प्लाटिनमम परेका खेलाडीको न्यूनतम मूल्य १ लाख ४७ हजार अमेरिकी डलर र अधिकतम २ लाख १८ हजार अमरिकी डलर रहेको आयोजकले जनाएको छ।

पाकिस्तान क्रिकेट बोर्डले ड्राफ्टका लागि अन्य खेलाडीको सूची २१ नोभेम्बरसम्ममा सार्वजनिक गर्ने जनाएको छ। २० फेब्रुअरी २०२० मा शुरु हुने पीएसएलका लागि ६ डिसेम्बर २०१९ मा ड्राप्ट हुँदैछ।

यसअघि युएई र पाकिस्तान पीएसएल हुँदै आएपनि यस पटक भने सबै खेल पाकिस्तानमै हुने आयोजकले जनाएको छ। जसमा लागि लाहोर, कराँची, मुल्तान र रावलपिण्डीलाई भेन्यु तय गरिएको छ।

"> पीएसएल ड्राफ्टमा सन्दीप लामिछाने ‘प्लाटिनम क्याटेगोरी’मा : Dekhapadhi
पीएसएल ड्राफ्टमा सन्दीप लामिछाने ‘प्लाटिनम क्याटेगोरी’मा
काठमाडौं । नेपाली लेगस्पीनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) टी-२० का लागि ड्राफ्टमा परेका छन्।

युवा स्टार सन्दीप अरु २७ खेलाडीसँगै प्लाटिनम क्याटेगोरीमा परेका हुन्। विदेशी खेलाडीतर्फको यस क्याटेगोरीमा विश्वकप विजेता इंग्लिस खेलाडीहरु मोइन अली, ज्यासन रोए र एदिल रसिद जस्ता खेलाडी छन्। यस्तै दक्षिण अफ्रिकाका डेल स्टेल पनि छन्। सन्दीपले गत सिजन पीएसएलमा डेब्यु गर्दै लाहोर कलन्दर्सबाट खेलेका थिए।

प्लाटिनमम परेका खेलाडीको न्यूनतम मूल्य १ लाख ४७ हजार अमेरिकी डलर र अधिकतम २ लाख १८ हजार अमरिकी डलर रहेको आयोजकले जनाएको छ।

पाकिस्तान क्रिकेट बोर्डले ड्राफ्टका लागि अन्य खेलाडीको सूची २१ नोभेम्बरसम्ममा सार्वजनिक गर्ने जनाएको छ। २० फेब्रुअरी २०२० मा शुरु हुने पीएसएलका लागि ६ डिसेम्बर २०१९ मा ड्राप्ट हुँदैछ।

यसअघि युएई र पाकिस्तान पीएसएल हुँदै आएपनि यस पटक भने सबै खेल पाकिस्तानमै हुने आयोजकले जनाएको छ। जसमा लागि लाहोर, कराँची, मुल्तान र रावलपिण्डीलाई भेन्यु तय गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्