काठमाडौं। संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको शिखरमा पुग्न सफल भएकाको संख्या विगत तीन दशकमा दोब्बर भएको छ। अमेरिकाको वासिङ्टन विश्व विद्यालय तथ क्यालिफोर्निया विश्व विद्यालयका अनुसन्धानकर्ताले यो तथ्य सार्वजनिक गरेका हुन्।

सगरमाथा चढ्ने आरोहीको संख्या निकै बढेको छ। यसरी उच्च हिमशृंखला आरोहण गर्दा मृत्यु भएकाको संख्या भने करिब एक प्रतिशत रहेको पनि उक्त अध्ययनले देखाएको छ। बुधबार त्यहाँको ‘प्लोस वान’ पत्रिकामा यो रिपार्ट प्रकाशित छ।

अध्ययनमा २००६ देखि २०१९ बीच सगरमाथा चढ्ने सबै आरोहीको सफलता तथा मृत्युदरको विश्लेषण गरिएको छ। सोही अध्ययनले विगत तीन दशकमा सगरमाथा आरोहीको संख्या दोब्बर भएको देखाएको हो।

पहिला एकतिहाइ आरोहीमात्रै ८८४८ मिटर अग्लो हिमालको शिखरमा पुग्न सक्थे भने अहिले बढेर सफलता पाउने दुईतिहाइ भएको छ। १९९० देखि २००५ सम्ममा सगरमाथा आरोहण गर्नेको संख्या २२०० थियो भने २००६ देखि २०१९ का बीच बढेर ३६०० पुग्यो।

सगरमाथा चढ्ने महिलाको संख्या पछिल्लो समय केही बढेको पनि अध्ययनले देखाएको छ। महिला आरोही अहिले १४.६ प्रतिशत छन्, केही समयअघि यो ९.१ प्रतिशत मात्रै थियो।

" /> काठमाडौं। संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको शिखरमा पुग्न सफल भएकाको संख्या विगत तीन दशकमा दोब्बर भएको छ। अमेरिकाको वासिङ्टन विश्व विद्यालय तथ क्यालिफोर्निया विश्व विद्यालयका अनुसन्धानकर्ताले यो तथ्य सार्वजनिक गरेका हुन्।

सगरमाथा चढ्ने आरोहीको संख्या निकै बढेको छ। यसरी उच्च हिमशृंखला आरोहण गर्दा मृत्यु भएकाको संख्या भने करिब एक प्रतिशत रहेको पनि उक्त अध्ययनले देखाएको छ। बुधबार त्यहाँको ‘प्लोस वान’ पत्रिकामा यो रिपार्ट प्रकाशित छ।

अध्ययनमा २००६ देखि २०१९ बीच सगरमाथा चढ्ने सबै आरोहीको सफलता तथा मृत्युदरको विश्लेषण गरिएको छ। सोही अध्ययनले विगत तीन दशकमा सगरमाथा आरोहीको संख्या दोब्बर भएको देखाएको हो।

पहिला एकतिहाइ आरोहीमात्रै ८८४८ मिटर अग्लो हिमालको शिखरमा पुग्न सक्थे भने अहिले बढेर सफलता पाउने दुईतिहाइ भएको छ। १९९० देखि २००५ सम्ममा सगरमाथा आरोहण गर्नेको संख्या २२०० थियो भने २००६ देखि २०१९ का बीच बढेर ३६०० पुग्यो।

सगरमाथा चढ्ने महिलाको संख्या पछिल्लो समय केही बढेको पनि अध्ययनले देखाएको छ। महिला आरोही अहिले १४.६ प्रतिशत छन्, केही समयअघि यो ९.१ प्रतिशत मात्रै थियो।

"> तीन दशकमा सगरमाथा चढ्ने दोब्बर: Dekhapadhi सगरमाथा चढ्ने आरोहीको संख्या निकै बढेको छ भने आरोहणका क्रममा मृत्यु भएकाको संख्या भने करिब एक प्रतिशत।
• पहिला एकतिहाइ आरोहीमात्रै ८८४८ मिटर अग्लो हिमालको शिखरमा पुग्न सक्थे भने अहिले बढेर सफलता पाउने दुईतिहाइ भएको छ।

तीन दशकमा सगरमाथा चढ्ने दोब्बर
काठमाडौं। संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको शिखरमा पुग्न सफल भएकाको संख्या विगत तीन दशकमा दोब्बर भएको छ। अमेरिकाको वासिङ्टन विश्व विद्यालय तथ क्यालिफोर्निया विश्व विद्यालयका अनुसन्धानकर्ताले यो तथ्य सार्वजनिक गरेका हुन्।

सगरमाथा चढ्ने आरोहीको संख्या निकै बढेको छ। यसरी उच्च हिमशृंखला आरोहण गर्दा मृत्यु भएकाको संख्या भने करिब एक प्रतिशत रहेको पनि उक्त अध्ययनले देखाएको छ। बुधबार त्यहाँको ‘प्लोस वान’ पत्रिकामा यो रिपार्ट प्रकाशित छ।

अध्ययनमा २००६ देखि २०१९ बीच सगरमाथा चढ्ने सबै आरोहीको सफलता तथा मृत्युदरको विश्लेषण गरिएको छ। सोही अध्ययनले विगत तीन दशकमा सगरमाथा आरोहीको संख्या दोब्बर भएको देखाएको हो।

पहिला एकतिहाइ आरोहीमात्रै ८८४८ मिटर अग्लो हिमालको शिखरमा पुग्न सक्थे भने अहिले बढेर सफलता पाउने दुईतिहाइ भएको छ। १९९० देखि २००५ सम्ममा सगरमाथा आरोहण गर्नेको संख्या २२०० थियो भने २००६ देखि २०१९ का बीच बढेर ३६०० पुग्यो।

सगरमाथा चढ्ने महिलाको संख्या पछिल्लो समय केही बढेको पनि अध्ययनले देखाएको छ। महिला आरोही अहिले १४.६ प्रतिशत छन्, केही समयअघि यो ९.१ प्रतिशत मात्रै थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्