न्यूयोर्क। चिनियाँ कम्पनी बाइटडान्सको सर्ट भिडिओ सेयरिङ एप टिकटक खरिद प्रक्रियाले नयाँ मोड लिएको छ।

चिनियाँ कम्पनीको हिस्सा किन्ने दौडमा माइक्रोसफ्ट र वालमार्टबाहेक अन्य दुई कम्पनी सामेल भएपछि टिकटक खरिद प्रक्रियाले नयाँ मोड लिएको हो।

थप दुई कम्पनी सामेल भएपछि टिकटकको अमेरिकी बजारको कारोबार स्वामित्व किन्न चाहने कम्पनीको संख्या चार पुगेको छ।

माइक्रोसफ्ट र वालमार्ट अलावा सेन्ट्रिक्स एसेस्ट म्यानेजमेन्ट र थ्रिलर इंक पनि टिकटकको अमेरिकी स्वामित्व लिन बोली नै लगाएका छन्।

ब्लुमबर्गले बताएअनुसार ती दुई कम्पनीले टिकटक किन्न २० बिलियन अमेरिकी डलरको बोली लगाएका छन्।

उक्त कम्पनीहरूले अमेरिका, अष्ट्रेलिया, न्यूजील्याण्ड र भारतको बजार किन्न चाहेका हुन्।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार टिकटक खरिद प्रक्रिया अबको एक सातामा हुन सक्ने सम्भावना बढी छ।

यद्यपि, दुई नयाँ कम्पनीले टिकटक किन्न बोली लगाए पनि माइक्रोसफ्ट यस दौडमा सबैभन्दा अगाडि रहेको बताइन्छ।

१.५ ट्रिलियन अमेरिकी डलर बजार भाउ भएको माइक्रोसफ्टलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउससँग पनि राम्रै सम्बन्ध रहेको बताइएको छ।

त्यसैगरी, माइक्रोसफ्टलाई अमेरिकी रिटेलर बिक्रेत कम्पनी वालमार्टले साथ दिएको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि टिकटक किन्ने माइक्रोफ्टको योजनालाई समर्थन गरिसकेका छन्।

" /> न्यूयोर्क। चिनियाँ कम्पनी बाइटडान्सको सर्ट भिडिओ सेयरिङ एप टिकटक खरिद प्रक्रियाले नयाँ मोड लिएको छ।

"> टिकटक किन्ने दौडमा माइक्रोसफ्ट र वालमार्टलाई चुनौती, दुई कम्पनी मिलेर लगाए २० बिलियन डलरको बोली: Dekhapadhi
टिकटक किन्ने दौडमा माइक्रोसफ्ट र वालमार्टलाई चुनौती, दुई कम्पनी मिलेर लगाए २० बिलियन डलरको बोली
न्यूयोर्क। चिनियाँ कम्पनी बाइटडान्सको सर्ट भिडिओ सेयरिङ एप टिकटक खरिद प्रक्रियाले नयाँ मोड लिएको छ।

चिनियाँ कम्पनीको हिस्सा किन्ने दौडमा माइक्रोसफ्ट र वालमार्टबाहेक अन्य दुई कम्पनी सामेल भएपछि टिकटक खरिद प्रक्रियाले नयाँ मोड लिएको हो।

थप दुई कम्पनी सामेल भएपछि टिकटकको अमेरिकी बजारको कारोबार स्वामित्व किन्न चाहने कम्पनीको संख्या चार पुगेको छ।

माइक्रोसफ्ट र वालमार्ट अलावा सेन्ट्रिक्स एसेस्ट म्यानेजमेन्ट र थ्रिलर इंक पनि टिकटकको अमेरिकी स्वामित्व लिन बोली नै लगाएका छन्।

ब्लुमबर्गले बताएअनुसार ती दुई कम्पनीले टिकटक किन्न २० बिलियन अमेरिकी डलरको बोली लगाएका छन्।

उक्त कम्पनीहरूले अमेरिका, अष्ट्रेलिया, न्यूजील्याण्ड र भारतको बजार किन्न चाहेका हुन्।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार टिकटक खरिद प्रक्रिया अबको एक सातामा हुन सक्ने सम्भावना बढी छ।

यद्यपि, दुई नयाँ कम्पनीले टिकटक किन्न बोली लगाए पनि माइक्रोसफ्ट यस दौडमा सबैभन्दा अगाडि रहेको बताइन्छ।

१.५ ट्रिलियन अमेरिकी डलर बजार भाउ भएको माइक्रोसफ्टलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउससँग पनि राम्रै सम्बन्ध रहेको बताइएको छ।

त्यसैगरी, माइक्रोसफ्टलाई अमेरिकी रिटेलर बिक्रेत कम्पनी वालमार्टले साथ दिएको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि टिकटक किन्ने माइक्रोफ्टको योजनालाई समर्थन गरिसकेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्