काठमाडौं। सरकारले असक्त, असहाय र अपाङ्गता भएका व्यक्तिहरूका लागि परिचयपत्र नवीकरण गराउने अवधि थप गरेको छ। कात्तिक मसान्तसम्म नवीकरणका लागि निवेदन दिन सकिने गरी अवधि थपिएको हो।

अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले परिचयपत्र नवीकरणका लागि अवधि थप गर्न सामाजिक सुरक्षा नियमावली स्वीकृत गरिएको बताए।

वर्खाको समय भएकोले कार्यालय आउजाउमा समस्या भएपछि सामाजिक सुरक्षाको दायरामा रहेका व्यक्तिहरूले परिचयपत्र नवीकरण गर्न पाएका छैनन्। यसअघि भने साउन मसान्तसम्ममा परिचयपत्र नवीकरण गर्नुपर्ने प्रावधान थियो।

गृह मन्त्रालयको प्रस्तावमा सरकारले परिचयपत्र नवीकरणको म्याद थपेको हो।

" /> काठमाडौं। सरकारले असक्त, असहाय र अपाङ्गता भएका व्यक्तिहरूका लागि परिचयपत्र नवीकरण गराउने अवधि थप गरेको छ। कात्तिक मसान्तसम्म नवीकरणका लागि निवेदन दिन सकिने गरी अवधि थपिएको हो।

अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले परिचयपत्र नवीकरणका लागि अवधि थप गर्न सामाजिक सुरक्षा नियमावली स्वीकृत गरिएको बताए।

वर्खाको समय भएकोले कार्यालय आउजाउमा समस्या भएपछि सामाजिक सुरक्षाको दायरामा रहेका व्यक्तिहरूले परिचयपत्र नवीकरण गर्न पाएका छैनन्। यसअघि भने साउन मसान्तसम्ममा परिचयपत्र नवीकरण गर्नुपर्ने प्रावधान थियो।

गृह मन्त्रालयको प्रस्तावमा सरकारले परिचयपत्र नवीकरणको म्याद थपेको हो।

"> असक्त, असहाय र अपाङ्गता भएकालाई राहत हुने निर्णय : Dekhapadhi
असक्त, असहाय र अपाङ्गता भएकालाई राहत हुने निर्णय
काठमाडौं। सरकारले असक्त, असहाय र अपाङ्गता भएका व्यक्तिहरूका लागि परिचयपत्र नवीकरण गराउने अवधि थप गरेको छ। कात्तिक मसान्तसम्म नवीकरणका लागि निवेदन दिन सकिने गरी अवधि थपिएको हो।

अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले परिचयपत्र नवीकरणका लागि अवधि थप गर्न सामाजिक सुरक्षा नियमावली स्वीकृत गरिएको बताए।

वर्खाको समय भएकोले कार्यालय आउजाउमा समस्या भएपछि सामाजिक सुरक्षाको दायरामा रहेका व्यक्तिहरूले परिचयपत्र नवीकरण गर्न पाएका छैनन्। यसअघि भने साउन मसान्तसम्ममा परिचयपत्र नवीकरण गर्नुपर्ने प्रावधान थियो।

गृह मन्त्रालयको प्रस्तावमा सरकारले परिचयपत्र नवीकरणको म्याद थपेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्