काठमाडौं। औद्योगिक घराना ज्योति ग्रुपका सञ्चालक रुपज्योति र उनकी छोरी सुरूचीलाई ठगी आरोपमा पक्रन लगाएका विजेन्द्रकृष्ण मल्लले आफूले दिएको उजूरी फिर्ता लिन निवेदन दिएका छन् ।

मल्लले २७ कात्तिक साँझ जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंमा निवेदन दिएका हुन्। “उहाँले मैले पाउनुपर्ने पैसा र क्षतिपूर्तिसमेत पाइसकें, अब उजूरी फिर्ता लिन पाऊँ भनेर निवेदन दिनुभएको छ”, जिल्ला सरकारी वकील कार्यालयका सूचना अधिकारी नुमराज खनालले देखापढीसँग भने।

उनको निवेदनसँगै सरकारी वकील कार्यालयले ज्योति बाबुछोरीविरुद्ध प्रहरीले तयार पारेर आफूलाई बुझाएको मिसिल प्रहरीलाई नै फिर्ता पठाएको छ। सरकारी वकील कार्यालयले पछिल्लो निवेदन पनि सँगै पठाएर त्यसमा समेत अनुसन्धान गर्न प्रहरीलाई भनेको छ।

“अब प्रहरीले निवेदनमाथि समेत अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन बुझाउनुपर्छ”, खनालले भने, “त्यसपछि मात्र सरकारी वकील कार्यालयले मुद्धा चल्ने वा नचल्ने भन्ने निर्णय गर्छ।”

मल्लले आफूहरुबीच मिलापत्र भइसकेको जिकिर गरे पनि त्यसले कानूनी मान्यता नपाउने र मिलापत्रसम्बन्धी काम अभियोगपत्र अदालत पुगेपछि मात्र हुने खनालले बताए।

हाउजिङको घर किन्न आफूले पैसा बुझाएपछि ज्योतिले घर नदिएको र पैसा पनि फिर्ता नगरेको दाबीसहित मल्लले उजुरी दिएका थिए। त्यो उजुरीअनुसार गत २२ कात्तिकमा रुपज्योति र उनकी छोरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरू सात दिनदेखि प्रहरी हिरासतमै छन्।

" /> काठमाडौं। औद्योगिक घराना ज्योति ग्रुपका सञ्चालक रुपज्योति र उनकी छोरी सुरूचीलाई ठगी आरोपमा पक्रन लगाएका विजेन्द्रकृष्ण मल्लले आफूले दिएको उजूरी फिर्ता लिन निवेदन दिएका छन् ।

मल्लले २७ कात्तिक साँझ जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंमा निवेदन दिएका हुन्। “उहाँले मैले पाउनुपर्ने पैसा र क्षतिपूर्तिसमेत पाइसकें, अब उजूरी फिर्ता लिन पाऊँ भनेर निवेदन दिनुभएको छ”, जिल्ला सरकारी वकील कार्यालयका सूचना अधिकारी नुमराज खनालले देखापढीसँग भने।

उनको निवेदनसँगै सरकारी वकील कार्यालयले ज्योति बाबुछोरीविरुद्ध प्रहरीले तयार पारेर आफूलाई बुझाएको मिसिल प्रहरीलाई नै फिर्ता पठाएको छ। सरकारी वकील कार्यालयले पछिल्लो निवेदन पनि सँगै पठाएर त्यसमा समेत अनुसन्धान गर्न प्रहरीलाई भनेको छ।

“अब प्रहरीले निवेदनमाथि समेत अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन बुझाउनुपर्छ”, खनालले भने, “त्यसपछि मात्र सरकारी वकील कार्यालयले मुद्धा चल्ने वा नचल्ने भन्ने निर्णय गर्छ।”

मल्लले आफूहरुबीच मिलापत्र भइसकेको जिकिर गरे पनि त्यसले कानूनी मान्यता नपाउने र मिलापत्रसम्बन्धी काम अभियोगपत्र अदालत पुगेपछि मात्र हुने खनालले बताए।

हाउजिङको घर किन्न आफूले पैसा बुझाएपछि ज्योतिले घर नदिएको र पैसा पनि फिर्ता नगरेको दाबीसहित मल्लले उजुरी दिएका थिए। त्यो उजुरीअनुसार गत २२ कात्तिकमा रुपज्योति र उनकी छोरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरू सात दिनदेखि प्रहरी हिरासतमै छन्।

"> रुपज्योतिलाई पक्राएका मल्लको निवेदन- ‘पाउनुपर्ने पैसा क्षतिपूर्तिसहित पाइसकें, उजुरी फिर्ता गरिपाऊँ’: Dekhapadhi
रुपज्योतिलाई पक्राएका मल्लको निवेदन- ‘पाउनुपर्ने पैसा क्षतिपूर्तिसहित पाइसकें, उजुरी फिर्ता गरिपाऊँ’
काठमाडौं। औद्योगिक घराना ज्योति ग्रुपका सञ्चालक रुपज्योति र उनकी छोरी सुरूचीलाई ठगी आरोपमा पक्रन लगाएका विजेन्द्रकृष्ण मल्लले आफूले दिएको उजूरी फिर्ता लिन निवेदन दिएका छन् ।

मल्लले २७ कात्तिक साँझ जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंमा निवेदन दिएका हुन्। “उहाँले मैले पाउनुपर्ने पैसा र क्षतिपूर्तिसमेत पाइसकें, अब उजूरी फिर्ता लिन पाऊँ भनेर निवेदन दिनुभएको छ”, जिल्ला सरकारी वकील कार्यालयका सूचना अधिकारी नुमराज खनालले देखापढीसँग भने।

उनको निवेदनसँगै सरकारी वकील कार्यालयले ज्योति बाबुछोरीविरुद्ध प्रहरीले तयार पारेर आफूलाई बुझाएको मिसिल प्रहरीलाई नै फिर्ता पठाएको छ। सरकारी वकील कार्यालयले पछिल्लो निवेदन पनि सँगै पठाएर त्यसमा समेत अनुसन्धान गर्न प्रहरीलाई भनेको छ।

“अब प्रहरीले निवेदनमाथि समेत अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन बुझाउनुपर्छ”, खनालले भने, “त्यसपछि मात्र सरकारी वकील कार्यालयले मुद्धा चल्ने वा नचल्ने भन्ने निर्णय गर्छ।”

मल्लले आफूहरुबीच मिलापत्र भइसकेको जिकिर गरे पनि त्यसले कानूनी मान्यता नपाउने र मिलापत्रसम्बन्धी काम अभियोगपत्र अदालत पुगेपछि मात्र हुने खनालले बताए।

हाउजिङको घर किन्न आफूले पैसा बुझाएपछि ज्योतिले घर नदिएको र पैसा पनि फिर्ता नगरेको दाबीसहित मल्लले उजुरी दिएका थिए। त्यो उजुरीअनुसार गत २२ कात्तिकमा रुपज्योति र उनकी छोरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरू सात दिनदेखि प्रहरी हिरासतमै छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्