काठमाडौं। प्रथम एभिसी एसियन सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपाल र माल्दिभ्सबीच आज प्रतिस्पर्धा हुँदैछ। बंगलादेशमा भइरहेको च्याम्पियनसिप अन्तर्गत फाइनल खेल नेपाली समयअनुसार दिउँसो पौने तीन बजे शुरु हुनेछ।

पहिलो पटक आयोजना भइरहेको महिला सेन्ट्रल जोनमा पाँच राष्ट्रले सहभागिता जनाएका छन्। राउण्ड रोविन लिगको आधारमा भएको च्याम्पियनसिपमा नेपाल पहिलो र माल्दिभ्स दोस्रो हुँदै फाइनल पुगेका हुन् ।

नेपालले लिगमा कुनै पनि सेट नगुमाई लगातार चार खेल जितेको थियो। उता माल्दिभ्सले शुरुवाती तीन खेल जितेपनि अन्तिम लिग खेलमा नेपालसँग हार ब्यहोरेको थियो।

नेपालले माल्दिभ्स, कीर्गिस्तान, बंगलादेश र माल्दिभ्सलाई समान ३-० को सेटमा पराजित गरेको थियो। नेपालले अफगानिस्तानलाई २५-४, २५-९, २५-६ , कीर्गिस्तानलाई २५–१५, २५–१९, २५–२०, बंगलादेशलाई २५–७, २५–६, २५–६ र माल्दिभ्सलाई २५–१४, २५–५, २५–१३ ले पराजित गरेको हो।

च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ नै ढाका पुगेको नेपाली महिला भलिबल टोली अब ऐतिहासिक उपलब्धीबाट एक कदम मात्र टाढा छ।

मुख्य प्रशिक्षक जगदिश भट्ट र कप्तान हरुणा शाहीले ढाका जानुअघि टिमको लक्ष्य स्वर्ण नै भएको प्रतिक्रिया दिएका थिए।

नेपाली टिमका मुख्य प्रशिक्षक भट्टले फाइनल अघि सबै जना उत्साहित रहेको बताएका छन् । "हाम्रो लक्ष्य स्वर्ण जित्ने नै हो। सबै जना उत्साहित छन् र अझै राम्रो खेल्छन् भन्ने विश्वास छ।" ढाकाबाट भट्टले भने, "ऐतिहासिक पदकको नजिक पुग्दा ज्यादै हर्षित छौं।"

फाइनलअघि नेपाललाई नै उपाधिको दाबेदार मानिएको छ। नेपालले अहिलेसम्म माल्दिभ्ससँग खेलेको कुनै खेल हारेको छैन।

यसअघि सन् २०१७ जनवरीमा माल्दिभ्समै भएको फिभ वर्ल्ड भलिबल च्याम्पियनसिपको सेन्ट्रल जोन क्वालिफायरमा नेपालले माल्दिभ्सलाई हराएको थियो।

लिगमा लगातार चार खेले जितेको नेपालको मनोबल पनि उच्च छ। अरुणा शाहीले पहिलो पटक नेपालको कप्तानी गरिरहेकी छिन्। नेपालले उपाधि जितेमा कप्तान अरुणाहसित नेपाली महिला भलिबलकै लागि त्यो ऐतिहासिक हुनेछ।

यसपटक नेपाली टिममा ६ नयाँ खेलाडीले स्थान बनाएका थिए र सबै ६ जनाले डेब्यु समेत गरिसकेका छन्। नेपालको महिला भलिबल टिमले अहिलेसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्न सकेको छैन।

दक्षिण एसियाली खेलकुद सागमा तीन पटक तेस्रो हुँदै कास्य जितेको नेपालले पहिलो दक्षिण एसियाली महिला भलिबलमा रजत जितेको थियो। सन् २०१४ मा नेपालमै आयोजना भएको उक्त प्रतियोगितामा नेपाल भारतसँग फाइनलमा हारेको थियो।

" /> काठमाडौं। प्रथम एभिसी एसियन सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपाल र माल्दिभ्सबीच आज प्रतिस्पर्धा हुँदैछ। बंगलादेशमा भइरहेको च्याम्पियनसिप अन्तर्गत फाइनल खेल नेपाली समयअनुसार दिउँसो पौने तीन बजे शुरु हुनेछ।

पहिलो पटक आयोजना भइरहेको महिला सेन्ट्रल जोनमा पाँच राष्ट्रले सहभागिता जनाएका छन्। राउण्ड रोविन लिगको आधारमा भएको च्याम्पियनसिपमा नेपाल पहिलो र माल्दिभ्स दोस्रो हुँदै फाइनल पुगेका हुन् ।

नेपालले लिगमा कुनै पनि सेट नगुमाई लगातार चार खेल जितेको थियो। उता माल्दिभ्सले शुरुवाती तीन खेल जितेपनि अन्तिम लिग खेलमा नेपालसँग हार ब्यहोरेको थियो।

नेपालले माल्दिभ्स, कीर्गिस्तान, बंगलादेश र माल्दिभ्सलाई समान ३-० को सेटमा पराजित गरेको थियो। नेपालले अफगानिस्तानलाई २५-४, २५-९, २५-६ , कीर्गिस्तानलाई २५–१५, २५–१९, २५–२०, बंगलादेशलाई २५–७, २५–६, २५–६ र माल्दिभ्सलाई २५–१४, २५–५, २५–१३ ले पराजित गरेको हो।

च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ नै ढाका पुगेको नेपाली महिला भलिबल टोली अब ऐतिहासिक उपलब्धीबाट एक कदम मात्र टाढा छ।

मुख्य प्रशिक्षक जगदिश भट्ट र कप्तान हरुणा शाहीले ढाका जानुअघि टिमको लक्ष्य स्वर्ण नै भएको प्रतिक्रिया दिएका थिए।

नेपाली टिमका मुख्य प्रशिक्षक भट्टले फाइनल अघि सबै जना उत्साहित रहेको बताएका छन् । "हाम्रो लक्ष्य स्वर्ण जित्ने नै हो। सबै जना उत्साहित छन् र अझै राम्रो खेल्छन् भन्ने विश्वास छ।" ढाकाबाट भट्टले भने, "ऐतिहासिक पदकको नजिक पुग्दा ज्यादै हर्षित छौं।"

फाइनलअघि नेपाललाई नै उपाधिको दाबेदार मानिएको छ। नेपालले अहिलेसम्म माल्दिभ्ससँग खेलेको कुनै खेल हारेको छैन।

यसअघि सन् २०१७ जनवरीमा माल्दिभ्समै भएको फिभ वर्ल्ड भलिबल च्याम्पियनसिपको सेन्ट्रल जोन क्वालिफायरमा नेपालले माल्दिभ्सलाई हराएको थियो।

लिगमा लगातार चार खेले जितेको नेपालको मनोबल पनि उच्च छ। अरुणा शाहीले पहिलो पटक नेपालको कप्तानी गरिरहेकी छिन्। नेपालले उपाधि जितेमा कप्तान अरुणाहसित नेपाली महिला भलिबलकै लागि त्यो ऐतिहासिक हुनेछ।

यसपटक नेपाली टिममा ६ नयाँ खेलाडीले स्थान बनाएका थिए र सबै ६ जनाले डेब्यु समेत गरिसकेका छन्। नेपालको महिला भलिबल टिमले अहिलेसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्न सकेको छैन।

दक्षिण एसियाली खेलकुद सागमा तीन पटक तेस्रो हुँदै कास्य जितेको नेपालले पहिलो दक्षिण एसियाली महिला भलिबलमा रजत जितेको थियो। सन् २०१४ मा नेपालमै आयोजना भएको उक्त प्रतियोगितामा नेपाल भारतसँग फाइनलमा हारेको थियो।

"> ऐतिहासिक उपलब्धी नजिक नेपाली महिला भलिबल, सेन्ट्रल जोन उपाधिका लागि माल्दिभ्ससँग खेल्दै : Dekhapadhi
ऐतिहासिक उपलब्धी नजिक नेपाली महिला भलिबल, सेन्ट्रल जोन उपाधिका लागि माल्दिभ्ससँग खेल्दै
काठमाडौं। प्रथम एभिसी एसियन सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपाल र माल्दिभ्सबीच आज प्रतिस्पर्धा हुँदैछ। बंगलादेशमा भइरहेको च्याम्पियनसिप अन्तर्गत फाइनल खेल नेपाली समयअनुसार दिउँसो पौने तीन बजे शुरु हुनेछ।

पहिलो पटक आयोजना भइरहेको महिला सेन्ट्रल जोनमा पाँच राष्ट्रले सहभागिता जनाएका छन्। राउण्ड रोविन लिगको आधारमा भएको च्याम्पियनसिपमा नेपाल पहिलो र माल्दिभ्स दोस्रो हुँदै फाइनल पुगेका हुन् ।

नेपालले लिगमा कुनै पनि सेट नगुमाई लगातार चार खेल जितेको थियो। उता माल्दिभ्सले शुरुवाती तीन खेल जितेपनि अन्तिम लिग खेलमा नेपालसँग हार ब्यहोरेको थियो।

नेपालले माल्दिभ्स, कीर्गिस्तान, बंगलादेश र माल्दिभ्सलाई समान ३-० को सेटमा पराजित गरेको थियो। नेपालले अफगानिस्तानलाई २५-४, २५-९, २५-६ , कीर्गिस्तानलाई २५–१५, २५–१९, २५–२०, बंगलादेशलाई २५–७, २५–६, २५–६ र माल्दिभ्सलाई २५–१४, २५–५, २५–१३ ले पराजित गरेको हो।

च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ नै ढाका पुगेको नेपाली महिला भलिबल टोली अब ऐतिहासिक उपलब्धीबाट एक कदम मात्र टाढा छ।

मुख्य प्रशिक्षक जगदिश भट्ट र कप्तान हरुणा शाहीले ढाका जानुअघि टिमको लक्ष्य स्वर्ण नै भएको प्रतिक्रिया दिएका थिए।

नेपाली टिमका मुख्य प्रशिक्षक भट्टले फाइनल अघि सबै जना उत्साहित रहेको बताएका छन् । "हाम्रो लक्ष्य स्वर्ण जित्ने नै हो। सबै जना उत्साहित छन् र अझै राम्रो खेल्छन् भन्ने विश्वास छ।" ढाकाबाट भट्टले भने, "ऐतिहासिक पदकको नजिक पुग्दा ज्यादै हर्षित छौं।"

फाइनलअघि नेपाललाई नै उपाधिको दाबेदार मानिएको छ। नेपालले अहिलेसम्म माल्दिभ्ससँग खेलेको कुनै खेल हारेको छैन।

यसअघि सन् २०१७ जनवरीमा माल्दिभ्समै भएको फिभ वर्ल्ड भलिबल च्याम्पियनसिपको सेन्ट्रल जोन क्वालिफायरमा नेपालले माल्दिभ्सलाई हराएको थियो।

लिगमा लगातार चार खेले जितेको नेपालको मनोबल पनि उच्च छ। अरुणा शाहीले पहिलो पटक नेपालको कप्तानी गरिरहेकी छिन्। नेपालले उपाधि जितेमा कप्तान अरुणाहसित नेपाली महिला भलिबलकै लागि त्यो ऐतिहासिक हुनेछ।

यसपटक नेपाली टिममा ६ नयाँ खेलाडीले स्थान बनाएका थिए र सबै ६ जनाले डेब्यु समेत गरिसकेका छन्। नेपालको महिला भलिबल टिमले अहिलेसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्न सकेको छैन।

दक्षिण एसियाली खेलकुद सागमा तीन पटक तेस्रो हुँदै कास्य जितेको नेपालले पहिलो दक्षिण एसियाली महिला भलिबलमा रजत जितेको थियो। सन् २०१४ मा नेपालमै आयोजना भएको उक्त प्रतियोगितामा नेपाल भारतसँग फाइनलमा हारेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्