काठमाडौं। काउसो दलेर लुटपाट गर्न खोज्ने दुई भारतीय नागरिकलाई झापा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बंगाल घर बताउने ३० वर्षीय अनिल ग्वाला र उनको छोरा १२ वर्षीया तुषार ग्वाला छन्।

उनीहरूले आज दिउँसो चार बजे बिर्तामोड नगरपालिका–५ स्थित मनमोहन अस्पताल अगाडी अर्जुनधारा नगरपालिका–६ का ३८ वर्षीय बमबहादुर तामाङलाई काउसो दलेर उनीसँग भएको झोला लुट्न खोजेका थिए।

तामाङको झोलामा छोरीलाई उपचार गराउन भनि लिएको ५० हजार रूपैयाँ थियो। प्रहरीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो।

पक्राउ परेको ग्वालाका बाबुछोराको साथबाट चार पोका काउसो समेत बरामद भएको झापा प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले देखापढीलाई जानकारी दिए।

पक्राउ परेका ग्वालाद्वयलाई ईलाका प्रहरी कार्यालय, विर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको मैनालीले बताए।

" /> काठमाडौं। काउसो दलेर लुटपाट गर्न खोज्ने दुई भारतीय नागरिकलाई झापा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बंगाल घर बताउने ३० वर्षीय अनिल ग्वाला र उनको छोरा १२ वर्षीया तुषार ग्वाला छन्।

उनीहरूले आज दिउँसो चार बजे बिर्तामोड नगरपालिका–५ स्थित मनमोहन अस्पताल अगाडी अर्जुनधारा नगरपालिका–६ का ३८ वर्षीय बमबहादुर तामाङलाई काउसो दलेर उनीसँग भएको झोला लुट्न खोजेका थिए।

तामाङको झोलामा छोरीलाई उपचार गराउन भनि लिएको ५० हजार रूपैयाँ थियो। प्रहरीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो।

पक्राउ परेको ग्वालाका बाबुछोराको साथबाट चार पोका काउसो समेत बरामद भएको झापा प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले देखापढीलाई जानकारी दिए।

पक्राउ परेका ग्वालाद्वयलाई ईलाका प्रहरी कार्यालय, विर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको मैनालीले बताए।

"> काउसो दलेर लुट्न खोज्ने भारतीय नागरिक पक्राउ: Dekhapadhi
काउसो दलेर लुट्न खोज्ने भारतीय नागरिक पक्राउ
काठमाडौं। काउसो दलेर लुटपाट गर्न खोज्ने दुई भारतीय नागरिकलाई झापा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बंगाल घर बताउने ३० वर्षीय अनिल ग्वाला र उनको छोरा १२ वर्षीया तुषार ग्वाला छन्।

उनीहरूले आज दिउँसो चार बजे बिर्तामोड नगरपालिका–५ स्थित मनमोहन अस्पताल अगाडी अर्जुनधारा नगरपालिका–६ का ३८ वर्षीय बमबहादुर तामाङलाई काउसो दलेर उनीसँग भएको झोला लुट्न खोजेका थिए।

तामाङको झोलामा छोरीलाई उपचार गराउन भनि लिएको ५० हजार रूपैयाँ थियो। प्रहरीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो।

पक्राउ परेको ग्वालाका बाबुछोराको साथबाट चार पोका काउसो समेत बरामद भएको झापा प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले देखापढीलाई जानकारी दिए।

पक्राउ परेका ग्वालाद्वयलाई ईलाका प्रहरी कार्यालय, विर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको मैनालीले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्