काठमाडौं। चार दिने नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज पर्यटकीय नगरी पोखरा जाँदै जाँदैछन् । राष्ट्रपति हमिद बिहान ११:३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थल पुग्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी केसीले पोखरामा वंगलादेशका राष्ट्रपति हमिदको 'वुडविल भिजिट' भएको जानकारी दिँदै पोखरामा रहँदा उनले फेवातालमा बोटीङ् गर्ने र माउन्टेन साइट लगायत पर्यटकीय क्षेत्रको दृश्यावलोकन गर्ने पनि देखापढीलाई बताए ।
फेवातालमा बोटिङ्पछि हमिदले रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्नेछन् । राष्ट्रपति हमिद आजै काठमाडौं फर्कने पनि प्रजिअ केसीले जानकारी दिए ।

बंगलादेशका राष्ट्रपति 'गुडविल भिजिट'मा पोखरा जाँदै: Dekhapadhi
बंगलादेशका राष्ट्रपति 'गुडविल भिजिट'मा पोखरा जाँदै