काठमाडौं। नेपाल पोलिसी इन्स्टिच्युटकी कार्यकारी बोर्ड सदस्य सरू जोशीले वैदेशिक रोजगार बोर्डअन्तर्गत रहेको कल्याणकारी कोषको रकम प्रयोग गरी बेखर्ची श्रमिकलाई नेपाल फर्काउने कार्यविधि प्रभावहीन भएको बताएकी छन्। कार्यविधिमा राखिएका प्रावधानले लक्षित वर्गलाई समेट्न नसकेका कारण दूतावासले कार्यविधि कार्यान्वयन गर्न नसकेको उनको भनाइ छ।

‘‘कार्यविधिमा श्रमिकलाई विभेद गरिएको छ। अलेखबद्ध श्रमिकलाई वेवास्ता गरेको छ, तर, यतिबेला सबैभन्दा बढी जोखिममा अलेखबद्ध श्रमिक नै परेका छन्,’’ नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार आयोजना गरेको वैदेशिक रोजगारसम्बन्धी वेबीनारमा उनले भनिन्, ‘‘त्यसैले सरकारले कल्याणकारी कोषको रकम नभए कोभिड नियन्त्रण व्यवस्थापन सञ्चालन केन्द्रबाट बजेट छुट्ट्याएर भए पनि यस्ता श्रमिकलाई तत्काल उद्धार गर्नुपर्छ।’’

जोशीले श्रमिकहरू नेपाल फर्किएपछि हुने विभेद, हिंसा र तनावको डरमा रहेकोसमेत अध्ययनले देखाएको बताइन्। ‘‘अधिकांश श्रमिक अनिश्चित भविष्यको कारण तनावमा छन्। विदेशमा रहेका श्रमिक  नेपाल फर्केपछि के गर्ने भन्ने योजना नहुनु र श्रमिकसँग थोरै बचत मात्रै हुनुले पनि श्रमिकहरू तनावमा हुने गरेको देखिन्छ,’’ उनले भनिन्।

नेपाल पोलिसी इन्स्टिच्युट र माइग्रेसन ल्याबले गरेको अध्ययनबाट विदेशमा रहेका ८० प्रतिशत श्रमिक तत्काल स्वदेश फर्कन इच्छुक देखिएको बताइन्।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका महिला श्रमिकलाई हेर्ने दृष्टिकोण फरक रहेकाले महिलाहरू झन् बढी प्रभावित बनेको जोशीले बताइन्। महिलालाई श्रमिकको रूपमा नभई लैंगिकताको हिसाबले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा उनले जोड दिइन्। विदेशबाट महिलालाई उद्धार गर्ने कार्यलाई पनि सरोकारवाला निकायले प्राथमिकतामा नराखेको उनको आरोप छ।

तर, तत्कालको लागि वैदेशिक रोजागारीमा जानका लागि महिलालाई लगाएको प्रतिबन्ध तत्कालको लागि खोलिनु पर्ने उनले बताइन्। अन्यथा महिला श्रमिक झन् जोखिमा पर्ने जोशीको भनाइ छ।

बेरोजगारीकै कारण विदेशिन्छन् युवा

जोशीका अनुसार अधिकांश युवा बेरोजगारीका कारण विदेशिने गरेको अध्ययनले देखाएको छ। अध्ययनमा सहभागीमध्ये ५७ प्रतिशत युवाले रोजगारीको खोजीमा विदेशिएको बताएका छन्।

यस्तै, ४२ प्रतिशत युवा नेपालमा काम गर्दा गर्दै पनि राम्रो आम्दानीको लागि विदेशिने गरेको पाइएको छ भने पाँच प्रतिशत अन्य कारणले वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ।

अध्ययनअनुसार विदेशमा रहेको अलेखबद्ध श्रमिकमध्ये अधिकांश साउदीमा रहेको पाइएको छ। साउदीमा ४५ प्रतिशत, युएईमा २३ प्रतिशत, मलेसियामा ११ प्रतिशत अलेखबद्ध श्रमिक रहेको अध्ययनले देखाएको पोलिसी इन्स्टिच्युटकी कार्यकारी बोर्ड सदस्य जोशीले बताइन्। उनका अनुसार ९४ प्रतिशत पुरूष अलेखबद्ध रहेका छन्।

यो पनि पढ्नुस्

विदेशमा रहेका ८० प्रतिशत श्रमिक तत्काल स्वदेश फर्कन इच्छुक

" /> काठमाडौं। नेपाल पोलिसी इन्स्टिच्युटकी कार्यकारी बोर्ड सदस्य सरू जोशीले वैदेशिक रोजगार बोर्डअन्तर्गत रहेको कल्याणकारी कोषको रकम प्रयोग गरी बेखर्ची श्रमिकलाई नेपाल फर्काउने कार्यविधि प्रभावहीन भएको बताएकी छन्। कार्यविधिमा राखिएका प्रावधानले लक्षित वर्गलाई समेट्न नसकेका कारण दूतावासले कार्यविधि कार्यान्वयन गर्न नसकेको उनको भनाइ छ।

‘‘कार्यविधिमा श्रमिकलाई विभेद गरिएको छ। अलेखबद्ध श्रमिकलाई वेवास्ता गरेको छ, तर, यतिबेला सबैभन्दा बढी जोखिममा अलेखबद्ध श्रमिक नै परेका छन्,’’ नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार आयोजना गरेको वैदेशिक रोजगारसम्बन्धी वेबीनारमा उनले भनिन्, ‘‘त्यसैले सरकारले कल्याणकारी कोषको रकम नभए कोभिड नियन्त्रण व्यवस्थापन सञ्चालन केन्द्रबाट बजेट छुट्ट्याएर भए पनि यस्ता श्रमिकलाई तत्काल उद्धार गर्नुपर्छ।’’

जोशीले श्रमिकहरू नेपाल फर्किएपछि हुने विभेद, हिंसा र तनावको डरमा रहेकोसमेत अध्ययनले देखाएको बताइन्। ‘‘अधिकांश श्रमिक अनिश्चित भविष्यको कारण तनावमा छन्। विदेशमा रहेका श्रमिक  नेपाल फर्केपछि के गर्ने भन्ने योजना नहुनु र श्रमिकसँग थोरै बचत मात्रै हुनुले पनि श्रमिकहरू तनावमा हुने गरेको देखिन्छ,’’ उनले भनिन्।

नेपाल पोलिसी इन्स्टिच्युट र माइग्रेसन ल्याबले गरेको अध्ययनबाट विदेशमा रहेका ८० प्रतिशत श्रमिक तत्काल स्वदेश फर्कन इच्छुक देखिएको बताइन्।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका महिला श्रमिकलाई हेर्ने दृष्टिकोण फरक रहेकाले महिलाहरू झन् बढी प्रभावित बनेको जोशीले बताइन्। महिलालाई श्रमिकको रूपमा नभई लैंगिकताको हिसाबले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा उनले जोड दिइन्। विदेशबाट महिलालाई उद्धार गर्ने कार्यलाई पनि सरोकारवाला निकायले प्राथमिकतामा नराखेको उनको आरोप छ।

तर, तत्कालको लागि वैदेशिक रोजागारीमा जानका लागि महिलालाई लगाएको प्रतिबन्ध तत्कालको लागि खोलिनु पर्ने उनले बताइन्। अन्यथा महिला श्रमिक झन् जोखिमा पर्ने जोशीको भनाइ छ।

बेरोजगारीकै कारण विदेशिन्छन् युवा

जोशीका अनुसार अधिकांश युवा बेरोजगारीका कारण विदेशिने गरेको अध्ययनले देखाएको छ। अध्ययनमा सहभागीमध्ये ५७ प्रतिशत युवाले रोजगारीको खोजीमा विदेशिएको बताएका छन्।

यस्तै, ४२ प्रतिशत युवा नेपालमा काम गर्दा गर्दै पनि राम्रो आम्दानीको लागि विदेशिने गरेको पाइएको छ भने पाँच प्रतिशत अन्य कारणले वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ।

अध्ययनअनुसार विदेशमा रहेको अलेखबद्ध श्रमिकमध्ये अधिकांश साउदीमा रहेको पाइएको छ। साउदीमा ४५ प्रतिशत, युएईमा २३ प्रतिशत, मलेसियामा ११ प्रतिशत अलेखबद्ध श्रमिक रहेको अध्ययनले देखाएको पोलिसी इन्स्टिच्युटकी कार्यकारी बोर्ड सदस्य जोशीले बताइन्। उनका अनुसार ९४ प्रतिशत पुरूष अलेखबद्ध रहेका छन्।

यो पनि पढ्नुस्

विदेशमा रहेका ८० प्रतिशत श्रमिक तत्काल स्वदेश फर्कन इच्छुक

"> ‘विदेशमा अलपत्र श्रमिकलाई निःशुल्क उद्धार गर्ने कार्यविधि प्रभावहीन’ : Dekhapadhi वैदेशिक रोजगार बोर्डअन्तर्गत रहेको कल्याणकारी कोषको रकम प्रयोग गरी बेखर्ची श्रमिकलाई नेपाल फर्काउने कार्यविधि प्रभावहीन बनेको भनाइ।
• लक्षित वर्गलाई समेट्न नसकेका कारण दूतावासले कार्यविधि कार्यान्वयन गर्न नसकेको तर्क।
• श्रमिकहरूमा नेपाल फर्किएपछि हुने विभेद, हिंसा र तनावको डर।

‘विदेशमा अलपत्र श्रमिकलाई निःशुल्क उद्धार गर्ने कार्यविधि प्रभावहीन’
काठमाडौं। नेपाल पोलिसी इन्स्टिच्युटकी कार्यकारी बोर्ड सदस्य सरू जोशीले वैदेशिक रोजगार बोर्डअन्तर्गत रहेको कल्याणकारी कोषको रकम प्रयोग गरी बेखर्ची श्रमिकलाई नेपाल फर्काउने कार्यविधि प्रभावहीन भएको बताएकी छन्। कार्यविधिमा राखिएका प्रावधानले लक्षित वर्गलाई समेट्न नसकेका कारण दूतावासले कार्यविधि कार्यान्वयन गर्न नसकेको उनको भनाइ छ।

‘‘कार्यविधिमा श्रमिकलाई विभेद गरिएको छ। अलेखबद्ध श्रमिकलाई वेवास्ता गरेको छ, तर, यतिबेला सबैभन्दा बढी जोखिममा अलेखबद्ध श्रमिक नै परेका छन्,’’ नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार आयोजना गरेको वैदेशिक रोजगारसम्बन्धी वेबीनारमा उनले भनिन्, ‘‘त्यसैले सरकारले कल्याणकारी कोषको रकम नभए कोभिड नियन्त्रण व्यवस्थापन सञ्चालन केन्द्रबाट बजेट छुट्ट्याएर भए पनि यस्ता श्रमिकलाई तत्काल उद्धार गर्नुपर्छ।’’

जोशीले श्रमिकहरू नेपाल फर्किएपछि हुने विभेद, हिंसा र तनावको डरमा रहेकोसमेत अध्ययनले देखाएको बताइन्। ‘‘अधिकांश श्रमिक अनिश्चित भविष्यको कारण तनावमा छन्। विदेशमा रहेका श्रमिक  नेपाल फर्केपछि के गर्ने भन्ने योजना नहुनु र श्रमिकसँग थोरै बचत मात्रै हुनुले पनि श्रमिकहरू तनावमा हुने गरेको देखिन्छ,’’ उनले भनिन्।

नेपाल पोलिसी इन्स्टिच्युट र माइग्रेसन ल्याबले गरेको अध्ययनबाट विदेशमा रहेका ८० प्रतिशत श्रमिक तत्काल स्वदेश फर्कन इच्छुक देखिएको बताइन्।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका महिला श्रमिकलाई हेर्ने दृष्टिकोण फरक रहेकाले महिलाहरू झन् बढी प्रभावित बनेको जोशीले बताइन्। महिलालाई श्रमिकको रूपमा नभई लैंगिकताको हिसाबले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा उनले जोड दिइन्। विदेशबाट महिलालाई उद्धार गर्ने कार्यलाई पनि सरोकारवाला निकायले प्राथमिकतामा नराखेको उनको आरोप छ।

तर, तत्कालको लागि वैदेशिक रोजागारीमा जानका लागि महिलालाई लगाएको प्रतिबन्ध तत्कालको लागि खोलिनु पर्ने उनले बताइन्। अन्यथा महिला श्रमिक झन् जोखिमा पर्ने जोशीको भनाइ छ।

बेरोजगारीकै कारण विदेशिन्छन् युवा

जोशीका अनुसार अधिकांश युवा बेरोजगारीका कारण विदेशिने गरेको अध्ययनले देखाएको छ। अध्ययनमा सहभागीमध्ये ५७ प्रतिशत युवाले रोजगारीको खोजीमा विदेशिएको बताएका छन्।

यस्तै, ४२ प्रतिशत युवा नेपालमा काम गर्दा गर्दै पनि राम्रो आम्दानीको लागि विदेशिने गरेको पाइएको छ भने पाँच प्रतिशत अन्य कारणले वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ।

अध्ययनअनुसार विदेशमा रहेको अलेखबद्ध श्रमिकमध्ये अधिकांश साउदीमा रहेको पाइएको छ। साउदीमा ४५ प्रतिशत, युएईमा २३ प्रतिशत, मलेसियामा ११ प्रतिशत अलेखबद्ध श्रमिक रहेको अध्ययनले देखाएको पोलिसी इन्स्टिच्युटकी कार्यकारी बोर्ड सदस्य जोशीले बताइन्। उनका अनुसार ९४ प्रतिशत पुरूष अलेखबद्ध रहेका छन्।

यो पनि पढ्नुस्

विदेशमा रहेका ८० प्रतिशत श्रमिक तत्काल स्वदेश फर्कन इच्छुक

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्