गुल्मी। गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा दुई बालिकासहित एक महिलाको हत्यामा संलग्न भएको आशंका प्रहरीले दुई जनलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनार र सोही ठाउँका माधव सुनार रहेको प्रहरीले जनाएको छ। हत्या भएको दुई हप्तापछि उनीहरू पक्राउ परेका हुन्।

तीन जनाको सामूहिक हत्या गरेपछि फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मीनबहादुर घले र केन्द्रिय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले २७ कात्तिक राति पोखराको हेम्जाबाट पक्राउ गरेको हो। हत्यामा संलग्न एक जना भने अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

हत्या भएका तीनै जनाको पहिचान समेत खुलेको छ। मृतकहरुमा मोरङ जिल्ला कानेपोखरी–३ हरकपुर घर भई हाल पोखरा उपमहानगरपालिका–२५ लामाचौतारामा डेरा गरी बस्ने ३२ वर्षकी सरिता लिम्बु र उनका जुम्ल्याहा छोरीहरू सात वर्षीया गङ्गा मगर र जमुना मगर रहेको बताइएको छ।

तीनै जना १६ कात्तिकमा चन्द्रकोट–३ हर्राचौरको आलुखरिया जङ्गलमा मृत अवस्थामा फेला परेका थिए। उनीहरूको शव पाल्पा अस्पतालको चिस्यान केन्द्रमा राखिएको छ।

हत्यामा संलग्न भएकाहरूलाई पोखराबाट जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइँदै छ। उनीहरूलाई ल्याइसकेपछि घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए। रासस

" /> गुल्मी। गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा दुई बालिकासहित एक महिलाको हत्यामा संलग्न भएको आशंका प्रहरीले दुई जनलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनार र सोही ठाउँका माधव सुनार रहेको प्रहरीले जनाएको छ। हत्या भएको दुई हप्तापछि उनीहरू पक्राउ परेका हुन्।

तीन जनाको सामूहिक हत्या गरेपछि फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मीनबहादुर घले र केन्द्रिय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले २७ कात्तिक राति पोखराको हेम्जाबाट पक्राउ गरेको हो। हत्यामा संलग्न एक जना भने अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

हत्या भएका तीनै जनाको पहिचान समेत खुलेको छ। मृतकहरुमा मोरङ जिल्ला कानेपोखरी–३ हरकपुर घर भई हाल पोखरा उपमहानगरपालिका–२५ लामाचौतारामा डेरा गरी बस्ने ३२ वर्षकी सरिता लिम्बु र उनका जुम्ल्याहा छोरीहरू सात वर्षीया गङ्गा मगर र जमुना मगर रहेको बताइएको छ।

तीनै जना १६ कात्तिकमा चन्द्रकोट–३ हर्राचौरको आलुखरिया जङ्गलमा मृत अवस्थामा फेला परेका थिए। उनीहरूको शव पाल्पा अस्पतालको चिस्यान केन्द्रमा राखिएको छ।

हत्यामा संलग्न भएकाहरूलाई पोखराबाट जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइँदै छ। उनीहरूलाई ल्याइसकेपछि घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए। रासस

"> दुई छोरीसहित आमाको हत्या आरोपमा दुईजना पक्राउ : Dekhapadhi
दुई छोरीसहित आमाको हत्या आरोपमा दुईजना पक्राउ
गुल्मी। गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा दुई बालिकासहित एक महिलाको हत्यामा संलग्न भएको आशंका प्रहरीले दुई जनलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनार र सोही ठाउँका माधव सुनार रहेको प्रहरीले जनाएको छ। हत्या भएको दुई हप्तापछि उनीहरू पक्राउ परेका हुन्।

तीन जनाको सामूहिक हत्या गरेपछि फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मीनबहादुर घले र केन्द्रिय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले २७ कात्तिक राति पोखराको हेम्जाबाट पक्राउ गरेको हो। हत्यामा संलग्न एक जना भने अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

हत्या भएका तीनै जनाको पहिचान समेत खुलेको छ। मृतकहरुमा मोरङ जिल्ला कानेपोखरी–३ हरकपुर घर भई हाल पोखरा उपमहानगरपालिका–२५ लामाचौतारामा डेरा गरी बस्ने ३२ वर्षकी सरिता लिम्बु र उनका जुम्ल्याहा छोरीहरू सात वर्षीया गङ्गा मगर र जमुना मगर रहेको बताइएको छ।

तीनै जना १६ कात्तिकमा चन्द्रकोट–३ हर्राचौरको आलुखरिया जङ्गलमा मृत अवस्थामा फेला परेका थिए। उनीहरूको शव पाल्पा अस्पतालको चिस्यान केन्द्रमा राखिएको छ।

हत्यामा संलग्न भएकाहरूलाई पोखराबाट जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइँदै छ। उनीहरूलाई ल्याइसकेपछि घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्