्धता जनाइरहेको समयमा जटिल नियामक चुनौतीको सामना गरिरहेको छ।

यसअघि अमेजनविरुद्ध जनवरीमा पनि अनुसन्धानको आदेश दिइसकेको छ।

जनवरीमा भारतीय प्रतिस्पर्धा आयोग (सीसीआई) ले प्रतिस्पर्धा कानूनको उलघंन र डिस्काउन्टको विषयमा छानबिनको आदेश दिएको थियो।

एजेन्सी

"> भारतमा २ हजार अनलाइन बिक्रेताले अमेजनविरुद्ध दिए उजुरी: Dekhapadhi
भारतमा २ हजार अनलाइन बिक्रेताले अमेजनविरुद्ध दिए उजुरी
काठमाडौं। भारतमा दूई हजारभन्दा बढी अनलाइन बिक्रेताहरूको एक समूहले अमेरिकी कम्पनी अमेजनविरुद्ध उजुरी गरेका छन्।

उजुरीका क्रममा उनीहरूले अमेजन केही सिमित रिटेल बिक्रेताको पक्ष लिएको आरोप लागेको छ।

भारतीय सञ्चारहरूका अनुसार यो उजुरीले भारतमा अमेजनका लागि एक चूनौती हुन सक्ने छ।

अमेरिकी प्रविधि कम्पनी अमेजनले भारतमा ६.५ अर्ब अमेरिकी डलरको लगानी गर्ने प्रतिबद्धता जनाइरहेको समयमा जटिल नियामक चुनौतीको सामना गरिरहेको छ।

यसअघि अमेजनविरुद्ध जनवरीमा पनि अनुसन्धानको आदेश दिइसकेको छ।

जनवरीमा भारतीय प्रतिस्पर्धा आयोग (सीसीआई) ले प्रतिस्पर्धा कानूनको उलघंन र डिस्काउन्टको विषयमा छानबिनको आदेश दिएको थियो।

एजेन्सी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्