चितवन। स्वचालित पेस्तोल र गोलीसहित दुईजना चितवनमा पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय भण्डाराले एउटा पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकामा दाङको तुलसीपुर –१२ धनौरीका ३७ वर्षीय मधुकर केसी र सल्यानको रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् ।
दुवैजना राप्ती नगरपालिका–६ हर्दीबाट आज बिहान २ बजे पक्राउ परेका हुन् । बा.८५प ८०८४ नम्बरको मोटरसाइकलमा आएका उनीहरु शङ्कास्पदरूपमा हिँडिरहेको अवस्थामा प्रहरीले जाँच गर्दा मेड इन युएसए लेखिएको पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

चितवनमा अटोमेटिक पेस्तोलसहित दुईजना पक्राउ: Dekhapadhi
चितवनमा अटोमेटिक पेस्तोलसहित दुईजना पक्राउ