काठमाडौं। संघीय संसदको अर्थ समितिको बैठक आज पनि स्थगित भएको छ। गुणपुरक संख्या समितिको बैठक आज स्थगित भएको हो।

यसअघि १९ कात्तिकमा पनि सांसदहरू उपस्थित नभएपछि बैठक स्थगित भएको थियो।

आज बिहान ११ बजेका लागि सिंहदरबरमा बोलाइएको बैठकमा समितिका सदस्यहरूको गणपुरक संख्या नपुगेपछि स्थगित गर्नुपरेको समिति सभापति कृष्णप्रसाद दाहालले बताए।

बैठकका लागि सभापति दाहाल तथा सदस्यहरू घनश्याम भुसाल, ज्ञानेन्द्रबहादुर कार्की, रामकुमार झाँक्रीलगायत उपस्थित थिए।

उनीहरूले करीब एक घण्टा कुर्दा पनि अन्य सदस्यहरूको उपस्थित नभएपछि बैठक स्थगित गर्नु परेको समिति सचिवालयले जनाएको छ।

बैठकमा ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूची थियो।

" /> काठमाडौं। संघीय संसदको अर्थ समितिको बैठक आज पनि स्थगित भएको छ। गुणपुरक संख्या समितिको बैठक आज स्थगित भएको हो।

यसअघि १९ कात्तिकमा पनि सांसदहरू उपस्थित नभएपछि बैठक स्थगित भएको थियो।

आज बिहान ११ बजेका लागि सिंहदरबरमा बोलाइएको बैठकमा समितिका सदस्यहरूको गणपुरक संख्या नपुगेपछि स्थगित गर्नुपरेको समिति सभापति कृष्णप्रसाद दाहालले बताए।

बैठकका लागि सभापति दाहाल तथा सदस्यहरू घनश्याम भुसाल, ज्ञानेन्द्रबहादुर कार्की, रामकुमार झाँक्रीलगायत उपस्थित थिए।

उनीहरूले करीब एक घण्टा कुर्दा पनि अन्य सदस्यहरूको उपस्थित नभएपछि बैठक स्थगित गर्नु परेको समिति सचिवालयले जनाएको छ।

बैठकमा ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूची थियो।

"> अर्थ समितिको बैठक आज पनि स्थगित: Dekhapadhi
अर्थ समितिको बैठक आज पनि स्थगित
काठमाडौं। संघीय संसदको अर्थ समितिको बैठक आज पनि स्थगित भएको छ। गुणपुरक संख्या समितिको बैठक आज स्थगित भएको हो।

यसअघि १९ कात्तिकमा पनि सांसदहरू उपस्थित नभएपछि बैठक स्थगित भएको थियो।

आज बिहान ११ बजेका लागि सिंहदरबरमा बोलाइएको बैठकमा समितिका सदस्यहरूको गणपुरक संख्या नपुगेपछि स्थगित गर्नुपरेको समिति सभापति कृष्णप्रसाद दाहालले बताए।

बैठकका लागि सभापति दाहाल तथा सदस्यहरू घनश्याम भुसाल, ज्ञानेन्द्रबहादुर कार्की, रामकुमार झाँक्रीलगायत उपस्थित थिए।

उनीहरूले करीब एक घण्टा कुर्दा पनि अन्य सदस्यहरूको उपस्थित नभएपछि बैठक स्थगित गर्नु परेको समिति सचिवालयले जनाएको छ।

बैठकमा ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूची थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्